आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
शुक्रबार, वैशाख १९, २०८२
आज बस्ने सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । आज अपराह्न ३ बजे बस्ने सङ्घीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
आजको राशिफल : जीवनका रंगीन पलहरू तपाईंको प्रतीक्षामा छन्!
शुक्रबार, वैशाख १९, २०८२
आज २०८२ वैशाख १९ गते शुक्रबार। आजको दिनले तपाईंलाई अनेक अवसर, चुनौती र रहरका रंगहरू लिएर आएको छ। ग्रह–नक्षत्रको चलायमान गतिले तपाईको दिनमा उत्साह, प्रेम, र उपलब्धिको झिल्को ल्याउने संकेत देखिएको छ।
चीनमा ३० प्रतिशत युवा अविवाहित, जोडी मिलाउन ‘डेटिङ शो’
बिहीबार, वैशाख १८, २०८२
रेड नोट जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा हरेक रात त्यस्ता सयौं शोहरू भइरहेका छन्, जहाँ हजारौं युवा युवतिहरू प्रेमी र प्रेमिका खोजीमा सामेल भइरहेका छन् ।
ओलीले बोलाएको तीन दलको बैठक प्रचण्डद्वारा बहिष्कार: टीआरसी विवादले चुलियो अविश्वास
बिहीबार, वैशाख १८, २०८२
माओवादीका एक नेताका अनुसार, ट्रुथ एन्ड रिकन्शिलिएसन (टीआरसी) आयोगसँग नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई जोडेर साटासाटको कथा बनाइएको विषयप्रति प्रचण्ड आक्रोशित छन्। यसै कारण उनले बैठकमा सहभागी नहुने निर्णय गरेका हुन्। यस घटनाले सत्ता गठबन्धन र शीर्ष नेताहरूबीचको भरोसामा दरार देखाएको छ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ
बिहीबार, वैशाख १८, २०८२
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
व्यक्तिगत छविमा आघात पुगेपछि प्रमुख दुलालको कडा खण्डन: नियतवश प्रकाशित समाचारप्रति गम्भीर आपत्ति
बिहीबार, वैशाख १८, २०८२
लै Singhadarbar News अनलाइन पोर्टलमा प्रकाशित एक समाचारप्रति इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले गम्भीर आपत्ति जनाएका छन्। उनले उक्त समाचारलाई एकपक्षीय, नियोजित र तथ्यहीन भन्दै कडा शब्दमा खण्डन गरेका छन्।
किकबक्सिङ खेलाडीहरूलाई ‘डोपिङ’ विरुद्ध प्रशिक्षण
बिहीबार, वैशाख १८, २०८२
कार्यक्रममा सहभागी विभिन्न जिल्लाका विभिन्न किक बक्सिङ क्लब तथा प्रशिक्षण केन्द्रहरूबाट आएका खेलाडीहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले कार्यक्रम अन्तर्गत प्रस्तुत विषयहरूमा प्रश्नोत्तर सत्रमार्फत सक्रिय छलफल समेत गरेका थिए।
घले नेतृत्वको एनआरएनएको महाधिवेशनका लागि २ हजार ६४३ डेलिगेट्स
बिहीबार, वैशाख १८, २०८२
उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले प्रतिनिधिको फाइनल सङ्ख्या २ हजार ६४३ जना कायम गरिएको सदस्य विनोद कुँवरले जानकारी दिए ।
पर्सामा डिजे र पटाकामा प्रतिबन्ध (सूचनासहित)
बिहीबार, वैशाख १८, २०८२
जिल्ला प्रशासन कार्यालय पर्साले विवाह, व्रतबन्धलगायतका सांस्कृतिक तथा धार्मिक कार्यक्रममा अत्याधिक आवाजमा बजाइने डिजे, आतिशबाजी र पटाकाका कारण सर्वसाधारणको दैनिकी तथा जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको भन्दै कडा प्रतिबन्धात्मक निर्णय सार्वजनिक गरेको छ।
प्रधानमन्त्री केपी ओलीको ‘स्टण्ट’ले गर्दा भारतसँगको सम्बन्ध बिग्रियो : प्रभु साह
बिहीबार, वैशाख १८, २०८२
‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढदै गइरहेको छ । प्रधानमन्त्रीजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दुखद छ । आम जनताले परिवर्तन र निकास खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउछ ? सरकारले मुलुकलाई अन्योल बनाएको छ ।...
नयाँ आन्दोलनका लागि तयार रहन प्रचण्डको आग्रह
बिहीबार, वैशाख १८, २०८२
उनले त्यसकै महत्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताए । उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समीक्षा आवश्यक रहेको धारणा व्यक्त गरे ।
‘गणतन्त्र भ्रष्ट जन्माउने कारखाना’
बिहीबार, वैशाख १८, २०८२
कार्यक्रममा तारानाथ लुइँटेल ,तेज कुरुङ्ग्वाङ्ग, यबती कार्की , हिक्मतजङ्ग भण्डारी , अजेलिया रन्जितकार लगायतले बोलेका थिए ।
रौतहटमा केराको मःम बढी रोजाइमा
बिहीबार, वैशाख १८, २०८२
केरा बिक्रीसँगै रिसोर्ट सञ्चालनबाट महिनाको ३०/३५ हजार कमाइ हुने उनले बताए । केराबाट तयार भएको खाजाका प्रकार स्वास्थ्यको हिसाबले पनि फाइदा गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गर्छ । चन्द्रपुर हस्पिटलका प्रमुख डा. सुवास चौधरीका अनुसार केरा स्वास्थ्यवर्धक फल हो ।
साताको लोकप्रिय

