Harsamaya
हर समय
हर समय
दोलखा समाज जापानले १ करोडको कल्याणकारी अक्षय कोष स्थापना गर्ने
दोलखा समाज जापानले १ करोडको कल्याणकारी अक्षय कोष स्थापना गर्ने जापानमा रहेका दोलखा जिल्लाका नेपालीहरूको साझा संस्था दोलखा समाज जापानले आफ्नो सामाजिक दायित्व अझ मजबुत पार्ने उद्देश्यले १ करोड रकम बराबरको कल्याणकारी अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।
मुस्ताङमा अचानक बाढी आउँदा ६ वटा पुल बगायो, २ वटा पुलमा क्षति (सूचनासहित)
मुस्ताङमा अचानक बाढी आउँदा ६ वटा पुल बगायो, २ वटा पुलमा क्षति (सूचनासहित) नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आउँदा मुस्ताङमा ६ वटा पुल बगाउनुका साथै २ वटा पक्की पुलमा क्षति पुगेको छ ।
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन आज देखि एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गरेको छ ।
अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने
अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।
रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन
रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार बसेको बैठकले रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीमा गएराति आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै वेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
दाउन्नेमा बाटो भासिदा नारायणघाट–बुटवल सडक खण्ड बन्द
दाउन्नेमा बाटो भासिदा नारायणघाट–बुटवल सडक खण्ड बन्द नवलपरासी जिल्लाको (बर्दघाट सूस्ता पश्चिम) मा बदर्घाट नगरपालिका ४ अन्तर्गत पर्ने दाउन्ने जंगलको खुर्सानी खोला स्थीत पूर्वपश्चम राजमार्गमा सड्क भासिदा नारायणघाट–बुटवल सडक खण्ड पुर्ण रुपमा बन्द भएको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 
चिकित्सकहरूको आन्दोलन फिर्ता, नीतिगत व्यवस्था संशोधन गर्न कार्यदल गठन (भिडियोसहित)
चिकित्सकहरूको आन्दोलन फिर्ता, नीतिगत व्यवस्था संशोधन गर्न कार्यदल गठन (भिडियोसहित) उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् ।
‘द मिसिङ डग’ सिस्टम तोडमोडका विषयमा बनेको एउटा नाटक 
‘द मिसिङ डग’ सिस्टम तोडमोडका विषयमा बनेको एउटा नाटक  मणि कुलुङ राईको बाल्यकाल खोटाङको डाँडापाखामा रमाउँदै बित्यो । रावाबेसी गाउँपालिका - ६ मा जन्मिएका उनलाई सानैदेखि समाजमा घट्ने घटनाहरूले प्रभाव पार्थ्यो । नेपाली समाजका लुकेका घटनाहरूलाई कलात्मक तरिकाले कसरी प्रस्तुत गर्ने होला भन्नेमा उनी सधैं चिन्तित रहन्थे ।
आज अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
आज अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन् ।
आज प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची ?
आज प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची ? सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । 
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई प्रदान गरिने (भिडियोसहित)
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई प्रदान गरिने (भिडियोसहित) नेपाल जन–प्रशासन संघले यस वर्ष हेमबहादुर मल्ल सम्मान–२०८० पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
Weather Update