सरकारको कुशासनले प्रतिगमनलाई मौका दिएको छ : प्रचण्ड (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
साथै उनले हालको सरकारप्रति आफ्नो पार्टीले निरन्तर खबरदारी गर्दै आएको र भ्रष्टाचार विरुद्धको अभियान पनि चलाइरहेको बताए ।
‘स्वर्णकथा : नेपाली फुटबल’को लोकार्पण (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पत्रकार भूपेन्द्र खड्काले खेलकुदको यो किताब प्रकाशन गरिरहँदा खेलकुदको इतिहासका बारेमा बुझ्न सजिलो हुने बताए ।
प्रधानमन्त्री मधेश प्रदेशमा, ६४ सडकको एकैसाथ शिलान्यास
आइतबार, जेठ १८, २०८२
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो शिलान्यास गरेका हुन ।
खास लडाई भोलिबाट सुरु हुन्छ, हामी अब ५० ठाउँबाट निस्कन्छौं - राजेन्द्र लिङ्देन
आइतबार, जेठ १८, २०८२
‘हामी शान्तिपुर्ण प्रदर्शन गरिरहेका छौं, आज प्रहरीले दमन गरेको छ, यो सह्य छैन,’ थापा पक्राउ परे पछि लिङ्देनले भने, ‘खास लडाइ अब भोलिबाट सुरू हुन्छ, हामी एक ठाउँमा जम्मा हुँदैनौं, ५० ठाउँबाट जुलुस निकाल्छौं ।'
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा
आइतबार, जेठ १८, २०८२
पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘प्रहरी दमन मुर्दावाद’ भनिरहदाँ पनि उनलाई प्रहरीले जबरजस्ती भ्यानमा राखेको हो ।
पीएसजी समर्थकद्वारा पेरिसमा तोडफोड, तीन सय बढी पक्राउ
आइतबार, जेठ १८, २०८२
शहरको च्याम्प्स एलिसिज एभिन्यू र पिएसजीको पार्क डेस प्रिन्सेस स्टेडियम नजिकै झडप भएपछि अधिकारीहरूले लगभग ३०० जनालाई गिरफ्तार गरिएको हो । जहाँ लगभग ५० हजार मानिसहरूले म्युनिखमा इन्टर मिलान विरुद्ध ५–० को जित ठूला स्क्रिनमा हेरे पछि सो झडप सुरू भएको हो ।
वरिष्ठ साहित्यकार गणेश रसिकको निधन
आइतबार, जेठ १८, २०८२
रसिककी छोरी बेलायतबाट भोलि नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको । अहिले उनको शव टिचिङ अस्पतालमा राखिएको छ ।
दूधको भुक्तानी समयमै नपाएको गुनासो
आइतबार, जेठ १८, २०८२
उनले एफएओको तथ्यांक उद्धृत गर्दै विश्वभर ६ अर्बभन्दा बढी जनसंख्याले दुग्ध परिकार सेवन गरिरहेको र एक अर्ब मानिस यसै क्षेत्रमा आश्रित रहेको जानकारी दिए। नेपालमा भने बहु राष्ट्रिय कम्पनीहरूको प्रभावले स्वदेशी उत्पादनलाई विस्थापित गर्ने खतरा बढ्दै गएको भन्दै उनले स्वदेशी उत्पादनको प्रवर्द्धनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखे ।
७ बुँदे माग राख्दै सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा
आइतबार, जेठ १८, २०८२
उनले भने,‘नेपाली यात्रु वाहक सवारी साधन, माल वाहक सवारी साधन हाम्रो विस्थापित भइसक्यो । अब रातो प्लेटका कारण हामी पनि विस्थापित हुने समय भयो । हामी कुनै राजनीतिक एजेण्डा लिएर आएका हैनौँ । नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि हो । लाखौँ यातायात व्यवसायी र स्व रोजगार...
२५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर पक्राउ
आइतबार, जेठ १८, २०८२
ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। उनलाई रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियावाट पक्राउ गरिएको हो ।
राजपुर बमकाण्ड : पीडित अदालत जाने, आलमले भने, ‘सत्यको बिजय’ (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई अदालतले सफाइ दिएपछि पीडितहरू भने असन्तुष्ट बनेका छन् ।
धर्मेन्द्रले ल्याए एकसाथ चार कृति
आइतबार, जेठ १८, २०८२
जसमा ‘कृष्णविक्रम नेम्बाङले हिँडेको क्रान्तिको बाटो’, ‘पितापुर्खाको कथा’, ‘कांग्रेस पार्टीको रूपान्तरण र देश बनाउने विधि’ र ‘बीपी विचारधारा र हरियो समाजवाद’ छन् ।
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने
आइतबार, जेठ १८, २०८२
सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा आन्दोलनमा सहभागी हुने भएको छ ।
साताको लोकप्रिय

