Harsamaya
हर समय
हर समय
यस्तो छ, बुधबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, बुधबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६८ पैसा तोकिएको छ ।
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ? याँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुचि बढ्नेछ ।
चलचित्र ‘गुन्यो चोलो’ भदौ १३ गते रिलिज हुँदै, ‘म फूल हुँ कि काँडा’ गीत सार्वजनिक
चलचित्र ‘गुन्यो चोलो’ भदौ १३ गते रिलिज हुँदै, ‘म फूल हुँ कि काँडा’ गीत सार्वजनिक गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ । महिलाको भेसमा रहेका उनको गज्जवको अदाह दिएका छन् । गेस्चर र पोस्चरमा पनि उनले मेहनत गरेका छन् । भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ ।
श्रीलंकाविरुद्ध नेपाललाई ५–० को अग्रता
श्रीलंकाविरुद्ध नेपाललाई ५–० को अग्रता मंगलबार बंगलादेशमा जारी खेलमा नेपालबाट मध्यान्तरसम्म नेपालले ५-० को अग्रता बनाएको हो
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार बढीको आवेदन, साउन १ गते देखि प्रवेश पत्र डाउनलोड गर्न सकिने 
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार बढीको आवेदन, साउन १ गते देखि प्रवेश पत्र डाउनलोड गर्न सकिने  छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०÷३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिनेछ । सबै प्रश्नहरू बहुवैकल्पिक प्रकारका हुनेछन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक प्राप्त...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो ।
यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह
यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह नक्कली नोट सहकारी आफैंले प्रेसमा छाप्ने गरेको प्रारम्भिक बयान दिएका छन्। ‘उनले कहाँको कुन प्रेसमा छाप्ने गरेको हो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ,’ शाहीले भने।
कालिकोटमा सडक डिभिजन कार्यालयको डोजर तोडफोड
कालिकोटमा सडक डिभिजन कार्यालयको डोजर तोडफोड कालिकोट जुपिथाका ५/६ जना युवालाई कालिकोटको गाल्जेमा रहेको प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घटनाको थप आवश्यक अनुसन्धान भइरहेको छ । 
एमालेले पर्ख पर्ख भन्यो खबर आएन अनि समाजवादीतिर जाने निर्णय गर्यौ - वामदेव गौतम [भिडियो]
एमालेले पर्ख पर्ख भन्यो खबर आएन अनि समाजवादीतिर जाने निर्णय गर्यौ - वामदेव गौतम [भिडियो] ‘मैले नेकपा एमाले निर्माण गर्न सबैभन्दा बढी योगदान गरेको छु । सबैभन्दा बढी खतरा मोलेर काम गरेको छु । विद्या भण्डारीसँग पनि मैले त्यो क्षमता पाइन । म नेकपा एकीकृत समाजवादीमा जाँदैछु । एकीकृत समाजवादीमा रहेका कार्यकर्ता मैले संघर्ष गरेर निर्माण गरेका कार्यकर्ता हुनुहुन्छ ।’
भगवती न्यौपाने बनिन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री 
भगवती न्यौपाने बनिन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री  उनले अनुसन्धानलाई सघाउन आफूले राजीनामा दिएको बताउँदै खाँदै नखाएको विष आफूलाई लागेको दाबी गर्दै आएका छन् । 
ड्रिल गर्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु
ड्रिल गर्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु दिउँसो करिब १२:५० बजेको समयमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते सरोज थारुलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । 
पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत
पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा डा कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो ।
Weather Update