कृष महर्जन बने ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ [भिडियो]
शनिबार, असार ७, २०८२
उनले भने, ‘हामीले हाम्रो देशको स्वास्थ्य नीतिमा निरोगी नेपालको नीति लिएका छौं । स्वास्थ्य नीतिको मूल नीति नै यही हो । निरोगी नेपाल भनेको अस्पताल गएर निरोगी हुने भन्दा पनि व्यक्तिलाई निरोगी बनाउने नीति हो । निरोगी नेपाल बनाउनको लागि सरकारले एउटा खेल विशेषमा मात्र ध्यान दिएको होइन । हरेक नागरिकलाई स्वस्थ आहार उपलब्ध होस भनेर यस दिशामा सरकार काम गरिरहेको छ ।’
सप्तपाताल पोखरीमा माछा र भंगेरा छाड्दै रातो मच्छिन्द्रनाथ रथयात्रा सकियो
शनिबार, असार ७, २०८२
सोही परम्पराअनुसार, भैरव मन्दिरमा होम गरी एक जोडी भंगेरा स्वर्गलोकका लागि सन्देश वाहकका रूपमा छुटाइन्छ भने धर्तीलोकमा सन्देश पुगोस् भनेर एक जोडी हिले माछा सप्तपाताल पोखरीमा छाडिने चलन छ ।
अभिनेता धर्मेन्द्रले गरे योगको तारिफ, मोदी र रामदेवलाई दिए धन्यवाद
शनिबार, असार ७, २०८२
‘योगले धेरै रोगहरू निको पार्न सक्छ । यदि तपाईंलाई श्वासप्रश्वासको समस्या छ भने, स्वास्थ्य धन हो भनेर सम्झनुहोस्,’ उनले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा योगको भूमिकालाई जोड दिँदै थपे।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
शनिबार, असार ७, २०८२
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६० एम्पुल, बुप्रेनोर्फिन ६० एम्पुल र प्रोमेथाजाइन ६० एम्पुल सहित पर्वत घर भएका ३५ वर्षीय रेशम कुवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले बेलहियाबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ०४१७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध...
पाँच बुँदे साझा संकल्प पत्र जारी गर्दै सकियो ‘च्छोरोल्पा संवाद’
शनिबार, असार ७, २०८२
‘जलवायु परिवर्तनले हाम्रो हिमाल पहिलेको जस्तो छैन् । हिमाल देखिने ठाउँमा चटान देखिन थालका छन् । हिमाल चढ्न धेरै नै जोखिम बढ्दै गएको छ,’उनले भनिन् ।
सडक विस्तारको विषयमा झडप हुँदा प्रहरी इन्स्पेक्टरसहित १० घाइते
शनिबार, असार ७, २०८२
सर्लाहीका प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार प्रहरी निरीक्षक गणेशको हातमा चोट लागेको छ । झडपमा ५० वर्षका टीकाबहादुर कार्की, ५२ वर्षका कुलबहादुर कार्की, ४२ वर्षीय रमेश महतो कोहरी, उनकी श्रीमती ३८ वर्षीया इन्दु देवी, रमेशकै छोराहरु २८ वर्षीय अनिल कुशवाहा र २६ वर्षीय प्रदीपकुमार कुशवाहा, ३५ वर्षीय उमेश महतो र...
सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सुरु गर्यो हस्ताक्षर अभियान
शनिबार, असार ७, २०८२
पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै जनताको घर दैलोमा लिएर जाने भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।
नेपालको संविधान ‘ऊँट’ जस्तै भयो, धेरै त्रुटिहरु छन् : अध्यक्ष लिङ्देन
शनिबार, असार ७, २०८२
उनले भने, ‘अहिलेको संविधान ऊँट जस्तो भयो । त्रुटिहरूको बण्डल छन् । सबै नराम्रो छ भन्न सकिँदैन तर त्रुटिको मात्रा बढी भयो । जसले गर्दा यो संविधानले काम नै गर्न सकेको छैन । पूर्ण रूपमा यो व्यवस्था परिवर्तन नगरीकन अवस्था परिवर्तन हुन सक्दैन । अहिलेको व्यवस्थालाई ठीक भन्नेहरू मान्छे पो...
चितवन दुर्घटनामा सातको मृत्यु, २४ घाइते [नामसहित]
शनिबार, असार ७, २०८२
चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस ठोक्किएर सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
‘टेक एण्ड पे’ फिर्ताका लागि प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एकैपटक एसएमएस
शनिबार, असार ७, २०८२
ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का कार्यवाहक अध्यक्ष एवं इप्पान आन्दोलन समितिका संयोजक मोहनकुमार डाँगीले टेक एण्ड पे फिर्ता लिन सरकारलाई दबाब दिन एकैपटक एसएमएस गरिएको जानकारी दिए ।
न्यायका लागि भौतारिरहेका छन् प्रेमकिशोरका परिवार !
शनिबार, असार ७, २०८२
मनिता साहले क्षतिपूर्ति नपाएसम्म संघर्ष जारी राख्ने बताउँदै भनिन्, ‘मेरा सन्तानहरू अझै साना छन्, पढाइ कसरी गराउने, जीवन कसरी चलाउने ? सबैले बुझिदिनुपर्छ ।’
भारतीय नागरिक अवैध हतियारसहित काँकरभिट्टाबाट भारतीय पक्राउ
शनिबार, असार ७, २०८२
प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लामाको नेतृत्वमा खटिएको टोलीले भारतीय नम्बर प्लेटको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाई राखिएको एक थान एयर पेस्तोल, पाँच राउन्ड एयर बुलेट तथा दुई थान खुकुरी फेला पारेको प्रहरीले जनाएको छ ।
वडाध्यक्षले बोटबिरुवा काटेपछि विरोधमा अनसन
शनिबार, असार ७, २०८२
दर्जनभन्दा बढी आँप, लिची, धातृलगायतका रुखहरू काट्ने क्रममा विरोध गर्दा स्थानीय सत्यम् चौधरीलाई समेत कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलको निर्देशनमा उनका मान्छेहरुले कुटपिट गरेको अनसनकारी रोहित चौधरीले जानकारी दिए ।
साताको लोकप्रिय

![कृष महर्जन बने ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ [भिडियो]](https://www.harsamaya.com/uploads/posts/krisha-maharjan-1750520878.jpg)