Harsamaya
हर समय
हर समय
कति पुग्यो तरकारीको भाउ ?
कति पुग्यो तरकारीको भाउ ? यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५५, रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ४०, चम्सुर साग प्रतिकिलो रु ३५, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ ९कन्य० प्रतिकिलो रु १८०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ३००,...
वृन्दावन नगरपालिकाको बजेट अधिवेशन तत्काल नगर्न अदालतको आदेश
वृन्दावन नगरपालिकाको बजेट अधिवेशन तत्काल नगर्न अदालतको आदेश उक्त पत्रमा दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्न उचित हुने देखिएकाले यो मुद्दाको पेसी असार १३ गतेलाई तोकिएको भनिएको छ । उपप्रमुख रामले आफूसँग कुनै राय सल्लाह नै नगरी नगर प्रमुख विनोद प्रसाद कुर्मीले एकलौटी ढंगले नगरसभा गर्न लागेपछि अदालतसम्म पुगेको बताएकी छन् ।
संसद्को दुवै सदनको बैठक बस्दै 
संसद्को दुवै सदनको बैठक बस्दै  बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जबाफ र स्पष्टीकरण विभागीय मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
भ्रष्टाचार मुद्दामा मधेस प्रदेश मिडिया काउन्सिलका निलम्बित अध्यक्ष दोषी ठहर
भ्रष्टाचार मुद्दामा मधेस प्रदेश मिडिया काउन्सिलका निलम्बित अध्यक्ष दोषी ठहर विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिबाना तिराउने फैसला गरेको हो ।
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ? अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
देशैभर वर्षा हुने, यी प्रदेशमा भारी वर्षाको सम्भावना
देशैभर वर्षा हुने, यी प्रदेशमा भारी वर्षाको सम्भावना कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।
कस्तो छ आजको तपाईंको दिन ?
कस्तो छ आजको तपाईंको दिन ? तपाईंले अवकाशको खुशीलाई रमाइलो पार्न जानु हुँदैछ। तपाईं यसको लागि बाहिर जानु पर्ने भए तापनि - छोराछोरीसँग आनन्द मनाउन आफ्नो खाली समय खर्च गर्नुपर्छ। प्रेम मामिलामा सशक्त नहुनुहोस्। समस्याको शीघ्रतापूर्ण कार्य गर्ने क्षमताले तपाईंको पहिचान बनाउनेछ। आफ्नो जोडीको स्वास्थ्य गडबड भएकोले आज तपाईंको काममा केही समस्या हुन सक्छ।
सांसद अमरेशको आक्रोश - आफ्नै नागरिक पशु जस्तै बेच्ने सरकारका प्रतिनिधिले राष्ट्रवाद सिकाउने?
सांसद अमरेशको आक्रोश - आफ्नै नागरिक पशु जस्तै बेच्ने सरकारका प्रतिनिधिले राष्ट्रवाद सिकाउने? बजेटमा सीमित जिल्लामात्र प्राथमिकतामा परेको भन्दै सिंहले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन्। उनले बजेट वितरणमा असमानता देखाउँदै प्रश्न गरेका छन्, ‘के ४–५ जना नेताका जिल्ला मात्र देश हो?’
एकदिवसीय सिरिज खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली (भिडियोसहित)
एकदिवसीय सिरिज खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली (भिडियोसहित) नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्डबाट स्वदेश फर्किएका छन् ।
कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय समृद्धि असम्भव : मन्त्री अधिकारी 
कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय समृद्धि असम्भव : मन्त्री अधिकारी  मन्त्री अधिकारीले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० वटा पालिकाहरूमा सञ्चालनमा आएको उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमले कृषि पारस्थितिकीय र उत्थानशील खेती प्रणालीको प्रवद्र्धनमार्फत उक्त क्षेत्रमा उच्च संभावना भएका उच्च मूल्य कृषि वस्तुहरूको प्रवर्द्धन गर्दै बजारीकरण मार्फत साना कृषकहरूको आय आर्जन र गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्याउने बताए...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले चारसय श्यैया (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो । 
पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा पशुपति क्षेत्र विकास कोषले २०८० असार ५ गते आह्वान गरेको बोलपत्रको मूल्यांकनमा प्रतिस्पर्धा सीमित गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
Weather Update