Harsamaya
हर समय
हर समय
सुप्रिम सहकारी ठगीमा पूर्वडिआइजी छविलाल जोशी कारागार चलान
सुप्रिम सहकारी ठगीमा पूर्वडिआइजी छविलाल जोशी कारागार चलान यस प्रकरणमा सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गरेका थिए भने जोशीको पक्षबाट अधिवक्ता मनोजकुमार चौधरी र अपूर्व खतिवडाले बहस गरेका थिए।
'लाज शरणम्' को गीत ‘नेपाल हाँसेको’ सार्वजनिक : बालेनको आवाजमा देशको पीडा !
'लाज शरणम्' को गीत ‘नेपाल हाँसेको’ सार्वजनिक : बालेनको आवाजमा देशको पीडा ! राजनीतिक नेतृत्वसँगै हिपहपमा विशिष्ट पहिचान बनाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वर, शब्द र संगीत रहेको गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ। यो गीत चलचित्र ‘लाज शरणम्’ का लागि नयाँ भिडियोसहित सार्वजनिक भएको हो। यो गीत बालेनले १० वर्ष अघि नै गाएका थिए ।
चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता
चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी दर्ता भएका छन् ।
कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु
कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु घाइते राईको बराहक्षेत्र–१ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो १:३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । मृतकको शव धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ । 
भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु
भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।
डेढ करोड बढीको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
डेढ करोड बढीको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ गत कात्तिक २६ गते अदालतले फैसला गरेयता विश्वकर्मा फरार रहेका थिए। फरार व्यक्ति खोजी तथा अनुसन्धानको सिलसिलामा कार्यालयको टोली विश्वकर्माको पछि लागेको थियो।
बेलायती प्रधानमन्त्रीद्वारा विश्वका नेताहरूलाई एचआईभी परीक्षण गर्न आग्रह
बेलायती प्रधानमन्त्रीद्वारा विश्वका नेताहरूलाई एचआईभी परीक्षण गर्न आग्रह टेरेन्स हिगिन्स ट्रस्टद्वारा प्रदान गरिएको र स्वास्थ्य र सामाजिक हेरचाह विभागद्वारा वित्त पोषित एक हप्ता लामो परीक्षण पहल, २०१२ देखि इङ्गल्याण्डमा वर्षेनी चलिरहेको छ।
अत्तरियाले चुम्यो अर्जुन ट्रफीको उपाधि 
अत्तरियाले चुम्यो अर्जुन ट्रफीको उपाधि  बलिङतर्फ डडेल्धुराका लागि अभिषेक गौतमले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । कुशल भुर्तेल र अभिषेक चौहानले एक एक विकेट लिए । प्रतियोगितामा आठ टोली सहभागी थिए । 
फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन चाहेन - उपमहासचिव पुन
फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन चाहेन - उपमहासचिव पुन जसपा नेपालले अध्यादेशमा समर्थन नजनाउने उनले दाबी गरे । पुनले प्रक्रियागत रूपले अध्यादेश गलत रहेको र अध्यादेशका केही अन्तर वस्तुमा समेत त्रुटि रहेकाले सच्चाउनुपर्ने धारणा राखे । यसअघि माओवादी नेतृत्वको सरकारले अन्य दलहरूसँगको परामर्शमा नै अध्यादेश ल्याएको भन्दै उनले अहिलेको सरकारले एकलौटी रूपमा छलफल नै नगरि अध्यादेश ल्याएको बताए । 
त्रिविको लापरबाही: रिजल्ट आएको तीन महिनासम्म पनि दिएन बीआइटीको ट्रान्सक्रिप्ट
त्रिविको लापरबाही: रिजल्ट आएको तीन महिनासम्म पनि दिएन बीआइटीको ट्रान्सक्रिप्ट सामान्यतया परीक्षार्थीले फाराम भरेको दुई हप्तामा ट्रान्सक्रिप्ट प्राप्त गर्न सक्दछन् । तर बीआइटी त्रिविको पहिलो ब्याच भएकाले त्यसको ट्रान्सक्रिप्टको फर्म्याट कस्तो हुने अझै अन्योल नै छ । ‘त्रिविले समयमा नै काम गर्न नसक्दा यस्तो समस्या आएको एक प्राध्यापकले बताए । छैटौं सेमेस्टारको परीक्षा सक्नासाथ ट्रान्सक्रिप्टको काम सुरु गर्नुपर्थ्यो’ उनले भने, ...
अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु - डा.शेखर 
अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु - डा.शेखर  गिरिजाप्रसाद कोइरालाले सोमबार भक्तपुरमा आयोजना गरेको गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले संसदलाई छलेर अध्यादेश ल्याउन जरुरत नै नदेखिएको भन्दै अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका हुन् । 
Weather Update