बिपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ : सभापति देउवा
मंगलबार, साउन ६, २०८२
उनले भने, ‘बिपी कोइरालाको आदर्श मूल्य र मान्यता काँग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन पनि हो । राष्ट्रिय एकता, सामाजिक सद्भावलाई अझ बलियो बनाउन बिपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ । बिपी कोइरालाको जीवन सधैँ सङ्घर्ष र आन्दोलनमा नै गुज्रियो । उहाँको त्याग, योगदान, स्थापित मूल्य मान्यताले नै नेपाली काँग्रेसलाई आजको स्थितिमा ल्याएको हो ।’
काङ्ग्रेस–एमालेबिचको फरक मतका बिच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री शर्मा
मंगलबार, साउन ६, २०८२
अहिले दुई पार्टीबिच उत्पन्न हुँदै गरेका समस्या दुई वटा कुराको सन्दर्भमा प्रधानमन्त्रीले गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘अहिले हाम्रो बिचमा उत्पन्न हुँदै गरेका समस्या दुई वटा कुराको सन्दर्भमा छ । यो दुई वटै कुराको हल हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले गम्भीरता राख्नुपर्छ । एउटा कुलिङ पिरियडको जुन विषय थियो...
सुन तोलामा १८ सयले बढ्यो
मंगलबार, साउन ६, २०८२
त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाले बढेर २ हजार ३२० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला २ हजार २ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ ।
बंगलादेश विमान दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो
मंगलबार, साउन ६, २०८२
विज्ञप्ति अनुसार, ‘उडान उडेको केही समयपछि विमानमा प्राविधिक गडबडी भयो। अनुसन्धान पूरा भएपछि विस्तृत जानकारी साझा गरिनेछ।’
डब्ल्यूएचओले आरोप - इजरायली सेनाले आफ्ना कर्मचारीहरूको घरमा आक्रमण गर्यो
मंगलबार, साउन ६, २०८२
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले इजरायली सेनाले सोमबार गाजा शहर देइर अल-बलाहमा रहेको आफ्नो कर्मचारी घर र मुख्य गोदाममा आक्रमण गरेको बताएको छ।
रसुवाको सट्टामा तातोपानी विकल्पका रुपमा प्रयोग भइरहेको छ : आशिष गजुरेल [भिडियो]
मंगलबार, साउन ६, २०८२
आधा भागमा पूर्ण रुपमा भन्सार जाँचपास र आधा भागमा लजिस्टिक भनेर चलाएका छौं । यो भनेको भन्सार जाँचपास भइसकेका व्यापारसँग सम्बन्धित क्रियाकलापहरु त्यहाँ गर्न दिन्छौं । त्यो भनेको चाहिँ पार्किङ, गोदाम प्रयोगको सुविधा, कसैले चाहिँ निर्यातको लागि लेबलिङ, प्रोसेसिङ गर्छौं भनेपछि त्यो पनि सुबिधा दिने गरेको छौं । लजिस्टिक हबको...
शिवश्री हाइड्रोपावरले पायो हकप्रद सेयर निष्कासनको अनुमति
मंगलबार, साउन ६, २०८२
कम्पनीले साउन ४ गते, आइतबार बोर्डबाट अनुमति प्राप्त गरेको हो । सिन्धुपाल्चोक जिल्लाको चाकु खोलामा निर्मित यो हाईडोपावरले नियमित विद्युत उत्पादन गरिरहेको छ ।
एनपिएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
मंगलबार, साउन ६, २०८२
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा पहिलो संस्करण खेलको लुम्बिनीले अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकेको थिएन । पहिलो संस्करणमा खेलेको ७ मध्ये १ खेल मात्र जितेको लुम्बिनी अंक तालिकाको पुछारमा रहेको थियो ।
नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर आजदेखि निष्काशन
मंगलबार, साउन ६, २०८२
हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म कायम गरिएको
पब्जी मोबाईल ई स्पोट्रस वर्ल्डकप खेल्ने नेपाली टोली बिदाई
मंगलबार, साउन ६, २०८२
पब्जी टिममा खेलाडीको रुपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा रहेका छन् भने म्यानेजरमा उमेश बुढथापा र अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन् ।
एमालेको केन्द्रीय कमिटी बैठक आजपनि
मंगलबार, साउन ६, २०८२
सोमबारको बैठकमा भदौमा हुने विधान महाधिवेशनको प्रतिवेदनमाथि ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए भने बाँकी सदस्य आज आफ्नो धारणा राख्ने कार्यक्रम छ ।
हरेक दिन करिब १५ देखि २० जनाले आत्महत्या गर्छन् - डा.श्रीधर पौडेल [भिडियो]
मंगलबार, साउन ६, २०८२
कतिपय ठाँउमा मानसिक रोगको उपचार पद्धति हुँदाहुँदै पनि मानिस उपचार गर्न नजाने र यस्ता रोगीहरुलाई हेलाको दृष्टिले हेर्ने चलन अझै रहेको बताए ।
आज राष्ट्रिय सभाको बैठक बस्दै
मंगलबार, साउन ६, २०८२
आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ ।
साताको लोकप्रिय

