Harsamaya
हर समय
हर समय
साउन २३ :  सुन्तला खाँदै बाँदर
साउन २३ : सुन्तला खाँदै बाँदर
आज पशुपतिनाथमा पवित्रारोहण गरिँदै
आज पशुपतिनाथमा पवित्रारोहण गरिँदै श्रावण शुक्ल चतुर्दशीका अवसरमा आराध्य देव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रा रोहण भनिन्छ। पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रा रोहण पर्व मनाउने गरेको छ ।
‘क्लाउड ब्रस्ट’ भएर भारतको उत्तराखण्डमा भीषण पहिरो,  जाजरकोटको एउटै वडाका १३ जना बेपत्ता
‘क्लाउड ब्रस्ट’ भएर भारतको उत्तराखण्डमा भीषण पहिरो, जाजरकोटको एउटै वडाका १३ जना बेपत्ता गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का १३ जना र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकोले हराएको हुन सक्ने आशङ्का सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएको छ।’
देशभर मनसुनको प्रभाव, यी चार प्रदेशम भारी वर्षा
देशभर मनसुनको प्रभाव, यी चार प्रदेशम भारी वर्षा लुम्बिनी प्रदेशको तराइ लगायत कोशी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
बढ्यो युरोको भाउ, यस्तो छ आजको विनिमय दर
बढ्यो युरोको भाउ, यस्तो छ आजको विनिमय दर युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४५  पैसा र बिक्रीदर १७४ रुपैयाँ २० पैसा तोकिएको छ ।
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।
विक्री भएन यार्सागुम्बा, संकलक र व्यापारी मारमा (भिडियोसहित)
विक्री भएन यार्सागुम्बा, संकलक र व्यापारी मारमा (भिडियोसहित) मुगुको मुगमकामारोङ्ग गाँउपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाको कारोबारमा समस्या आएको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय बजारमा मूल्य घटेका कारण व्यवसायीहरु मारमा परेका छन् ।
विपक्षीको प्रस्ताव अस्वीकृत भएपछि सरकारले दर्ता गर्यो कोशीमा सरकारी कामकाजको भाषा विधेयक
विपक्षीको प्रस्ताव अस्वीकृत भएपछि सरकारले दर्ता गर्यो कोशीमा सरकारी कामकाजको भाषा विधेयक कोशी प्रदेश सरकारले लिम्बु (याक्थुङ) र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोगमा ल्याउने उद्देश्यले तयार पारेको विधेयक प्रदेशसभामा दर्ता गरेको छ । संविधानको धारा ७ को उपधारा (२) अनुसार प्रदेशले आफैं प्रयोग गर्ने सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने प्रावधान अनुसार सरकारद्वारा विधेयक अघि सारिएको हो ।
दिल्लीबाट उद्धार गरिएका ४० नेपाली महिलालाई नेपाल ल्याइयो (भिडियोसहित)
दिल्लीबाट उद्धार गरिएका ४० नेपाली महिलालाई नेपाल ल्याइयो (भिडियोसहित) गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको दिल्लीबाट उद्धार गरिएको र विभिन्न प्रक्रियाहरु पूरा गरी सुनौली नाका हुँदै नेपाल ल्याइएको किन इन्डियाका संस्थापक नविन जोशीले जानकारी दिए । 
आर्थिक सुशासन कायम गर्न मन्त्री दाहालको निर्देशन
आर्थिक सुशासन कायम गर्न मन्त्री दाहालको निर्देशन दुई दिन सञ्चालन भएको कार्यक्रममा सडक विभाग अन्तर्गतका देशभरिका कार्यालय प्रमुख, दातृनिकायका प्रतिनिधी तथा सरोकार राख्ने अन्य कार्यालयका प्रतिनिधीहरुको पनि सहभागिता रहेको सडक विभागका महानिर्देशक डा.बिजय जैसीले जानकारी दिए । 
एआई अब हाम्रो जीवनको हिस्सा बनिसक्यो : अध्यक्ष दाहाल
एआई अब हाम्रो जीवनको हिस्सा बनिसक्यो : अध्यक्ष दाहाल यस्तै, उनले कृतिम बौद्धिकता प्रणालीहरुले आदिवासी समुदायका आवाज, दृष्टिकोण, ज्ञान र प्रणालीलाई उपेक्षा गर्ने र बहिष्करण, भेदभाव र पहिचानको संकट निम्ताउन सक्ने सम्भावना पनि भएको भन्दै यसको विकासमा आदिवासी जनजातीको सक्रिय सहभागिता हुनुपर्ने बताए ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका नीतिगत मुद्दाहरु सम्बोधन गर्न माग (भिडियोसहित)
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका नीतिगत मुद्दाहरु सम्बोधन गर्न माग (भिडियोसहित) कार्यक्रममा महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल प्रहरी, मानवअधिकार आयोगका प्रतिनिधि, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम समूदायका व्यक्तिहरुको सहभागिता थियो ।
Weather Update