Harsamaya
हर समय
हर समय
पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने राम बहादुर र चन्द्र बहादुर पक्राउ
पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने राम बहादुर र चन्द्र बहादुर पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 
‘नागरिकताको मुद्दालाई सर्वोच्चले उच्च प्राथमिकतामा राखेको छ’
‘नागरिकताको मुद्दालाई सर्वोच्चले उच्च प्राथमिकतामा राखेको छ’ सर्वोच्च अदालत रजिस्ट्रार भद्रकाली पोखरेलले नागरिकता सम्बन्धी मुद्दालाई अदालतले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।  
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । 
रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम
रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । यसका लागि कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
भारतमा काम गर्न जाने श्रमिक पनि अब वैदेशिक रोजगार नीतिको ‘दायरामा’
भारतमा काम गर्न जाने श्रमिक पनि अब वैदेशिक रोजगार नीतिको ‘दायरामा’ यसअघिको वैदेशिक रोजगार नीति, २०६८ लाई विस्थापन गर्ने यो नीतिलाई मन्त्रिपरिषद्ले आइतबार स्वीकृत गरेको हो । यसमा अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण तथा विदेशी श्रमिकको नियमनका विषय पनि समेटिएको सरकारले बताएको छ ।
नवलपुर माविको अध्यक्षमा पुनः शेरबहादुर तामाङ 
नवलपुर माविको अध्यक्षमा पुनः शेरबहादुर तामाङ  इन्द्रावती गाउँपालिका–४ स्थित श्री नवलपुर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः शेरबहादुर तामाङ चयन भएका छन्।
नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर बन्यो – बजाज चेतक ईभी
नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर बन्यो – बजाज चेतक ईभी नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु भएको छ । बजाज चेतक ईभी नेपालको सबैभन्दा उच्च मोटरेबल ठाउँ, कोरला सिमा (४,६६० मिटर) सम्म पुग्ने पहिलो ईभी स्कुटर बन्न सफल भएको छ ।
मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक
मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक मधेश युनाईटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रङ्को रहेको छ ।
२९ जिल्लाका साढे २७ हजार गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण
२९ जिल्लाका साढे २७ हजार गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण २९ जिल्लाका करिब साढे २७ हजार गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ ।
ट्रम्पले पुटिन र जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ता हुने गरे संकेत
ट्रम्पले पुटिन र जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ता हुने गरे संकेत बुधवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकोफ र रुसी राष्ट्रपति पुटिनबीच भएको छलफल धेरै राम्रो भएको जनाउँदै आफू दुवै नेतासँग वार्ता गर्न खुला रहेको बताएका हुन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य ब्रोकाउली प्रतिकिलो २१० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २६० रुपैयाँ, जिरीको साग प्रतिकिलो ९० रुपैयाँ, पुदीना २५० रुपैयाँ, तामा १२० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
नयाँ तीज गीत ‘दिम कि नदिम’मा आश्मा र खुशी एउटै फ्रेममा, विदेशी कलाकार आरिया बोडियोको दमदार प्रस्तुति (भिडियोसहित)
नयाँ तीज गीत ‘दिम कि नदिम’मा आश्मा र खुशी एउटै फ्रेममा, विदेशी कलाकार आरिया बोडियोको दमदार प्रस्तुति (भिडियोसहित) तीज २०८२ को विशेष अवसरमा नयाँ गीत ‘दिम कि नदिम’ सार्वजनिक भएको छ। गायन, अभिनय, नृत्य र निर्देशनका पक्षमा उत्कृष्ट प्रस्तुतिसहित आएको यो गीतले नेपाली सांगीतिक बजारमा नयाँ स्वाद ल्याएको छ।
Weather Update