सेनाको नियन्त्रणमा रहेका दलका नेताहरूको फोन एकैपटक अफ
                            
                            
                                                        
                                                    -1746117381.jpg) 
                                                            काठमाडौं - सेनाको नियन्त्रणमा रहेका मन्त्रीहरू र शीर्ष दलका नेताहरूलाई अघोषित नजरबन्दमा राखिएको छ । दिउँसोसम्म नेता कार्यकर्तासँग कुरा भइरहेका नेताहरूको फोन एकैपटक अफ गरिएको छ । ‘सबै नेताको फोन अफ छ’, काँग्रेसका एक नेताले भने ‘दिउँसोसम्म सबै नेताको फोन लाग्थ्यो अहिले कसैको लाग्दैन ।’
दिउँसोसम्म नेताहरूले फोनमा कुरा गरेको उनले बताए । मन्त्रीहरू तथा नेताहरू को कुन अवस्थामा छन् भन्ने सेनाले सार्वजनिक गरेको छैन । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले जनताको नाममा सम्बोधन गर्नुपर्ने आवाज उठाएपछि राष्ट्रपतिका नाममा एक विज्ञप्ति भने जारी गरिएको थियो।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  २२:३५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    


 
                                                -1761113265.jpg) 
                                                 
                                                ![नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/resham-1761839090.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)