Harsamaya
हर समय
हर समय
कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना
कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। ।
कुन विदेशी मुद्राको भाउ कति पुग्यो ?
कुन विदेशी मुद्राको भाउ कति पुग्यो ? अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २५ पैसा र बिक्रीदर १०० रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।
राशिफल: प्रेम, रोमान्स र धन प्राप्तिको अवसर कस्तो छ ? 
राशिफल: प्रेम, रोमान्स र धन प्राप्तिको अवसर कस्तो छ ?  कुम्भ  रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । स्वास्थ्यलाई हेरविचारको आवश्यक पर्छ। आफ्नो खर्चमा अप्रत्याशित वृद्धिले तपाईंको मनमा शान्ति हुनेछैन। आवश्यक परेमा मित्रहरूले तपाईंको सहायता गर्नेछन्। तपाईंलाई आफ्नो प्रियले फोन गर्नेछन्, यसैले यो राम्रो दिन हो। यात्रा...
युके र पोल्याण्ड पठाइदिने बहानामा ४२ लाख ठगी, दुई जना पक्राउ
युके र पोल्याण्ड पठाइदिने बहानामा ४२ लाख ठगी, दुई जना पक्राउ विदेश पठाइदिने बहानामा लाखौं रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति
त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना रोक्दा विद्यार्थीहरू अन्यायमा परेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनका नेताहरूले आपत्ति जनाएका छन्।
सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता
सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता सप्तकोशी नदीमा उद्दार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका छन्। 
नेपाल कोइला बहिर्गमन कार्यक्रमको शुभारम्भ (भिडियोसहित)
नेपाल कोइला बहिर्गमन कार्यक्रमको शुभारम्भ (भिडियोसहित) विश्व वातावरण दिवस २०२५ को अवसरमा, साथसाथै फाउन्डेसन र काठमाडौं विश्वविद्यालयले ‘नेपाल कोइला बहिर्गमन कार्यक्रमः कोइलाको प्रतिक्रियाशील प्रयोग र न्यायोचित संक्रमण’ कार्यक्रमको औपचारिक शुभारम्भ घोषणा गरेको छ ।
भदौ १९ देखि २३ सम्म १०औँ संस्करणको फर्निचर एक्स्पो हुँदै (भिडियोसहित)
भदौ १९ देखि २३ सम्म १०औँ संस्करणको फर्निचर एक्स्पो हुँदै (भिडियोसहित) आगामी भदौ १९ गतेदेखि राजधानीको भृकुटीमण्डपमा १०औँ संस्करणको ‘नेपाल फर्निचर एन्ड फर्निसिङ एक्स्पो’ (फर्नेक्स नेपाल २०२५) आयोजना हुने भएको छ ।
माधव नेपालले प्रधानमन्त्रीलाई जोडेर प्रतिशोधपूर्ण अभिव्यक्ति दिनुभयो : सांसद बर्तौला  (भिडियोसहित)
माधव नेपालले प्रधानमन्त्रीलाई जोडेर प्रतिशोधपूर्ण अभिव्यक्ति दिनुभयो : सांसद बर्तौला  (भिडियोसहित) नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद महेश बर्तौलाले माधव नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता गरेको आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् । 
‘एमाले हार्छ भने आफ्नै कारणले हार्छ, अरू कसैले हराउन सक्दैन’
‘एमाले हार्छ भने आफ्नै कारणले हार्छ, अरू कसैले हराउन सक्दैन’ नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै एमाले उपमहासचिव समेत रहेका गुरुङले एमाले जस्तो उत्कृष्ट विचार र दृष्टिकोण भएका पार्टी नेपालमा अरू कुनै नभएका दाबी गरे । 
भोलिसम्मका लागि संसद बैठक स्थगित
भोलिसम्मका लागि संसद बैठक स्थगित प्रतिपक्षी दलहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
Weather Update