Harsamaya
हर समय
हर समय
राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका माननीय सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (LDC Graduation) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । 
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै संघीय संसदको राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
बुधबार विदेशी मुद्राको भाउ कति पुग्यो ?
बुधबार विदेशी मुद्राको भाउ कति पुग्यो ?   राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७ रुपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रुपैयाँ ७० पैसा र बिक्रीदर ४५५ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ...
यस्तो छ आजको मौसम: यी प्रदेशमा हुँदैछ वर्षा
यस्तो छ आजको मौसम: यी प्रदेशमा हुँदैछ वर्षा त्यस्तै आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रहि तराई भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक‍/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तो छ तपाईंको आजको राशिफल
यस्तो छ तपाईंको आजको राशिफल भौतिक लाभ र विशेष गरेर मानसिक सुदृढताको लागि मनन र योग सुरु गर्नुहोस्। दिनको उत्तरार्द्धको लागि रोमाञ्चक र मनोरंजक केही ठीक गर्नुहोस्। आज रोमाञ्चक दिन हुनेछ किनकि तपाईंले आफ्नो प्रियबाट उपहार / इनाम प्राप्त गर्नुहुनेछ। तपाईंले प्रदान गर्न सक्नुहुने निश्चित नभएसम्म केहि प्रतिज्ञा नगर्नुहोस्। तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक...
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने, यस्तो छ कार्यतालिका 
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने, यस्तो छ कार्यतालिका  उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम साउन १४ गते बिहान १० बजेदेखि ११ बजेभित्र सञ्चालन हुने उनले बताए । उम्मेदवारहरूको प्रारम्भिक नामावली स ११:३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही...
हायु परिवारका सदस्य भन्छन् : ऋण लागेर भागेका होइनौं, बाध्यताले हो [भिडियोसहित]
हायु परिवारका सदस्य भन्छन् : ऋण लागेर भागेका होइनौं, बाध्यताले हो [भिडियोसहित] उनले भने, ‘त्यहाँ पानी, बत्तीको अभाव भयो, केटाकेटीहरु धेरै बिरामी भए । केटाकेटीको लागि पनि राम्रै ठाउँमा लगेर उपचार गर्न पाए राम्रो हुन्थ्यो कि भन्ने कुरा हो । ठूलो परिवार १८ जना छौं । विकट भयो हस्पिटल जान दुई अढाई घण्टा, स्कुल जान तीन घण्टा लाग्छ । हामी त्यस्तो ऋण...
समाजवादी मोर्चालाई नयाँ ढंगबाट अगाडि बढाइने [भिडियो]
समाजवादी मोर्चालाई नयाँ ढंगबाट अगाडि बढाइने [भिडियो] उनले भने, ‘समाजवाद मोर्चालाई अव अहिलेको बस्तुस्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने, समाजवादी गणतन्त्रमा लाने तहसम्म लाने र सुदृढ गर्नुपर्यो भन्नेमा पुगेका छौं । नयाँ ढङगले आफूलाई प्रस्तुत गर्नुपर्यो र आफ्ना सिमाहरुको निर्ममतापूर्वक अन्त्य गरेर आफूलाई नयाँ ठाउँमा उठाउनु पर्यो ।’
मधेस प्रदेशका पूर्वप्रमुख राजेश झाविरुद्ध मुद्दा दर्ता
मधेस प्रदेशका पूर्वप्रमुख राजेश झाविरुद्ध मुद्दा दर्ता उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय माग दाबी गरिएको छ ।
डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन (भिडियोसहित)
डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन (भिडियोसहित) मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा विभिन्न जिल्लाका वितरण केन्द्र प्रमुखहरुसँग छलफल गर्दै निर्देशक शाक्यले किसानहरुको समस्यालाई मध्यनजर गर्दै सात दिन भित्र डिप बोरिङ जडानका लागि आवश्यक पर्ने गृहकार्यहरु गरिसक्न निर्देशन दिएका छन् । 
हज समितिको अध्यक्षमा मोख्तार अहमद नियुक्त
हज समितिको अध्यक्षमा मोख्तार अहमद नियुक्त गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन् ।
कम्बोडिया पठाइदिन्छु भन्दै १० लाख लिएर फरार भएका बुद्धी बहादुर पक्राउ
कम्बोडिया पठाइदिन्छु भन्दै १० लाख लिएर फरार भएका बुद्धी बहादुर पक्राउ तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका-१० बाट पक्राउ गरेको हो । 
Weather Update