Harsamaya
हर समय
हर समय
कमजोर हुँदै मनसुन, यी तीन प्रदेशमा मध्यम वर्षा
कमजोर हुँदै मनसुन, यी तीन प्रदेशमा मध्यम वर्षा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
घट्यो अमेरिकी डलर र युरोको भाउ, अरुको के कति पुग्यो ? 
घट्यो अमेरिकी डलर र युरोको भाउ, अरुको के कति पुग्यो ?  युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७३ रुपैयाँ १० पैसा कायम गरिएको छ । 
आजको राशिफल: मिथुनको नयाँ व्यवसाय सुरु गर्ने अवसर, सिँहको रमाइलो यात्राको याेग
आजको राशिफल: मिथुनको नयाँ व्यवसाय सुरु गर्ने अवसर, सिँहको रमाइलो यात्राको याेग सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ ।
हाम्रा वन जंगल र हिमताल जोगाउने कानुन पारित गरौं : सभामुख घिमिरे
हाम्रा वन जंगल र हिमताल जोगाउने कानुन पारित गरौं : सभामुख घिमिरे सभामुख देवराज घिमिरेले वन ,जंगल र हिमताल जोगाउने कानुन पारित गर्न आह्वान गरेका छन् ।
'समाजको जलवायु उत्थानशिलतामा अभिवृद्धि गर्न साझा एजेण्डामा काम गर्न आवश्यक’ (भिडियोसहित)
'समाजको जलवायु उत्थानशिलतामा अभिवृद्धि गर्न साझा एजेण्डामा काम गर्न आवश्यक’ (भिडियोसहित) राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले वायु प्रदुषण, जैविक विविधताको हस,जलवायु परिवर्तनबाट सृजित संकट जस्ता विषय साझा चुनौतीका रुपमा देखा परेको बताएकी छिन् ।
सेवा प्रदायक कार्यालयले सूचना नियमित सार्वजनिक नगरेको गुनासो (भिडियोसहित)
सेवा प्रदायक कार्यालयले सूचना नियमित सार्वजनिक नगरेको गुनासो (भिडियोसहित) रामेछापमा सार्वजनिक सेवा प्रदायक निकायले प्रवाह गर्ने सूचना अझै प्रभावकारी र व्यवस्थित हुन नसकेको सरोकारवालाले बताएका छन् ।
वित्त परिचालन कोष स्थापना गर्न सके पूर्वाधार विकासका योजनाका लागि नयाँ ढोका खुल्छ :मन्त्री पौडेल (भिडियोसहित)
वित्त परिचालन कोष स्थापना गर्न सके पूर्वाधार विकासका योजनाका लागि नयाँ ढोका खुल्छ :मन्त्री पौडेल (भिडियोसहित) उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त परिचालन कोष स्थापना गर्न सके पूर्वाधार विकासका योजनाका लागि नयाँ ढोका खोल्ने बताएका छन् ।
ओली सरकार कामचलाउ मात्रै हो, उपसभामुख हटाउनु गैर संवैधानीक : न्यौपाने (भिडियोसहित)
ओली सरकार कामचलाउ मात्रै हो, उपसभामुख हटाउनु गैर संवैधानीक : न्यौपाने (भिडियोसहित) वर्तमान सरकारको वैधानीकता सकिएकोले राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गर्नुपर्ने अधिवक्ता यज्ञमणी न्यौपानेले जिकिर गरेका छन् । 
भ्रष्टाचारविरुद्ध बोल्ने नेता म मात्रै हुँ : अध्यक्ष लिङ्देन (भिडियोसहित)
भ्रष्टाचारविरुद्ध बोल्ने नेता म मात्रै हुँ : अध्यक्ष लिङ्देन (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बन्न नसक्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् ।
आम जनता सूचनाको हकबाट वन्चित रहेसम्म सुशासन कायम हुन सक्दैन : गृह संचार तथा कानुन मन्त्री लेखी
आम जनता सूचनाको हकबाट वन्चित रहेसम्म सुशासन कायम हुन सक्दैन : गृह संचार तथा कानुन मन्त्री लेखी मधेश प्रदेशका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले आम नागरिक सूचनाको हकबाट बञ्चित रहेसम्म देशमा सुशासन कायम हुन नसक्ने बताएका छन ।
‘लेन्स होइन, सेन्स हो फोटोको आत्मा’ : मीन रत्न बज्राचार्य (भिडियोसहित)
‘लेन्स होइन, सेन्स हो फोटोको आत्मा’ : मीन रत्न बज्राचार्य (भिडियोसहित) यसै गरी अस्ट्रेलियामा आफ्नो जन्मदिनमा मीनले पाएका थिए गिफ्ट एक सानो मिनोल्टा क्यामेरा । त्यो एउटा साधारण उपहारले मीन रत्नलाई फोटोग्राफीप्रति गहिरो लगाव दिलायो । उनले सिड्नीको हभर ब्रिजदेखि अस्ट्रेलियन जीवनशैलीसम्मलाई तस्बिरमा उतार्न थाले ।
एमाले सिन्धुपाल्चोकको प्रथम प्रतिनिधि परिषद् बैठकद्वारा १० बुँदे ‘मेलम्ची घोषणा पत्र’जारी
एमाले सिन्धुपाल्चोकको प्रथम प्रतिनिधि परिषद् बैठकद्वारा १० बुँदे ‘मेलम्ची घोषणा पत्र’जारी देशमा स्थिरता, शान्ति र विकासको विकल्प एमाले मात्र भएको दाबी गर्दै पोखरेलले अस्थिरताको राजनीति गर्ने शक्तिहरू अन्ततः जनताले परास्त गर्ने विश्वास व्यक्त गरे । 
Weather Update