रामेछापको रजगाउँमा करेन्ट लागेर मणिराजको मृत्यु
आइतबार, वैशाख ७, २०८२
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता विश्वनाथ यादवका अनुसार करेन्ट लागेर तामाङको घटनास्थलमा नै ज्यान गएको थियो । ‘टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो, मृतकको शव पोस्टमार्टम लागि मन्थली अस्पतालमा राखिएको छ’, यादवले भने ।
शिक्षकको प्रदर्शन आजदेखि बिहान ९ बजेदेखि हुने
आइतबार, वैशाख ७, २०८२
उनका अनुसार आइतबारदेखि बिहान ९ बजेदेखि १२ बजेसम्म कार्यक्रम हुनेछ । यसअघि आन्दोलनको कार्यक्रम दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने गरेको थियो ।
कंगोमा डुंगामा आगलागी हुँदा १४८ जनाको मृत्यु
आइतबार, वैशाख ७, २०८२
आगलागीपछि यात्रुहरुबीच हताहत भएको र भिडियो फुटेजमा मानिसहरू आफ्नो ज्यान जोगाउन नदीमा हाम फालेको देख्न सकिन्छ । तर, दुर्भाग्यवश उनीहरुमध्ये धेरैलाई पौडी खेल्न नजान्दा डुबेर मृत्यु भएको हो । यस दुर्घटनाले विश्वलाई अफ्रिकी जल यातायातको कमजोर प्रणालीको झलक पनि देखाएको छ।
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर
आइतबार, वैशाख ७, २०८२
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।
राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, गृह भन्छ: कानुनअनुसार कारबाही हुन्छ
आइतबार, वैशाख ७, २०८२
गत चैत १५ गते भएको प्रदर्शन हिंसात्मक भएपछि सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको थियो । राप्रपाले उनीहरूको रिहाइको मागसहित काठमाडौंमा निषेधित क्षेत्र तोड्न लागेको हो ।
यी पाँच प्रदेशमा पानी पर्ने
आइतबार, वैशाख ७, २०८२
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा...
आजको राशिफल: कर्म, प्रेम र यात्रामा कुन राशिको अवस्था कस्तो ?
आइतबार, वैशाख ७, २०८२
कुम्भ
सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ । आम्दानीको पाटो सहज नै देखिन्छ । तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ । तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ । विद्वान् र गुरुजनको...
समावेशी खुला पारा टेबुल टेनिसको उपाधि राजिवलाई
शनिबार, वैशाख ६, २०८२
फाइनल खेल निकै प्रतिस्पर्धात्मक रह्यो । राजीवले १४–११, ११–९,१३–११ को सेट स्कोरमा मानन्धरलाई हराएका थिए । धर्मराज थापाले भने तेस्रो स्थान हासिल गरेका छन् । यसअघि सेमिफाइनलमा मानन्धरले थापालाई १४–११, ११–१३, १६–१५ को कडा प्रतिस्पर्धामा पराजितग गर्दै फाइनल प्रवेश गरेका थिए ।
शीर्ष तीन नेताहरूबीचको भेटमा के सहमति भयो ?
शनिबार, वैशाख ६, २०८२
छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।
कालीकोटमा प्रधानाध्यापक मृत अवस्थामा भेटिए
शनिबार, वैशाख ६, २०८२
शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही आज बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए ।
गृह मन्त्रालयले भन्यो - निषेधित क्षेत्र तोड्नेलाई कानुन बमोजिम कारबाही हुन्छ
शनिबार, वैशाख ६, २०८२
साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ ।
अवैध लागूऔषधसहित १२ जना पक्राउ
शनिबार, वैशाख ६, २०८२
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
शिक्षक महासंघको आन्दोलनको समय परिवर्तन
शनिबार, वैशाख ६, २०८२
उनका अनुसार आइतबारदेखि बिहान ९ बजेदेखि १२ बजेसम्म कार्यक्रम हुनेछ । यसअघि आन्दोलनको कार्यक्रम दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने गरेको थियो ।
साताको लोकप्रिय

