यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
मंगलबार, वैशाख १६, २०८२
समितिका अनुसार, आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ३०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १८, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६, गाजर (लोकल) प्रतिकिलो रु ३०, गाजर (तराई) प्रतिकिलो रु १५, बन्दा (लोकल) प्रतिकिलो रु १०, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० कायम भएको छ ।
काँग्रेस महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदै
मंगलबार, वैशाख १६, २०८२
पाली काँग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी तोकिएको छ । आइतबार अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दर्ता गरेको अदालतको अवहेलना मुद्धामा प्रारम्भिक सुनुवाइको लागि आज पेशी तोकिएको हो ।
माग सम्बोधन नहुँदा चिकित्सकहरू आज पनि आन्दोलनमा
मंगलबार, वैशाख १६, २०८२
प्रेस विज्ञप्ति जारी गर्दै निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने भए पनि निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको भन्दै संघ अझै आन्दोलनरत नै रहेको जानकारी गराएका हुन् ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, वैशाख १६, २०८२
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची भएको छ ।
सर्लाहीका प्रशासकीय अधिकृतसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, वैशाख १६, २०८२
कृषि बाटो निर्माण कार्यमा आर्थिक वर्ष २०८०÷०८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतो गरी रकम अनियमितता गरेको निष्कर्षसहित अख्तियारले उनीहरूलाई जनही सात लाख ७९ हजार २०५ रुपैयाँ बराबर बिगो तथा कैद सजाय माग गरेको छ ।
युरोपेली युनियनका राजदूत र ललितपुर महानगर प्रमुखबिच भेटवार्ता
मंगलबार, वैशाख १६, २०८२
ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जन र युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा नगर प्रमुख चिरी बाबु महर्जनले महानगरमा भएका कामको बारेमा चर्चा गरेका थिए ।
बङ्गालको खाडीबाट भित्रेको जलवाष्पयुक्त हावाको प्रभाव, कोशी , बागमती , लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा
मंगलबार, वैशाख १६, २०८२
सुदूर पश्चिम प्रदेशमा आंशिक देखि साधारणता बदली रही बाँकी भूभागमा साधारणता बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आजको राशिफल : अवसर, चुनौती र सफलता सँगै
मंगलबार, वैशाख १६, २०८२
आज २०८२ वैशाख १६ गते मंगलबार। आजको दिन तपाईंको लागि के सन्देश लिएर आएको छ? ग्रहहरूको चालले तपाईंको जीवनमा के-कस्ता परिवर्तन ल्याउने छन्? प्रेम, व्यापार, स्वास्थ्य र सम्बन्धमा कुन राशिलाई कस्तो असर पर्छ भन्ने सम्पूर्ण विवरण यहाँ प्रस्तुत गरिएको छ।
अभिनेत्री रेखा थापा ‘मीरा’बाट नाटकमा डेब्यु गर्दै
सोमबार, वैशाख १५, २०८२
अभिनेत्री रेखा थापाले नाटकमा देखिने भएकि छिन् । कान्तिपुर फिल्म एकेडेमीले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट उनले नाटकमा डेब्यु गर्न लागेकी हुन् ।
शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक : प्रथम राष्ट्रपति यादव (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
प्रथम राष्ट्रपति रामवरण यादवले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक कुरा भएको बताएका छन् ।
राजेन्द्र लिङ्देनको प्रशंसा गर्दै थापाले भने : राष्ट्रवादीहरु एक ढिक्का बन्नैपर्छ (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आवश्यक प्रवन्ध मिलाएर केही समयको निमित्त भएपनि राष्ट्रवादीहरु एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन् ।
साताको लोकप्रिय

