Harsamaya
हर समय
हर समय
संघीय बजेटमा कोशी प्रदेश : के के समेटिए ?
संघीय बजेटमा कोशी प्रदेश : के के समेटिए ? यहाँ उल्लेख गरेकासँगै राष्ट्रिय रूपमा परेका योजनाहरूमा समग्रताको फाइदा पनि कोशी प्रदेशले पाउन सक्ने अपेक्षा गरिएको छ ।
बजेटमा निजी क्षेत्रको सुझाव समेटियो, कार्यान्वयन जरुरी छ :अध्यक्ष ढकाल
बजेटमा निजी क्षेत्रको सुझाव समेटियो, कार्यान्वयन जरुरी छ :अध्यक्ष ढकाल उनले भने, ‘उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरू बजेटमा समेटिएको छ । तर यो कार्यान्वयन भएन भने जति राम्रो भएपनि केही काम हुँदैन । बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर छ ।’ 
देश दलदलमा फस्यो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह (भिडियोसहित)
देश दलदलमा फस्यो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह (भिडियोसहित) उनले नेताहरूको सबै प्रयासहरू क्रमशः असफल भइरहेको र जनतालाई सेवा दिनुको साटो दलका नेताहरू तमासा देखाइरहेको बताए ।
आन्दोलनमा आएका राजावादीहरू भन्छन् : गणतान्त्रिक व्यवस्थाले सडकमा आउन बाध्य गरायो
आन्दोलनमा आएका राजावादीहरू भन्छन् : गणतान्त्रिक व्यवस्थाले सडकमा आउन बाध्य गरायो त्यस्तै जनकपुरका विक्रम झाले राजतन्त्र हुँदा नेपालमा स्वाधीनता भएको उल्लेख गर्दै गणतन्त्रले देश बिगारको बताए । उनले कृषिदेखि भौतिक तथा जिविकोर्पाजनमा समेत जनता सँग सरकार नभएकाले गणतन्त्र नचाहिने बताए । 
बजेट खर्च हुने आधारहरू देखिदैन : सांसद वाग्ले
बजेट खर्च हुने आधारहरू देखिदैन : सांसद वाग्ले बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अंकको स्वरूप र विश्वसनीयता पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरूलाई लागेको बताए । 
जनता ‘मक्किएको गणतन्त्र’का पक्षमा छैनन् : अध्यक्ष लिङदेन
जनता ‘मक्किएको गणतन्त्र’का पक्षमा छैनन् : अध्यक्ष लिङदेन उनले भने, ‘यो आन्दोलनको सुरुवात मात्र हो । भर्खर प्रारम्भ मात्र भएको छ । गणतन्त्र नढलेसम्म आन्दोलन जारी नै छ । यो जनसागरले नै प्रमाणित गरेको छ कि यो गणतन्त्र कति कमजोर भएको छ भन्ने कुरा, गणतन्त्रको जग कुन तहको छ भन्ने कुरा एउटा जनमत संग्रह सम्पन्न भएको छ ।...
एमालेको गणतन्त्र उत्सव भव्य र शान्त रह्यो : महासचिव पोखरेल (भिडियोसहित)
एमालेको गणतन्त्र उत्सव भव्य र शान्त रह्यो : महासचिव पोखरेल (भिडियोसहित) त्यस्तै उनले जनताको बलिदानबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र जनताको सार्वभौम सत्ताको प्रतीकको रूपमा रहेको बताए ।
जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण
जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ७३ करोड बजेट विनियोजन गरेका छन्।  उनका अनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गर्ने बताए।
प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल
प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल बिहीबार आर्थिक वर्षको बजेट कार्यान्वयनकालागि अर्थमन्त्री पौडेलले विधेयक टेबुल गरेका हुन् । 
बढेन ईभीको कर
बढेन ईभीको कर उनले वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै इभीको कर यथावत् राखिएको भन्दा संसदमा हाँसो गुन्जिएको थियो । 
पौडी खेल्दा हराएका दुई जना बालकको शव भेटियो
पौडी खेल्दा हराएका दुई जना बालकको शव भेटियो बिहीबार दिउँसो बेपत्ता भएका उनीहरूको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए । 
यस्तो छ ६ वटा मन्त्रालयको बजेट 
यस्तो छ ६ वटा मन्त्रालयको बजेट  उनले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने बताए । उनले बिमितको सुविधा थैली क्रमशः विकास गरिने बताए । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिने बताए । उनले सबै प्रदेशका एकएक अस्पताललाई विशिष्टकृत जलन अस्पताल बनाइने बताए ।
Weather Update