Harsamaya
हर समय
हर समय
मन्त्रीहरू उपस्थित नभएसम्म सदन चल्दैन : हितराज पाण्डे [भिडियो]
मन्त्रीहरू उपस्थित नभएसम्म सदन चल्दैन : हितराज पाण्डे [भिडियो] उनले भने ‘सरकारले सदनलाई धेरै हेप्यो । बारम्बार कार्यसूची आउँछ अनि फेरि हटाइन्छ । कारण मन्त्रीको अनुपस्थिति भनिन्छ । आजपनि मन्त्री छैनन् । मन्त्रीहरू बेगर यो सदन अघि बढ्दैन । नियम अरूले मान्नुपर्ने मन्त्रीहरूले मान्न पर्दैन ? मन्त्रीलाई सुनाउनुपर्ने कुरा मन्त्री नै छैनन् । त्यसैले सरकारको उपस्थिति विना यो सदन...
रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबन लगाएर पुगे बानेश्वर
रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबन लगाएर पुगे बानेश्वर भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै आएका रास्वपा सांसदहरु मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’प्रतिकका रूपमा रहेको जनाएका छन् । 
रास्वपा र राप्रपाका सांसदहरूले सदन छाडे 
रास्वपा र राप्रपाका सांसदहरूले सदन छाडे  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका छन् । 
रास्वपा र राप्रपाको विरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोतर कार्यक्रम स्थगित
रास्वपा र राप्रपाको विरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोतर कार्यक्रम स्थगित सो अघि सभामुख घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरिरहेका छन् । तर, रास्वपा र राप्रपाले भने त्यसलाई अस्वीकार गरेका छन् ।
मिटरब्याज आतंक फैलाउने ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन
मिटरब्याज आतंक फैलाउने ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन २०७७ माघ १३ गते मोरङ जिल्ला अदालतमा दुई वटा मुद्दा ‘ठगी र आपराधिक लाभ’ दायर भए। प्रहरीले बुझाएको प्रतिवेदन अनुसार मन्टुले १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बराबरको गैरकानुनी लाभ लिएका थिए।
आर्टिस्ट सुनिल रंजितलाई तीन प्रश्न
आर्टिस्ट सुनिल रंजितलाई तीन प्रश्न आर्टिस्ट कतिसम्म पुग्न सक्छ ? कहिले देखि कस्ता आर्ट गरेका छन् लगायत सबै कुराहरू विचार गर्नुपर्छ । भिडाउन आयो भन्दैमा किन्नु भएन । तर, रियल आर्ट भ्यालू  भएको आर्टिस्टको आर्टहरू संकलन गर्नुपर्छ। आर्ट भनेको सम्पति हो । देशकै सम्पति हो । दौडधुपमा लाग्ने आर्टिस्टको किन्यो भने समयले आर्टिस्टलाई फ्याँक्छ अनि...
आठसय रुपैयाँले घट्यो सुनको मूल्य
आठसय रुपैयाँले घट्यो सुनको मूल्य नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो ।
बेल्जियमका नेपालीहरूले दिए राजदूत सेवा लम्साललाई सुझाव
बेल्जियमका नेपालीहरूले दिए राजदूत सेवा लम्साललाई सुझाव यसै गरी सहभागीहरूले  दूतावासको सेवा सुविधा चुस्त बनाउन आधुनिक प्रविधिको प्रयोग,  सेवाग्राहीलाई सेवा सम्बन्धी सचेतना जगाउन कार्यक्रम, पर्यटन गन्तव्यको रूपमा नेपाललाई प्रवर्धन गर्न बेल्जियमका मिडियाहरूमा प्रचारप्रसार, नेपाली व्यावसायिक संस्थाहरुमा नेपाल झल्काउने सामग्री वितरणको व्यवस्था लगायत थुप्रै विषयमा सुझाव दिएका थिए ।
जसपा नेपालले गर्‍यो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
जसपा नेपालले गर्‍यो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजना लगायतका विषयहरूमा बैठक केन्द्रित हुने बस्नेतले बताए ।
त्रिकोणात्मक टी–२० : नेदरल्याण्ड्ससँग नेपालको शानदार जित
त्रिकोणात्मक टी–२० : नेदरल्याण्ड्ससँग नेपालको शानदार जित नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए । यसै गरी आरिफ शेखले शानदार ब्याटिङ गरे । उनले २३ बलमा ३ चौका र २ छक्कासहित ३९...
६७७ प्रहरी जवान पदका लागि खुल्यो नयाँ भर्ना
६७७ प्रहरी जवान पदका लागि खुल्यो नयाँ भर्ना मानव स्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो । खुला प्रतिस्पर्धा तर्फ ९९३, आदिवासीजनजाति तर्फ २६०,  मधेसी २२८ , महिला १६२,  दलित १२२,  पिछडिएको क्षेत्र ४० र  अमर अशक्त प्रहरी परिवार तर्फ ३७ जना...
टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले गर्‍यो  आन्दोलन घोषणा
टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले गर्‍यो आन्दोलन घोषणा नेपालको विद्युत् उत्पादन क्षमता ३६०० मेगावाट पुग्दा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको निजी क्षेत्रलाई पाखा लगाउने गरी आएको टेक एण्ड पे (लिउ र तिर) विद्युत् खरिद व्यवस्थामा बैंकले लगानी नै नगर्ने हुँदा निजी क्षेत्रले अध्ययन गरिरहेका १७ हजार मेगावाटका ३५० बढी आयोजनामा गरिएको ६६ अर्ब बढी लगानी...
Weather Update