Harsamaya
हर समय
हर समय
काठमाडौंमा आँप महोत्सव :प्रतिकिलो चार लाख पर्ने आँप प्रदर्शनमा 
काठमाडौंमा आँप महोत्सव :प्रतिकिलो चार लाख पर्ने आँप प्रदर्शनमा  महोत्सवमा नेपाली किसानबाट प्रत्यक्ष किनमेल गर्न मिल्ने माल्दा, दशहरी, जरदा, किसानबोग, कलकतियालगायत पाँच भन्दा बढी प्रजातिका आँप प्रदर्शनमा छन् । 
बलात्कार गर्ने दुई जना पक्राउ
बलात्कार गर्ने दुई जना पक्राउ वीरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालय विस्तारका लागि १३ करोडमा १९ आना जग्गा खरिद
कांग्रेस केन्द्रीय कार्यालय विस्तारका लागि १३ करोडमा १९ आना जग्गा खरिद निर्धारित १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेवी एवं शुभेच्छुकहरूको सहयोग मार्फत चुक्ता गरिने मुख्य सचिव कृष्ण पौडेलले जनाएका छन्  ।
डल्लुमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
डल्लुमा जुवातास खेलिरहेका पाँच जना पक्राउ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको      हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’ 
चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’  वाणिज्य ब्यूरोका अनुसार उक्त क्षेत्रमा दर्जनौं आइस राइस रेस्टुरेन्टहरू रहेको र  जसले प्रत्येक वर्ष लाखौं डलर राजस्व संकलन गरिरहेको हुन्छ । चाङ्गले क्षेत्रमा मात्रै २० भन्दा बढी रात्रिकालीन बजार र ४० भन्दा बढी आइस्ड राइस रेस्टुरेन्टहरू संचालित छन् । 
भारत धर्म रथ यात्रा : पुरीमा भव्य रथ यात्राको अवसरमा भक्तजनहरूको ठूलो भीड
भारत धर्म रथ यात्रा : पुरीमा भव्य रथ यात्राको अवसरमा भक्तजनहरूको ठूलो भीड पर्व शान्तिपूर्ण र सुरक्षित ढंगले सम्पन्न होस भनेर कडा सुरक्षा व्यवस्था मिलाइएको थियो । सिसीटिभी क्यामरा र व्यापक प्रहरी परिचालन गरिएको थियो ।
सरकारले ‘सगरमाथा वृक्षरोपण महाअभियान’ संचालन गर्ने 
सरकारले ‘सगरमाथा वृक्षरोपण महाअभियान’ संचालन गर्ने  मन्त्री शाहीका अनुसार, नेपाल सरकारको दीर्घकालीन रणनीति अन्तर्गत सञ्चालन हुने उक्त वृक्षरोपण अभियानले वन क्षेत्रबाट समृद्धि हासिल गर्ने, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
युएसएआइडीको सहयोग रोकिदा एड्स रोकथाममा चुनौती
युएसएआइडीको सहयोग रोकिदा एड्स रोकथाममा चुनौती यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका क्षेत्रमा कार्यरत संस्था ब्लू डाइमण्ड सोसाइटीमा आबद्ध ज्योति थापाले आफ्ना समुदायका व्यक्तिहरू बढी प्रभावित भएको सुनाइन् । उनले युएसएआइडीको सहयोगमा २०–२१ वटा जिल्लाहरुमा एचआईभी एड्स रोकथामको लागि  उपचार केन्द्रहरू सञ्चाल गरी सेवा दिइरहेको भएपनि सहयोग कटौती हुँदा समस्या भएको बताइन् । 
सुन एकैदिन तोलामा २९ सयले घट्यो
सुन एकैदिन तोलामा २९ सयले घट्यो यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
परराष्ट्रमन्त्री देउवा इटाली प्रस्थान
परराष्ट्रमन्त्री देउवा इटाली प्रस्थान उनले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन् ।
नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भइरहेका प्रयासबारे मन्त्री पौडेलले गराए विश्व समुदायलाई जानकारी
नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भइरहेका प्रयासबारे मन्त्री पौडेलले गराए विश्व समुदायलाई जानकारी मन्त्री पौडेलले भने, ‘एकीकृत तथ्यांक अभावमा नीति निर्माणमा देखिएको समस्या अब व्यवस्थित हुने अपेक्षा गरेका छौं । हामीले डिजिटल स्वास्थ्य सुधारमा अन्तरमन्त्रालयस्तरीय सहकार्य अझ व्यापक पार्नेछौं ।’
हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री
हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।
Weather Update