Harsamaya
हर समय
हर समय
लुम्बिनीका  छ जिल्लामा आइतबार सार्वजनिक बिदा
लुम्बिनीका  छ जिल्लामा आइतबार सार्वजनिक बिदा थारु समुदायको अधिक बसोबास  भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री
सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै राष्ट्रिय सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १२ः१५ बजे बस्दैछ ।
कृषिमन्त्री मधुसूदन पौडेललाई तीन प्रश्न (भिडियोसहित)
कृषिमन्त्री मधुसूदन पौडेललाई तीन प्रश्न (भिडियोसहित) मधुसूदन पौडेल बागमती प्रदेश सरकारमा कृषि तथा पशुपन्छी विकासमन्त्री छन् । भर्खरै बनेको नयाँ सरकारमा उनी एमालेका तर्फबाट कृषि मन्त्री बनेका हुन् ।
अलास्कामा पुटिनले ट्रम्पलाई ३ करोड ५२ लाख नगद दिएको खुलासा 
अलास्कामा पुटिनले ट्रम्पलाई ३ करोड ५२ लाख नगद दिएको खुलासा  रुबियोले भने कि जब रूसी विमानहरू अलास्कामा अवतरण गरे, उनीहरूलाई इन्धन चाहिएको थियो । तर, अमेरिकी बैंकिङ प्रणाली प्रयोग गर्न अनुमति छैन, त्यसैले नगद लिइएको हो ।
मधेश प्रदेशमा लगानी सम्मेलनबारे छलफल
मधेश प्रदेशमा लगानी सम्मेलनबारे छलफल मधेश प्रदेश सरकारले लगानी सम्मेलनका तयारी अघि बढाएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ ।
टप टी–२० सिरिजमा पाकिस्तानसँग भिड्दै नेपाल
टप टी–२० सिरिजमा पाकिस्तानसँग भिड्दै नेपाल चौथो र पाँचौं खेलमा भने नेपालले सानदार जित निकालेको छ । चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको नेपाले पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको छ ।
राष्ट्रियसभा बैठकमा नागरिकता विधेयक पारित गरिने
राष्ट्रियसभा बैठकमा नागरिकता विधेयक पारित गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८१ माथी बिचार गरियोस्’भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले सांसदहरूको जवाफ दिने
प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले सांसदहरूको जवाफ दिने साथै, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद बिकास (पहिलो संशोधन) विधेयक, २०८२ दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमयदर
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमयदर जापानी येन १० को खरिदर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा तोकिएको छ । 
चार प्रदेशमा भारी वर्षा हुन सक्ने
चार प्रदेशमा भारी वर्षा हुन सक्ने सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
Weather Update