Harsamaya
हर समय
हर समय
‘साइबर सुरक्षा विधेयक अपुरो, अधुरो र अस्पष्ट छ’
‘साइबर सुरक्षा विधेयक अपुरो, अधुरो र अस्पष्ट छ’ गत वर्ष २०८१–०८२ मा ब्युरोमा १९ हजार ७ सय ३० वटा जाहेरी परेको जानकारी अधिवक्ता श्रेष्ठले दिए । यति धेरै जाहेरी परे पनि प्रहरीले २ सय वटा अर्थात् १ प्रतिशत जाहेरीलाई मात्र अदालतसम्म पुर्याएको तथ्यांक उनले प्रस्तुत गरेका थिए ।
आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भयो : अध्यक्ष केसी [भिडियो]
आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भयो : अध्यक्ष केसी [भिडियो] उनले सत्ता र शक्तिमा भएकाहरूको इशारामा संसदलाई गोटी बनाइँदा इज्जत गुम्दै गएको बताए । केसीले वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने भन्दै चिन्ता व्यक्त गरे । सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रका लागि दुर्दशा भएको पनि उनले बताए ।
इरानी आणविक केन्द्रहरूमा भएको आक्रमणको अमेरिका भित्रै विरोध [भिडियो]
इरानी आणविक केन्द्रहरूमा भएको आक्रमणको अमेरिका भित्रै विरोध [भिडियो] ‘हामीले इरानका तीन आणविक स्थलहरूमा धेरै सफल आक्रमण पूरा गरेका छौं, जसमा फोर्डो, नातान्ज र एस्फहान समावेश छन् । हाम्रा सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर छन् । बमको फोर्डोमा खसालिएको थियो । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किरहेका छन् । हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई छ । संसारमा...
‘प्रि–स्कुल पाठ्यक्रम’ नेसनल प्याब्सनलाई हस्तान्तरण [भिडियो]
‘प्रि–स्कुल पाठ्यक्रम’ नेसनल प्याब्सनलाई हस्तान्तरण [भिडियो] सोही क्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसनअन्तर्गत प्रारम्भिक बाल शिक्षा तथा व्यावसायिक अध्ययन विभागकी प्रमुख डा.पार्वती ढुङ्गानाले पाठ्यक्रम निर्माणको काम शिक्षा वैज्ञानिक, नीति निर्माताहरू, विद्यालय सञ्चालक र शिक्षकहरूबीचको समन्वय र साझा प्रयासबाट मात्र प्रभावकारी हुन सक्ने बताइन् ।
एसिसी पुरुष यु–१६ : पहिलो खेलमा नेपालले सिंगापुरलाई हरायो
एसिसी पुरुष यु–१६ : पहिलो खेलमा नेपालले सिंगापुरलाई हरायो टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाएको थियो । पहिलो खेलमा नै विजयी नेपालले २ अंक जोड्दा सिंगापुर पहिलो खेलमा नै पराजित भएको छ ।
कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी
कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी यस अघि गत शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलालाई भेटेर ज्ञापन पत्र बुझाएका प्रवद्र्धकहरूले  शनिवार प्रधानमन्त्री ओलीसहित, उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल, ऊर्जामन्त्री दिपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई एकैपटक सयौं एसएमएस गरेर टेक एण्ड पे प्रावधान फिर्ता लिन आग्रह गरिसकेका छन् ।
निर्माण पुरा नहुँदै भत्कियो तामाकोशीको पुल 
निर्माण पुरा नहुँदै भत्कियो तामाकोशीको पुल  पुलको निर्माण जिम्मा कालिका–कल्पवृक्ष जेभीले पाएको थियो । पुलको कुल २ सय ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ । पुल कर बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले हालसम्म प्रतिशत भुक्तानी भइसकेको छ।
किन घट्दैछ नेपालबाट यार्सागुम्बा निर्यात ?
किन घट्दैछ नेपालबाट यार्सागुम्बा निर्यात ? चालू आवको ११ महिनामा नेपालबाट २१ करोड ५३ लाख ९९ हजार रुपैयाँको ५०६ किलो यार्सा निर्यात भएको पाइएको छ । पछिल्लो समय नेपालमा यार्सागुम्बाको उत्पादन घट्दै गएका कारण संकलन नै कम हुने भएकाले विगतको तुलनामा निर्यात घटेको सम्बद्ध व्यवसायीहरू बताउँछन् ।
तीनकुने घटना राज्य आतंकका कारण भएको हो : सांसद जबरा 
तीनकुने घटना राज्य आतंकका कारण भएको हो : सांसद जबरा  आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनता भड्किएका कारण र राज्यले भड्काएका कारण भएको आरोप लगाए । उनले मञ्चमा राष्ट्रिय गान बजिरहेको समयमा समेत अश्रु ग्याँसको प्रयोग गरेको बताए ।
अमरेशको अभिव्यक्तिप्रति बर्तौलाको आपत्ति-‘राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सकिन्न’
अमरेशको अभिव्यक्तिप्रति बर्तौलाको आपत्ति-‘राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सकिन्न’ नेकपा एमालेका सांसद महेश बर्तौलाले सांसद अमरेश सिंहले सदनमा राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही अभिव्यक्ति भएको बताएका छन् ।
भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइने तयारी, ठगीमा संलग्न तीन पक्राउ [भिडियो]
भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइने तयारी, ठगीमा संलग्न तीन पक्राउ [भिडियो] केन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरूबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरूमार्फत महिनामा ५० जना नेपालीहरू भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौं,’ उनले भने ।
सदनमा रास्वपा सांसदहरुको नाराबाजी
सदनमा रास्वपा सांसदहरुको नाराबाजी प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले घेराउसहित नाराबाजी गरिरहेका छन् ।
Weather Update