‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’मा डा.सुमी मल्लले जितिन् दुई अवार्ड
मंगलबार, वैशाख २३, २०८२
मंगलबार काठमाडौंमा हाउस अफ फेसन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार गत साता बैंककमा आयोजित ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ डा.मल्लले दुई महत्वपूर्ण उपाधि जितेकी हुन् ।
असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने
मंगलबार, वैशाख २३, २०८२
उक्त प्रतियोगितामा कुल ८ टिमको सहभागिता गराउने संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार विभागीय क्लब त्रिभुवन आर्मी र एपिएफ क्लबले सहभागिता जनाउने भइसकेका छन् ।
ब्राउन सुगरसहित चन्द्रागिरिबाट विवेक गुरूङ पक्राउ
मंगलबार, वैशाख २३, २०८२
यसैगरी सर्लाही, हरिवन नगरपालिका-४ पटौनास्थित सडकबाट अवैध लागूऔषध गाँजा १५ किलो २ सय ३ ग्राम सहित सिन्धुली हरिहरपुर गाउँपालिका-७ बस्ने २१ वर्षीय सविन बललाई प्रहरीले पक्राउ गरेको छ ।
‘स्टार्टअप बिजनेस’ मा ६६१ उद्यमीका लागि राज्यको १ अर्ब लगानी
मंगलबार, वैशाख २३, २०८२
उनले युवा उद्यमशीलता प्रवर्धनका लागि सरकारले केही कार्यक्रमहरू ल्याएको बताए । ‘गत आर्थिक वर्षमा २५ करोड रकम विनियोजन गरी १६५ जना उद्यमीहरूका लागी विना धितो ५ देखी २५ लाखसम्मको स्टार्टअप कर्जा प्रवाह गरेर व्यवसाय प्रवर्धनमा जोड दियौं भने यस आर्थिक वर्षमा १ अर्ब रकम विनियोजन गरेकोमा उक्त कार्यक्रमका लागि ६६१...
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
मंगलबार, वैशाख २३, २०८२
इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले युपि ३२ एचएच ६७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
छात्राहरूमाथि यौन दुर्व्यवहार गर्दै आएका बेबिलोन स्कूलका सञ्चालक पक्राउ
मंगलबार, वैशाख २३, २०८२
‘स्कुलले हाम्रो छोरीलाई रेष्टिकेट गर्ने धम्की दिँदै आएको थियो। अहिले भने स्कूलको इज्जत जोगाउन मेलमिलाप गर भनेर अनुनय-विनय गरिरहेको छ,’ पीडित पक्षले बताए।
एनआरएनएमा छुटेकाहरुलाई समेट्नुहोला : मन्त्री राणा
मंगलबार, वैशाख २३, २०८२
मन्त्री राणाले संसारभर रहेका एनआरएनहरू नेपालको मानार्थ एम्बास्डर भएको बताउँदै सरकारसँग सहकार्य गरेर नेपालको उन्नतिमा साथ दिन अपिल पनि गरिन् । मध्यपूर्व, खाडी मात्र नभइ संसारका विभिन्न ठाउँमा अप्ठेरोमा परेका नेपालीहरूको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउँदै त्यसमा मन्त्रालयले एनआरएनसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रष्ट पारिन् ।
ललितपुर फिस टनेल एक्स्पो वैशाख २९ गतेसम्म चल्ने
मंगलबार, वैशाख २३, २०८२
दर्शक एवम् अवलोकनकर्ताको चाप बढेसँगै एक्स्पोको समयावधि थप गर्ने तयारीमा आयोजक पुगेको हो । एक्स्पोमा फिस टनेल र सुनामी राइडको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै समयावधि थप्ने मनस्थितिमा पुगेको व्यवस्थापक दीपक दाहालले बताए।
तराईका बजारमा विषादीयुक्त तरकारी छ्यापछ्याप्ती
मंगलबार, वैशाख २३, २०८२
नजिकै रहेको इटहरी उपमहानगरपालिको गर्ने बजार अनुगमनका क्रममा पनि अखाद्य सामग्री प्रशस्तै भेटिने गरेको उपमहानगरपालिका स्रोत बताउँछ । स्रोतका अनुसार त्यस्ता सामग्रीलाई तत्काल नष्ट गर्ने गरिएको छ ।
बाजुरामा रेबिजविरुद्धको खोप अभाव, सर्वसाधारण मर्कामा
मंगलबार, वैशाख २३, २०८२
जिल्ला अस्पताल बाजुरा लगायतका स्वास्थ्य संस्थामा रेबिजविरुद्ध प्रयोग हुने खोप अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन्। एक साता यता स्वास्थ्य संस्थाहरूमा खोप अभाव हुँदा उपचारका लागि आएका बिरामीहरू निराश भएर फर्किनुपर्ने अवस्था छ ।
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा ओलीको दोष छैन :सभापति देउवा
मंगलबार, वैशाख २३, २०८२
साथै उनले वर्तमान गठबन्धन सरकारले आर्थिक विकासलाई अझ प्राथमिकता दिन जरुरी रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, सडक यातायात, सिँचाई, खानेपानी, विद्युत, बुकिङ लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गठबन्धन सरकारले गरेको उल्लेख गरे ।
एमाले धनुषा अधिवेशनमा ढुंगा हानाहान, अवस्था तनावग्रस्त
मंगलबार, वैशाख २३, २०८२
गत २० वैशाखदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने निर्णय भएको थियो ।
एमाले नेता प्रदिप नेपालको निधन
मंगलबार, वैशाख २३, २०८२
उनी लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिए। रोगले थलिएका उनी पछिल्लो समय राजनीतिमा निष्क्रिय थिए।
साताको लोकप्रिय

