Harsamaya
हर समय
हर समय
सेवा शुल्क खारेजीले होटल–रेष्टुरेन्टका श्रमिक मारमा, विदेश पलायन हुनेक्रम बढ्यो
सेवा शुल्क खारेजीले होटल–रेष्टुरेन्टका श्रमिक मारमा, विदेश पलायन हुनेक्रम बढ्यो श्रम ऐन २०७४ को दफा ८७ (३) र श्रम नियमावलीको नियम ८२ मा उल्लेख भएको होटल, मोटल, रेस्टुरेन्ट, जंगल सफारी वा अन्य व्यवसाय गर्ने रोजगारदाताले सामूहिक सम्झौताबमोजिम लिइएको सेवा शुल्क रकम लिन नपाउनेगरी खारेज गरेपछि होटल तथा रेष्टुरेन्ट व्यवसाय एवम श्रमिकहरुमा त्यसको असर देखिएको हो ।
ज्यालामा विभेद भोग्दै अनौपचारिक क्षेत्रमा महिला श्रमिक
ज्यालामा विभेद भोग्दै अनौपचारिक क्षेत्रमा महिला श्रमिक दिनभरि सँगै काम गर्दा पनि उनले ज्याला भने पुरुषको भदा कम पाउँछिन् । ‘दिनभरि पुरुष सरह खटेर काम गर्यो, उनीहरूले १२ सय ज्याला पाउँदा हामी महिलाले ८ सय मात्रै ज्याला पाउँछौँ, काम बराबर हो तर ज्याला भने कम छ’, उनले भनिन् । 
बर्षौदेखि ‘कालापहाड’ : न प्रगति, न मनमा सन्तुष्टि
बर्षौदेखि ‘कालापहाड’ : न प्रगति, न मनमा सन्तुष्टि धेरै समय भारतको नैनीतालमा मजदुरी गर्ने देउराम नैनीतालमा मिस्त्री भनेर नेपालीमाझ चिनिन्छन् । उनले पर्खाल लगाउने काम गर्दै आएका छन् तर कहिलेकाहीँ काम नपाउँदा निर्माण सामग्री ओसारपसार पनि गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । आफ्नो खेतबारीको उब्जनीले ६ महिना पनि खान नपुग्ने भएपछि भारत जानुको विकल्प नभएको उनको अनुभव...
मजदुरहरुको ताकतलाई कमजोर ठान्यो भने दुर्घटना हुन्छ : लक्ष्मण बस्नेत
मजदुरहरुको ताकतलाई कमजोर ठान्यो भने दुर्घटना हुन्छ : लक्ष्मण बस्नेत विभिन्न बहाना बनाएर काम गरिएको छैन । काम गर्न नचाहनेहरूको अरू नै कारण छन् । तर संयुक्त ट्रेड युनियनकर्मीहरूले बहानालाई रोक्न र अधिकार कार्यान्वयन गर्न सरकारसँग दबाब सिर्जना गर्छ सक्छन् ।
बालेन र जापानिज राजदूतबीच भेटवार्ता
बालेन र जापानिज राजदूतबीच भेटवार्ता राजदूत तोरुले, काठमाडौं र जापानका सहरहरूका बीचमा सहरी आचरण सम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरे । 
धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन : डा.शेखर (भिडियोसहित)
धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन : डा.शेखर (भिडियोसहित) नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन् । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै बिहीबार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन् । 
लुभुमा महालक्ष्मी महाभैरव जात्रा सुरु
लुभुमा महालक्ष्मी महाभैरव जात्रा सुरु वैशाख शुक्ल प्रतिपदाका दिन रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर चतुर्थीमा रथजात्रा सुरु हुन्छ भने यसको अघिल्लो दिन अक्षय तृ लुभुमा जात्रा सुरु हुन्छ । रातो मत्स्येन्द्रनाथको रथजात्रामा समावेश भएका चार पाङ्ग्रामध्ये अघिल्लो दायाँ पाङ्ग्रामा भैरव, लुभुको हयग्रिब भैरव रहेको विभिन्न शिलालेख र ताम्रपत्रमा उल्लेख रहेको स्थानीय तथा संस्कृति अभियन्ता रामकुमार श्रेष्ठले...
जसपा नेतृ बबी सिंहले फायर गरेको भिडियो भाइरल, खेलौनाले फायर गरेको दाबी
जसपा नेतृ बबी सिंहले फायर गरेको भिडियो भाइरल, खेलौनाले फायर गरेको दाबी भिडियो भाइरल भएपछि उनले एक विज्ञप्ति जारी गर्दै आफन्तको वैवाहिक समारोहमा नृत्य गर्दै ‘रेन्जर टोइ’नामक खेलौनाले फायर गरेको उल्लेख गरिएको छन् ।
सुनको मूल्य ४ हजार बढीले घट्यो
सुनको मूल्य ४ हजार बढीले घट्यो यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य मटरकोसा प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला...
श्रमिकको अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध छ ः मुख्यमन्त्री कार्की 
श्रमिकको अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध छ ः मुख्यमन्त्री कार्की  मुख्यमन्त्री कार्कीले आजैको दिन प्रदेश सरकारद्वारा ‘कोशी लगानी सम्मेलन’को शुभारम्भ गरिएको जानकारी दिँदै त्यसमार्फत रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण निर्माणमा नयाँ ढोका खुल्ने विश्वास व्यक्त गरे ।  
अन्तर्राष्ट्रिय श्रमिक दिवस : मधेश प्रदेशमा श्रमिकहरुको अवस्था उदासीन (भिडियोसहित)
अन्तर्राष्ट्रिय श्रमिक दिवस : मधेश प्रदेशमा श्रमिकहरुको अवस्था उदासीन (भिडियोसहित) न्यूनतम ज्याला सम्बन्धी सरकारले कानुन नबनाएको भने होइन तर नियमित अनुगमन र कारबाही गर्ने निकायको कमी कमजोरीका कारण श्रमिकहरूले मिहिनेत गरेवापतको ज्याला पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।
Weather Update