नेपाल हङकङसँग पराजित
मंगलबार, वैशाख ३०, २०८२
मंगलबार थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी रहँदा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
खैरो हेरोइनसहित कैलालीमा दुई भारतीय पक्राउ
मंगलबार, वैशाख ३०, २०८२
नेपाल प्रहरीको लागू औषध ब्यूरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका– १, पशुपति टोलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
आन्दोलन शान्तिपुर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस्: कमल थापा
मंगलबार, वैशाख ३०, २०८२
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक बिचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे ।
के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट
मंगलबार, वैशाख ३०, २०८२
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
‘सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन’
मंगलबार, वैशाख ३०, २०८२
‘फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसंग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पूरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन । यो गठनबन्धन कांग्रेस एमाले बीचको सहमति अनुसार पुरा अवधि सरकार टिक्छ,’उनले भने ।
‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन’ (भिडियोसहित)
मंगलबार, वैशाख ३०, २०८२
उनले भने, ‘बजारमा अनुगमनका क्रममा सरकारी निकायका प्रतिनिधिलाई कसैको पसल, उद्योग, घर वा व्यवसायिक क्षेत्रमा जाँदा आतंककारीका रुपमा बुझिदिनुहोला । हामी यहाँहरुले नियुक्ति गरेका कर्मचारी हौं । हाम्रा कमीकमजोरी केही छन् भने भनिदिनुहोला । सरकारी कर्मचारीहरुलाई काम नगर्ने, अल्छी कर्मचारी, चोर, फटाहा, घुसिया भन्छौ, काम गरे आतङकारी भन्छौ । विगार्न...
शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्ने प्लान्ट जडान
मंगलबार, वैशाख ३०, २०८२
‘३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्वर छन् ।’ वरिष्ठ इञ्जिनियर निशा कोइराला प्रणालीको प्राविधिक पक्षका बारेमा जानकारी दिँदै भनिन् ,‘शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ । त्यसपछि एनएरोविक...
‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा (भिडियोसहित)
मंगलबार, वैशाख ३०, २०८२
मंगलबार ‘सगरमाथा संवाद’ बारेमा पत्रकारहरुलाई ब्रिफिङ गर्दै उनले जेठ २ देखि ४ गतेसम्म चल्ने ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको भन्दै संवादमा यसपटकको विषयवस्तु ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ ह्युमानीटी’ रहेको बताइन् ।
आफू केही नगर्नेले सरकारको ‘क्रिटिसाइज’ गर्छ - आर्टिष्ट नरबहादुर बिके (भिडियोसहित)
मंगलबार, वैशाख ३०, २०८२
‘बेच्ने भन्दा पनि प्रदर्शनीका लागि आर्टहरू राखिएका हुन्’, बिकेले भने, ‘हाम्रो संस्थाको उद्देश्य विभिन्न देशहरूका कलाकारहरूबीच कनेक्ट गर्नु हो ।’ सरकारले आर्टमा गरेको लगानी पर्याप्त नभएको बिकेले गुनासो गरे । नेपाल प्रज्ञा परिषाद्मार्फत आर्टमा सरकारले लगानी गरेको उनले बताए ।
टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि पर्याप्त बजेट छुट्याउन माग (भिडियोसहित)
मंगलबार, वैशाख ३०, २०८२
टरिगाउ विमानस्थलबाट धेरै पटक डकोटा जहाज चढेर यात्रा गरेको सम्झना गर्दै सांसद गिरीले मुलुकमा धेरै राजनीतिक परिवर्तनहरू भए पनि टरिगाउँ विमानस्थलको अवस्थामा कुनै परिवर्तन न आएको बताए ।
सञ्चालनमा आयो बीपी राजमार्ग
मंगलबार, वैशाख ३०, २०८२
बीपी मार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माणको काम भइरहेको छ ।
दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई सरकारले एनओसी नदिने (सूचनासहित)
मंगलबार, वैशाख ३०, २०८२
इन्द्रावतीमा कडाइ गरेका दुलालको मन्त्रालय सरुवा, मनहरि बराल आउँदै
मंगलबार, वैशाख ३०, २०८२
दुलालले योजना कार्यान्वयनमा पनि कडाइ गरे। आयोजनामा अनियमितता देखिएपछि उनले निगरानी कडा पारेका थिए, जसको परिणामस्वरूप गुणस्तरीय संरचना निर्माण भएको स्थानीयको भनाइ छ।
साताको लोकप्रिय

