Harsamaya
हर समय
हर समय
बृहत्तर जनकपुर विकास परिषद्का पूर्व निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बृहत्तर जनकपुर विकास परिषद्का पूर्व निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तै यात्री निवास सौन्दर्यीकरण तथा गेट निर्माण कार्य पनि उपभोक्ता समिति नाममा गराइए तापनि वास्तविक रूपमा ठेकेदार जितेन्द्र कुमार यादवमार्फत गराइएको थियो। सोही योजनाको रकमबाट पनि २ लाख रुपैयाँ गाडी भुक्तानीमा खर्च गरिएको देखिएको छ।
सुर्खेतमा शशीला मोटर्सले गर्‍यो १९ वटा ‘किटोन’ माइक्रो भ्यान हस्तान्तरण
सुर्खेतमा शशीला मोटर्सले गर्‍यो १९ वटा ‘किटोन’ माइक्रो भ्यान हस्तान्तरण मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले गाडीको चाबी हस्तान्तरण गर्दै ‘किटोन’ ब्राण्ड कम लगानीमा बढी आम्दानी दिन सक्ने भरपर्दो विकल्प भएको दाबी गरे । उनले गाडीको बिक्री मात्र नभई बिक्रीपछिको सर्भिसलाई पनि पहिलो प्राथमिकता दिएको स्पष्ट पारे ।
ग्वार्कोको ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
ग्वार्कोको ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए ।
नवलपरासीमा यात्रुबाहक बस बगायाे, यात्रुको सकुशल उद्धार(भिडियोसहित)
नवलपरासीमा यात्रुबाहक बस बगायाे, यात्रुको सकुशल उद्धार(भिडियोसहित) गए राति करिब ११ बजेतिर तीन बच्चासहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बगाएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालले बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग  प्रश्नोत्तर कार्यक्रम
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग  प्रश्नोत्तर कार्यक्रम हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर  कार्यक्रम गर्ने  प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार आज   प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  
यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर 
यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ...
यी पाँच प्रदेशमा हुँदैछ भारी वर्षा
यी पाँच प्रदेशमा हुँदैछ भारी वर्षा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सिंहको प्रियसीसँग कुराकानी हुने, मकरको मन चंगा हुने
सिंहको प्रियसीसँग कुराकानी हुने, मकरको मन चंगा हुने मीन  रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके/ताकेका काम पूरा गर्न सजिलो हुनेछ । लगनशीलता र मिहिनेतको पुरस्कार हात पार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त...
हाम्रो देश ढलेको छैन, जुरुक्कै उठेको छ- मन्त्री पाण्डे [भिडियो]
हाम्रो देश ढलेको छैन, जुरुक्कै उठेको छ- मन्त्री पाण्डे [भिडियो] उनले भने, ‘नेपालमा केही बिग्रिएको छैन्, हाम्रो देश ढलेको छैन्, जुरुक्कै उठेको छ, भूकम्पपछि हाम्रो सम्पदाहरु जस्ताको त्यस्तै उठेका छन् । हाम्रा स्कुल, स्वास्थ्य संस्था सबै उठेका छन् । कोभिडको कारण अर्थतन्त्र कमजोर भयो अब त्यो पनि विस्तारै चलाएमान हुने दिशामा छ । राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा संविधान...
आलमलाई सफाइ दिने दुई न्यायाधीश सर्वोच्च तानिए
आलमलाई सफाइ दिने दुई न्यायाधीश सर्वोच्च तानिए आलमलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध परिषदमा दुई वटा उजुरी परेका छन् । बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह राजपूत र युवराज पौडेल सफलले आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्न मागसहित उजुरी दिएका थिए ।
सामाजिक सञ्जाल मार्फत सामाजिक सद्भाव भड्काउने प्रयास भयो : पृथ्वीसुब्बा गुरुङ
सामाजिक सञ्जाल मार्फत सामाजिक सद्भाव भड्काउने प्रयास भयो : पृथ्वीसुब्बा गुरुङ सामाजिक सञ्जाल नियमन गर्ने विधेयक सरकारले ल्याएरै छाड्न उनले बताए । सामाजिक सञ्जालका सेवा प्रदायक कम्पनीलाई सरकारको दायरमा आउन आग्रह गरिएको भए पनि नआएका बताउँदै उनले सरकारको दायरामा आउने कम्पनी कारबाहीमा पर्ने चेतावनी दिए । नेपालले कस्तो कानुन बनाउँछ भन्ने कुरामा विदेशी कम्पनीलाई टाउको नदुखाउन उनले आग्रह गरे । 
‘टेक एण्ड पे’ विरुद्ध इप्पानले गर्यो आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम
‘टेक एण्ड पे’ विरुद्ध इप्पानले गर्यो आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम नेपालको विद्युत उत्पादन क्षमता ३६०० मेगावाट पुग्दा ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको निजी क्षेत्रलाई पाखा लगाउने गरी आएको टेक एण्ड पे (लिउ र तिर) विद्युत खरिद व्यवस्थामा बैंकले लगानी नै नगर्ने हुँदा निजी क्षेत्रले अध्ययन गरिरहेका १७ हजार मेगावाटका ३५० बढी आयोजनामा गरिएको ६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि...
Weather Update