Harsamaya
हर समय
हर समय
पशुपालनको पुरानो संस्कृतिसँग खीर खाने दिनको साइनो गाँसिएको छ : प्रधानमन्त्री
पशुपालनको पुरानो संस्कृतिसँग खीर खाने दिनको साइनो गाँसिएको छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् ।
बिहीबारका लागि  विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि  विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।
भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी
भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिइए जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।
पाँचवटा संसदीय समितिको बैठक बस्दै
पाँचवटा संसदीय समितिको बैठक बस्दै संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिका बैठक बस्दैछ ।
आज साउन १५ : खीर खाएर मनाइँदै
आज साउन १५ : खीर खाएर मनाइँदै साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदैछ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
यी प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित वर्षा
यी प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित वर्षा सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै र मधेश प्रदेश लगायत बाँकी तराई भूभागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
श्रावण १५  : आज खीर खाने दिन
श्रावण १५ : आज खीर खाने दिन
आजको राशिफल : प्रेम, स्वास्थ्य र करियरमा को चम्किने? कुन राशिका लागि सतर्कता जरुरी?
आजको राशिफल : प्रेम, स्वास्थ्य र करियरमा को चम्किने? कुन राशिका लागि सतर्कता जरुरी? आज मिति २०८२ साल साउन १५ गते बिहिबार, साउन शुक्ल सप्तमी तिथि। आजको दिन ग्रह–नक्षत्रको चालले विभिन्न राशिहरूमा छुट्टाछुट्टै प्रभाव पार्नेछ। कसैका लागि आजको दिन उत्सवजस्तो हुनेछ भने कसैका लागि सतर्कता अपनाउनुपर्ने संकेत छन्।
ईन्दावती क्रसर उद्योगबाट चोरी भएको सामान फिर्ता
ईन्दावती क्रसर उद्योगबाट चोरी भएको सामान फिर्ता गत असार ८ गते मेलम्ची नगरपालिका–१३ का विनोद श्रेष्ठले क्रसर उद्योगबाट चोरी गरेको कोन बेल्ट ईन्दावती गाउँपालिका–१० मा रहेको एस.के. बालुवा उद्योग प्रालिमा फेला परेको हो।
सरस्वती क्याम्पसका अनेरास्ववियूका निवर्तमान अध्यक्षसहित २० जनाले एकीकृत समाजवादी त्यागे 
सरस्वती क्याम्पसका अनेरास्ववियूका निवर्तमान अध्यक्षसहित २० जनाले एकीकृत समाजवादी त्यागे  आज मल्ललगायतका विद्यार्थीहरूले एक विज्ञप्ति जारी गर्दै विवादै नभएको संठगनमा अनावश्यक विवाद झिकेर संगठनलाई एकहप्तासम्म अनिर्णयको बन्दी बनाउने कार्य गरेको उल्लेख गरेका छन् । 
वैदेशिक रोजगारीको पठाइदिन्छु भन्दै लाखौं ठग्ने चार जना पक्राउ
वैदेशिक रोजगारीको पठाइदिन्छु भन्दै लाखौं ठग्ने चार जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका-६ बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय नविन खड्का र सर्लाही विष्णु गाउँपालिका-७ घर भएका ४१ वर्षीय राज नारायण महतो रहेका छन् । 
Weather Update