गणतन्त्रवादीको मुटु हल्लियो, अब राजालाई गद्दीमा राख्छौं : धवलशमशेर राणा
सोमबार, फागुन २६, २०८१
चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनबाट गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने राणाले घोषणा गरे। ‘आउने चैतमा गणतन्त्र, धर्मनिरपेक्षता, अवस्था र व्यवस्थालाई हामी के गर्छौ? चैट गर्छौं,’ उनले भने, ‘एक महिनाको समयमा हामी योजना बनाएर अघि बढ्छौं।’
विधान विपरीतको कुनैपनि काम स्वीकार्य हुँदैन - प्रधानमन्त्री ओली
सोमबार, फागुन २६, २०८१
प्रधानमन्त्री ओलीले राजावादीका नाममा सिंगै समाजलाई अशोभनीय बनाउने काम भइरहेको बताए । उनले राजनीति गर्न मन भए खुला मैदानमा आउन पूर्वराजालाई सुझाव दिँदै अस्थिरता र अराजकता फैलाउन नदिइने जिकिर गरे ।
उत्तर कोरियाले अज्ञात ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको आरोप
सोमबार, फागुन २६, २०८१
रिपोर्टका अनुसार दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएस) ले पत्रकारहरूलाई पठाएको सन्देशमा स्थानीय समय अनुसार दिउँसो २ बजेतिर पश्चिमी तटबाट समुद्रतिर मिसाइलहरू प्रहार गरिएको बताएका छन् । सन्देशमा दक्षिण कोरियाली सेनाले निगरानी र सतर्कता बढाएको भनिएको छ ।
परराष्ट्रमन्त्री राणाको भारत भ्रमण: ‘सगरमाथा संवाद’मा मोदीलाई निम्तो दिने तयारी
सोमबार, फागुन २६, २०८१
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको आधिकारिक भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेकी छन्।
माओवादीको निष्कर्ष- राजा पुनस्थापित हुने कुनै सम्भावना छैन
सोमबार, फागुन २६, २०८१
नेकाप माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ ।
शाहरुख खानलाई आयकर विवादमा ठूलो राहत, कर पुनर्मूल्याङ्कन प्रक्रिया खारेज
सोमबार, फागुन २६, २०८१
बलिउड सुपरस्टार शाहरुख खानले आयकर विवादमा कानुनी राहत पाएका छन्। भारतको आयकर पुनरावेदन न्यायाधिकरणले २०११-१२ को कर पुनर्मूल्याङ्कन कार्यवाही खारेज गर्दै खानको पक्षमा निर्णय सुनाएको छ।
पूर्वराजा स्वागत विवाद : विष्णु रिमालले ज्ञानेन्द्र शाहीलाई 'नालायक' भन्दै दिए कडा जवाफ
सोमबार, फागुन २६, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई लिएर राजनीतिक गर्मी बढेको छ।
कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक
सोमबार, फागुन २६, २०८१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलायका छन् ।
आज कति पुग्यो सुनचाँदीको मुल्य ?
सोमबार, फागुन २६, २०८१
नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ ।
हलेसी तुवाचुङको पहिचान: ऐतिहासिक, धार्मिक सम्पदासहित नयाँ लोगो सार्वजनिक
सोमबार, फागुन २६, २०८१
ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व झल्काउने हलेसी तुवाचुङ नगरपालिकाको आधिकारिक प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ।
चार देशीय सिरिजमा आज नेपालले हङकङविरुद्ध खेल्दै
सोमबार, फागुन २६, २०८१
नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङको सामना गर्दै छ ।
बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र आर्सनल
सोमबार, फागुन २६, २०८१
इङलिङ प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन् ।
क्यानडाको नयाँ प्रधानमन्त्री बन्दै मार्क कार्नी
सोमबार, फागुन २६, २०८१
नेतृत्व संकटको सामना गरिरहेको लिबरल पार्टीले मार्क कार्नीलाई क्यानडाको अर्को नेता र प्रधानमन्त्रीको रूपमा घोषणा गरेको छ।
साताको लोकप्रिय

