Harsamaya
हर समय
हर समय
काठमाडौं चक्रपथभित्र २ महिना आन्दोलन गर्न निषेध 
काठमाडौं चक्रपथभित्र २ महिना आन्दोलन गर्न निषेध  यस्तो निषेधाज्ञा सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि बालकुमारीतर्फको क्षेत्र, र बल्खु क्षेत्रमा विशेष रूपमा लागू हुनेछ। यद्यपि, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर हुने कार्यक्रमहरूलाई भने तोकिएको मापदण्डअनुसार सञ्चालन गर्न मिल्ने छ।
कर्णालीका यातायात व्यवसायीले कालो र रातो प्लेटका सवारी चल्न नदिने
कर्णालीका यातायात व्यवसायीले कालो र रातो प्लेटका सवारी चल्न नदिने कर्णालीका यातायात व्यवसायीहरुले सोमबारदेखि कालो र रातो प्लेटका सवारी साधनहरु चल्न नदिने चेतावनी दिएका छन् ।
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोडिनेछ : प्रधानमन्त्री (भिडियोसहित)
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोडिनेछ : प्रधानमन्त्री (भिडियोसहित) मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनुकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेशका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सक्न आग्रह गरेका हुन् । 
राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन (भिडियोसहित)
राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन (भिडियोसहित) गत वैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ । मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ ।
टिपरको ठक्करबाट बालिकाको मृत्यु 
टिपरको ठक्करबाट बालिकाको मृत्यु  आइतबार दिउँसो २.३० बजेतिर टिपरको ठक्करबाट गम्भीर घाइते सिवानीलाई उपचारका लागि  एलएस न्यूरो अस्पताल नौतनमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेको अस्पतालका प्रशासन शाखा प्रमुख नन्देश सिंहले बताए । 
मंगलबारदेखि यातायात ठप्प पार्ने व्यवसायीहरूको घोषणा
मंगलबारदेखि यातायात ठप्प पार्ने व्यवसायीहरूको घोषणा गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिने वैधानिक व्यवस्था मिलाएको भन्दै आन्दोलित व्यवसायीले मंगलबारदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परीक्षण हुँदै
वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परीक्षण हुँदै नारायणचौर, नक्सालमा भएको राजसंस्था पक्षधरको आन्दोलनबाट थापासहित ६ जनालाई पक्राउ गरिएको थियो । उनीहरूलाई भद्रकालीस्थित परिसरमा राखिएको थियो ।  
राप्रपा सांसद सिंह पक्राउ
राप्रपा सांसद सिंह पक्राउ आज दिउँसो भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाइ भेटन पुगेका सांसद सिंह पक्राउ परेका हुन् । 
गृहयुद्धको चपेटामा यमन, खुट्टा गुमाएका एक बालकको मार्मिक जीवन
गृहयुद्धको चपेटामा यमन, खुट्टा गुमाएका एक बालकको मार्मिक जीवन एकै दिनमा तीन भाइबहिनी गुमाएर आफू अपाङ्ग बनेका सात वर्षीय बालक हमेद अल अथौरी कठिन जीवन बाँचिरहेका छन् । मध्य यमनको ताइजको एउटा समुदायमा बस्दै आएका उनीका आसपास बारम्बार गोलीबारी भइरहेको छ ।
कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियो भद्रकालीमा
कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियो भद्रकालीमा राप्रपा नेपालका अनुसार यसरी पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमल्सिना रहेका छन् ।
सरकारको कुशासनले प्रतिगमनलाई मौका दिएको छ : प्रचण्ड (भिडियोसहित)
सरकारको कुशासनले प्रतिगमनलाई मौका दिएको छ : प्रचण्ड (भिडियोसहित) साथै उनले हालको सरकारप्रति आफ्नो पार्टीले निरन्तर खबरदारी गर्दै आएको र भ्रष्टाचार विरुद्धको अभियान पनि चलाइरहेको बताए । 
‘स्वर्णकथा : नेपाली फुटबल’को लोकार्पण (भिडियोसहित)
‘स्वर्णकथा : नेपाली फुटबल’को लोकार्पण (भिडियोसहित) पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पत्रकार भूपेन्द्र खड्काले खेलकुदको यो किताब प्रकाशन गरिरहँदा खेलकुदको इतिहासका बारेमा बुझ्न सजिलो हुने बताए ।
Weather Update