Harsamaya
रवि लामिछानेलाई भिटामिन ‘डि’को कमी
राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने ।

काठमाडौं - राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भिटामिन ‘डि’ को कमी देखिएको छ । 

लामिछानेको रगत परीक्षणको रिपोर्ट वारे डा.जितेन्द्र प्रसाद यादवले दिएको जानकारी अनुसार उनको शरीरमा भिटामिन ‘डि’को कमी देखिएको हो । 

रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ । 

केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर जितेन्द्र प्रसाद यादव सभापतिलाई भेट्न नख्खु कारागार पुगेका छन् ।  
 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update