Harsamaya
हर समय
हर समय
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
एशियन पेन्ट्सको “कलर नेक्सट २०२५” को रुपमा “कार्डिनल” घोषणा
एशियन पेन्ट्सको “कलर नेक्सट २०२५” को रुपमा “कार्डिनल” घोषणा एशियन पेन्ट्स नेपालले सफलतापूर्वक “कलर नेक्सट २०२५” सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा कार्यक्रम गर्दै कम्पनीले वर्ष २०२५ को ‘रङ’ को रूपमा “कार्डिनल” घोषणा गरेको हो ।
माओवादीले आफ्नो पहिचान गुमाइसक्यो : पूर्ण बस्नेत
माओवादीले आफ्नो पहिचान गुमाइसक्यो : पूर्ण बस्नेत जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा (माओवादी केन्द्र) ले आफ्नो पहिचान गुमाइसकेको बताएका छन् ।
प्रधानमन्त्री ओलीसँग विश्व बैँकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग विश्व बैँकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संसदीय सुनुवाइ समिति बैठक आज बस्ने भएको छ ।
गीत : माया
गीत : माया दिएर माया लाएर प्रीति कहिले सकिन्न  नौ लाख प्रीति लगाए पनि माया त रित्तिन्न
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन बागमती प्रदेशले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको हो ।
२८ बर्षदेखि परम्परागत तोरी मिल जोगाइरहेकी खोकनाकी मीना (भिडियोसहित)
२८ बर्षदेखि परम्परागत तोरी मिल जोगाइरहेकी खोकनाकी मीना (भिडियोसहित) खोकना ललितपुरको एक प्राचिन बस्ती हो । प्राचीन तथा मध्यकालीन वास्तुकला, खेतीयोग्य रमणीय फाँटहरु र नेवार समूदायको ऐतिहासिक कलाकृति सजिएको खोकनाको भिन्न पहिचान छ ।
यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने
यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
तपाईंको राशिफल कस्तो छ ?
तपाईंको राशिफल कस्तो छ ? कुम्भ  सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ  ।  सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ । विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा...
‘माओवाद’ का नाममा ठगी धन्दा मौलायो : डा.बाबुराम भट्टराई (भिडियोसहित)
‘माओवाद’ का नाममा ठगी धन्दा मौलायो : डा.बाबुराम भट्टराई (भिडियोसहित) नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी भन्ने पार्टीको नाम प्रयोग गरेर ठगी धन्दा भएको बताएका छन् ।
Weather Update