Harsamaya
हर समय
हर समय
इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दर्शन र सरेश पक्राउ
इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दर्शन र सरेश पक्राउ पक्राउ परेकामध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौं महानगरपालिका–७ बाट बुधबार र सरेशलाई काठमाडौं महानगरपालिका–२६ बाट मंगलबार पक्राउ...
सुनचाँदी व्यवसायीको अल्टिमेटम : माग पूरा नभए आन्दोलन थप चर्काउने
सुनचाँदी व्यवसायीको अल्टिमेटम : माग पूरा नभए आन्दोलन थप चर्काउने महासंघले यस्तो कर प्रणालीले पसलअनुसार खुद्रा मूल्य फरक हुन सक्ने र उपभोक्ता झन्झटमा पर्ने खतरा रहेको उल्लेख गरेको छ । साथै, सुनलाई नेपालका धर्म, संस्कृति, र सामाजिक संस्कारसँग गाँसिएको वस्तु भएकाले यसमा ‘विलासिता कर’ लगाउनु कुनैपनि हिसाबले न्यायोचित नरहेको संघहरूको तर्क छ ।
१३ वर्षीया नेपाली किशोरीको सीमाबाट उद्धार
१३ वर्षीया नेपाली किशोरीको सीमाबाट उद्धार किशोरीलाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजादै गरेको अवस्थामा सीमा क्षेत्रबाट उद्धार गर्न सफल भएको भारतीय सुरक्षा निकायले उल्लेख गरिएको छ । काठमाडौंबाट किशोरीलाई राम्रो जागिर तथा विहे गर्ने प्रलोभन देखाएर लैजादैं गरेको अवस्थामा उद्धार गरिएको भारतीय सुरक्षा अधिकारीहरूले बताएका छन ।
द्वन्दको त्रासका कारण देश छाड्न थाले इरानी नागरिक
द्वन्दको त्रासका कारण देश छाड्न थाले इरानी नागरिक ‘सीमावर्ती शहर मेघरी इरानबाट भागेर आश्रय खोज्नेहरूले भरिएको बताइएको छ । जसलाई अझै शरणार्थी स्थिति प्रदान गरिएको छैन, स्थानीय होटलहरू अब पूर्ण क्षमतामा भरिएका छन् । इरानको हवाई क्षेत्र बन्द भएपछि, आर्मेनिया इरानीहरूका लागि मात्र होइन, तर द्वन्द्वबाट भागेर घर जाने बाटो खोज्ने विदेशी नागरिकहरूका लागि पनि एक महत्त्वपूर्ण ट्रान्जिट...
पोखरामा लागूऔषधसहित चार जना पक्राउ
पोखरामा लागूऔषधसहित चार जना पक्राउ सिमलचौरस्थित प्रतिभा मार्गमा सवारी साधन चेकजाँच गर्दा ग १७ प ७२३४ नम्बरको मोटर साइकल र ग १४ प ३३५९ नम्बरको मोटर साइकलबाट केही ट्याब्लेट र मोबाइल दुई थान बरामद गरिएको छ । 
दैलेखको जलजलेमा मिथेन ग्यासको भण्डार फेला
दैलेखको जलजलेमा मिथेन ग्यासको भण्डार फेला २०७८ साल वैशाख २८ बाट सुरु भएको अन्वेषण कार्य नेपाल–चीनबीच २०१९ मा भएको समझदारीपछि सुरु गरिएको हो। पेट्रोलियम अन्वेषण आयोजना प्रमुख दिनेशकुमार नापितका अनुसार यो नेपालमा अहिलेसम्मकै सबैभन्दा वैज्ञानिक र गहिरो ड्रिलिङ्ग हो।
कुटपिट तथा हत्या आरोपी चार जना सार्वजनिक
कुटपिट तथा हत्या आरोपी चार जना सार्वजनिक घटनाको विवरण अनुसार जेठ २९ गते बेलुका सावा ६ बजे कुर्मीलाई पुरानो रिसिवीको कारण सोही ठाउँका वर्ष ४० का उमेश जैसवालसमेत गरी ६ जना व्यक्तिहरूले मिलि मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएका थिए । 
राङ्गी गाउँमा विद्युत ट्रान्सफर्मर चोरी, सयौं परिवार खानेपानीबाट वञ्चित
राङ्गी गाउँमा विद्युत ट्रान्सफर्मर चोरी, सयौं परिवार खानेपानीबाट वञ्चित मंगलबार राती अज्ञात समूहले विद्युतको लाइन काटेर खानेपानीको ५० केवी क्षमताको ट्रान्सफर्मर चोरी गरेका हुन्। चोर समूहले ट्रान्सफर्मर तल झारेर सो भित्र रहेको महँगा तामाका केबुल चोरेर लगेको स्थानीयले बताएका छन्।
बौद्धमा दुई संस्थाबीच विवाद, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी
बौद्धमा दुई संस्थाबीच विवाद, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी विशुद्ध धार्मिक स्थलभित्र व्यक्तिवादी सोच, चिन्तन र हस्तक्षेपकारी भूमिका खेल्दै नकारात्मक सन्देश दिन खोजिएको आरोप लाग्दै आए पनि श्री बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले गुठीको कामकारबाहीलाई असहज बनाउन लागेको गम्भीर आरोप लागेको छ ।
सरकारले बोली एउटा र व्यवहार अर्कै गर्यो : हितराज पाण्डे
सरकारले बोली एउटा र व्यवहार अर्कै गर्यो : हितराज पाण्डे साथै उनले लामो समयको बहस र छलफलपछि सदनमा आएको संघीय निजामती विधेयक चाँडो पारित गरेर प्रदेश र संघीय सरकारका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए । 
गृहमन्त्रीले भूइँमान्छेलाई तिरस्कार गरे, आन्दोलन जारी रहन्छ : सांसद ढकाल 
गृहमन्त्रीले भूइँमान्छेलाई तिरस्कार गरे, आन्दोलन जारी रहन्छ : सांसद ढकाल  उनले डिआइजी सरुवा प्रकरणमा पनि गृहमन्त्रीले जवाफ नदिएको उल्लेख गरे । ‘यस्तो गम्भीर विषय लिएर हामी आन्दोलित हुँदा सरकार चुप छ, ’उनले भने, ‘हाम्रा माग सम्बोधन नभएसम्म र गृहमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहनेछ ।’
‘दुर्गम जिल्लाहरूमा नौ रुपैयाँमा नै नुन वितरण भइरहेको छ’ [भिडियो]
‘दुर्गम जिल्लाहरूमा नौ रुपैयाँमा नै नुन वितरण भइरहेको छ’ [भिडियो] उनले नुनको गुणस्तर परीक्षणका लागि  भारत सरकारबाट तोकिएको मापदण्डमा प्रयोगशालाबाट परीक्षण गरी बिक्री वितरण गर्ने गरिएको बताइन् । आजको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गरिएको छ । 
Weather Update