Harsamaya
हर समय
हर समय
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, आन्दोलनरत शिक्षकहरूको मागबारे छलफल हुने
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, आन्दोलनरत शिक्षकहरूको मागबारे छलफल हुने बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता  हुँदै
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता हुँदै कार्यक्रममा पार्टीका सबै तह र संघ सङ्गठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत र सह अध्यक्ष नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ बन्नेछिन् । रेशम चौधरी नयाँ बन्ने पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ ।
कोलकाताकाे  हाेटलमा  आगलागी हुँदा १४ जनाको  मृत्यु, उद्धार कार्य जारी
कोलकाताकाे  हाेटलमा  आगलागी हुँदा १४ जनाको  मृत्यु, उद्धार कार्य जारी भारतीय प्रान्त पश्चिम बङ्गालको राजधानी कोलकाताकाे एक हाेटलमा  आगलागी भएको छ ।  गए राति भएको  आगलागीमा परि कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
बङ्गालको खाडीबाट भित्रेकाे जलवाष्पयुक्त हावाकाे प्रभाव, मेघगर्जन र चट्याङ्गसहित वर्षाकाे सम्भावना
बङ्गालको खाडीबाट भित्रेकाे जलवाष्पयुक्त हावाकाे प्रभाव, मेघगर्जन र चट्याङ्गसहित वर्षाकाे सम्भावना कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
बुधबार तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
बुधबार तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल आज  बुधबारका दिन । हरेक राशिका लागि आजको दिन विशेष रहन सक्नेछ।हेर्नुहोस् तपाईंको राशिले  के भन्छ ।
जुनसुकै डाँडामा बसेरै पनि महिनाको दुई तीन लाख कमाउन सकिन्छ : गगन थापा
जुनसुकै डाँडामा बसेरै पनि महिनाको दुई तीन लाख कमाउन सकिन्छ : गगन थापा सीप खाली खोस्रिने र कतार मलेसियामा गएर डुङ्गाको गाह्रो लगाउने मात्रै नभई त्यो सीप सूचना प्रविधिले ल्याएको अवसरलाई प्रयोग गर्ने सीप विपन्न परिवारको मान्छेलाई उपलब्ध गराउन सक्नुपर्ने उनको भनाई छ । 
भारतबाट नेपालका प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि भएको छैन : डा. भट्टराई
भारतबाट नेपालका प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि भएको छैन : डा. भट्टराई मंगलबार भारत भ्रमणबाट स्वदेश फर्किएका डा.भट्टराईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भारत सरकार र भारतका मुख्य शक्तिहरूबाट यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधिमा नभएको बताएका हुन् । 
ज्ञानदिने गुरुको हातमा ढुंगा 
ज्ञानदिने गुरुको हातमा ढुंगा  तर, अहिलेको युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गर्न अति नै गाह्रो काम भएको छ । अहिलेको व्यापारिक युगमा गुरु शिष्यको सम्बन्ध आर्थिक लेनदेनमा सीमित हुन पुगेको छ । संस्कृत भाषामा ‘गु’को अर्थ अन्धकार र ‘रू’को अर्थ ज्योति वा प्रकाश गर्ने हो। आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान...
खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्दो
खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्दो शेन्जेनमा खाना डेलिभरी रोबोट बनाउने एउटा कम्पनीले यस वर्षको पहिलो त्रैमासिकको लागि यस मोडेलको रोबोटको निर्यात माग गत वर्षको सोही अवधिको तुलनामा तीन गुणा बढी भएको बताएको छ।
नेपाली सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
नेपाली सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित) यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति र सम्बन्धका उतारचढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने जर्मको गरेको छ । कार्यक्रममा कलाकार कार्कीले उसले फिल्ममा आफूले काफ्लेको भूमिका निर्वाह गरेको बताए । फिल्म एकदमै राम्रो बनेको भन्दै सबै दर्शकले मन पराउँनेमा आफू विश्वस्त रहेको पनि उनी बताउँछन् ।
बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना
बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया अन्त्य गरिने पनि जनाइएको छ । जस्तै घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आय स्रोतको सर्टिफिकेटलगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउने बताइएको छ ।
जनकपुरमा पाकिस्तानविरुद्ध प्रर्दशन, सेना प्रमुखको पुत्ला दहन
जनकपुरमा पाकिस्तानविरुद्ध प्रर्दशन, सेना प्रमुखको पुत्ला दहन प्रदर्शनका अगुवा संवाद समूहका अध्यक्ष राजीव झाले पाकिस्तानी सेना प्रमुखले गैर राजनीतिक, धार्मिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको र त्यसपछि भएको घटनामा हिन्दूहरूलाई मात्र मारिएकाले पाकिस्तान र सेना प्रमुखविरुद्ध पनि प्रदर्शन गरेको जानकारी दिए ।
Weather Update