साढे चार करोड लगानीमा काठमाडौँमा अन्तर्राष्ट्रिय ब्यूटी स्कुल आइएसएएसको फ्रेन्चाइज सुरु (भिडियोसहित)
शुक्रबार, जेठ १६, २०८२
अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध ब्यूटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौँको नयाँबानेश्वरमा सुरु भएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरेकी हुन् ।
सुनको मूल्य बढ्दा चाँदी घट्यो
शुक्रबार, जेठ १६, २०८२
नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ ।
नवौँ पिएम कप एनभीए लिगको उपाधि जित्दै टिप टप हेल्प नेपालले रच्यो इतिहास
शुक्रबार, जेठ १६, २०८२
यससँगै हेल्प नेपालले लगातार तेस्रो पटक उपाधि उचाल्ने गौरव हासिल गरेको छ भने यो जितसँगै टोलीले मालदिभ्समा आयोजना हुने काभा क्लब च्याम्पियनसिपका लागि पनि छनोट भएको छ ।
नवौँ एनभिए लिग : पुलिसको ह्याट्रिक जित, न्यु डायमण्ड पराजित
शुक्रबार, जेठ १६, २०८२
फाइनल खेलमा पुलिसले टिप टप न्यु डायमण्ड युथ स्पोट्र्स एकेडेमीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधिमा ह्याट्रिक पूरा गर्यो। दुवै टोली अब नेपालमै आयोजना हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भएका छन् ।
राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै
शुक्रबार, जेठ १६, २०८२
राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् ।
‘ढल प्रणाली विकास’ र ‘पानीको निकास’का योजना पहिलो प्राथमिकतामा राख्न माग
शुक्रबार, जेठ १६, २०८२
उनीहरुले ढल निकास प्रणाली निर्माण गरेर पानीको निकास दिने कामलाई प्राथमिकतामा राख्नु पर्ने वडावासीले माग गरेका छन् ।ढलको आकार बढाउनु पर्ने, सफा गरेर पानीको निकास निर्बाध बनाउनु पर्ने माग राख्दै उनीहरूले बाढीजन्य विपदबाट आफूहरूलाई डर लागि रहेको बताएका हुन् ।
यस्तो छ, आजको फलफूल तथा तरकारीको मूल्य
शुक्रबार, जेठ १६, २०८२
समितिका अनुसार आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५ अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
चारवटा संसदीय समितिको बैठक बस्दै
शुक्रबार, जेठ १६, २०८२
यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल गरिनेछ । सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन...
नेसनल प्याब्सन काठमाडौँको आयोजनामा टेक्सास कलेजमा ३२७ शिक्षिकाहरूको सहभागितामा शिक्षक तालिम सम्पन्न
शुक्रबार, जेठ १६, २०८२
तालिमका क्रममा शिक्षण–सिकाइ विधि, माइक्रो टिचिङ र टिचर मोटिभेसनल वर्कशप सञ्चालन गरिएको थियो। तालिमबारे जानकारी दिंदै जिल्ला समिति अध्यक्ष होम बहादुर अधिकारी (मनोज) ले प्रारम्भिक तहका बालबालिकालाई लक्षित गरेर प्रभावकारी शिक्षण विधिको अभ्यास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।
संघीय गणतान्त्रिक गठबन्धन घोषणा, मधेशको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको दाबी
शुक्रबार, जेठ १६, २०८२
गणतन्त्रको नाममा सत्ताको खेल मात्र भइरहेको भन्दै गणतन्त्रको वास्तविकतालाई स्थापना र रक्षा गर्न गठबन्धन बनाएको बताए । उनले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेको आरोप समेत लगाए ।
महेन्द्र राजमार्गको दाउन्ने, दुम्किबास र चोरमाराका वैकल्पिक सडक बाढीले बगायाे, यातायात ठप्प
शुक्रबार, जेठ १६, २०८२
बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण राजमार्गको यातायात ठप्प भएको हो । त्यहाँ बाढीले तरकारी बोकेको पिकअप भ्यान समेत पनि बगाएको छ ।
आज यी प्रदेशमा हुनेछ चट्याङ सहित वर्षा
शुक्रबार, जेठ १६, २०८२
कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखी मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको वीनिमयदर
शुक्रबार, जेठ १६, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ...
साताको लोकप्रिय

