Harsamaya
हर समय
हर समय
सीतालाई सम्झदैं मानव सेवा आश्रम पुगे प्रचण्ड
सीतालाई सम्झदैं मानव सेवा आश्रम पुगे प्रचण्ड उनले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रसारण गरिने
मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रसारण गरिने राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो । शुक्रबार बिहान सञ्चालक समिति (बोर्ड) बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिने भएको हो ।
रुस–युक्रेन द्वन्द्व : युक्रेनी सैन्य हवाई क्षेत्रमा निरन्तर आक्रमण
रुस–युक्रेन द्वन्द्व : युक्रेनी सैन्य हवाई क्षेत्रमा निरन्तर आक्रमण रुसी सेनाले युक्रेनी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको जनाएको छ । युक्रेनले पनि रुसले कीभ र अन्य स्थानहरूमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको बताएको छ।
साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै
साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु हुँदैछ ।
कांग्रेसबाट निकालिएका बिष्णुले भने – आफूलाई पुनः ऊर्जावान बनायो
कांग्रेसबाट निकालिएका बिष्णुले भने – आफूलाई पुनः ऊर्जावान बनायो नेपाली कांग्रेसको कारवाहीमा परेका कांग्रेसका खोटाङ जिल्ला सभापति बिष्णुकुमार राईले आफूमाथि एक वर्षको निलम्बनसहितको राजनीतिक कारवाहीपछि जनस्तरबाट प्राप्त सद्भावनाले आफूलाई पुनः ऊर्जावान बनाएको बताएका छन् ।
चोभार गल्छीलाई ऐतिहासिक सम्पदाको दृष्टिकोणबाट हेर्न विज्ञको सुझाव
चोभार गल्छीलाई ऐतिहासिक सम्पदाको दृष्टिकोणबाट हेर्न विज्ञको सुझाव कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक क्याम्पसका प्राध्यापक तथा जलस्रोत विज्ञ डा. हरि पण्डितले चोभार गल्छीको बहु आयामिक महत्वका विषयमा तथ्यपरक प्रस्तुतीकरण गरेका थिए । उनले चोभार गल्छीलाई सहरी जल सञ्चालन, बाढी नियन्त्रण, वातावरणीय सन्तुलन र ऐतिहासिक सम्पदाको दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिए ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य समितिका अनुसार आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ,गोलभेँडा सानो (लोकल) प्रतिकिलो २६रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४रुपैयाँ, आलु रातो प्रतिकिलो ४४ रुपैयाँ कायम भएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची पाल औषधी लिमेटड, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर स्थित छात्रावासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै महानगरका अनुसार शुक्रबार बिहान ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ भने त्यसपछि उपप्रमुख सुनिता डङ्गोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।
आज विश्व जनसङ्ख्या दिवस
आज विश्व जनसङ्ख्या दिवस सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
रामेछापमा सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ
रामेछापमा सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्लाका ३० भन्दा बढी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले चालु आर्थिक वर्षको हालसम्मको प्रगति, बजेट खर्च, सेवा प्रवाह र योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी दिएका थिए।
Weather Update