Harsamaya
हर समय
हर समय
तीनकुने घटना राज्य आतंकका कारण भएको हो : सांसद जबरा 
तीनकुने घटना राज्य आतंकका कारण भएको हो : सांसद जबरा  आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनता भड्किएका कारण र राज्यले भड्काएका कारण भएको आरोप लगाए । उनले मञ्चमा राष्ट्रिय गान बजिरहेको समयमा समेत अश्रु ग्याँसको प्रयोग गरेको बताए ।
अमरेशको अभिव्यक्तिप्रति बर्तौलाको आपत्ति-‘राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सकिन्न’
अमरेशको अभिव्यक्तिप्रति बर्तौलाको आपत्ति-‘राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सकिन्न’ नेकपा एमालेका सांसद महेश बर्तौलाले सांसद अमरेश सिंहले सदनमा राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही अभिव्यक्ति भएको बताएका छन् ।
भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइने तयारी, ठगीमा संलग्न तीन पक्राउ [भिडियो]
भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइने तयारी, ठगीमा संलग्न तीन पक्राउ [भिडियो] केन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरूबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरूमार्फत महिनामा ५० जना नेपालीहरू भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौं,’ उनले भने ।
सदनमा रास्वपा सांसदहरुको नाराबाजी
सदनमा रास्वपा सांसदहरुको नाराबाजी प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले घेराउसहित नाराबाजी गरिरहेका छन् ।
अमरेश कुमारको अभिव्यक्तिपछि सदनमा नाराबाजी
अमरेश कुमारको अभिव्यक्तिपछि सदनमा नाराबाजी स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति दिएपछि प्रतिनिधि सभा बैठकमा लफडा भएको छ ।
राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब झिक्दै
राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब झिक्दै राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।
एशियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने
एशियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । बिक्री प्रबन्धकसँगे मुक्तिनाथ विकास बैंकका बिर्तामोड़, विराटनगर, जनकपुर, नारायणगढ़, पोखरा–चिप्लेढुङ्गा, नेपालगन्ज, सुर्खेत, धनगढ़ी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
जिप र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक गम्भीर घाइते 
जिप र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक गम्भीर घाइते  डकैला चोकबाट पटनीतर्फ आउँदै गरेको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो गाडी आपसमा ठोक्किएर दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।
 सुनको मूल्य बढ्यो
 सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो ।
नसेको कप महिला भलिबल : टीपटीप न्यू डायमण्ड र नेपाल पुलिस क्लब विजयी
नसेको कप महिला भलिबल : टीपटीप न्यू डायमण्ड र नेपाल पुलिस क्लब विजयी प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब, मधेश, गण्डकी र बागमती प्रदेश गरी ६ टोलीको सहभागिता रहेको छ ।
एआईले सिर्जना गरेको संगीतले मानवीय भावनालाई सम्बोधन गर्दैन : पोखरेल (भिडियोसहित)
एआईले सिर्जना गरेको संगीतले मानवीय भावनालाई सम्बोधन गर्दैन : पोखरेल (भिडियोसहित) एसएलसी पास गरेपछि अभिभावकको प्रोत्साहनमा उनी काठमाडौं आएर संगीत अध्ययन थाले । ‘बुवा आमाले भने, जुन विषय मन पर्छ, त्यही पढ्‌,’ पोखरेल भन्छन् यतैबाट उनले ‘मादापुरको गाउँ’ जस्ता चितवनमै समर्पित गीत तयार गरे भने ‘सानी मोरी मलाई मन पर्‍यो’ जस्ता गीतमार्फत लोक गायनमा आफ्नो उपस्थिति जनाए ।
यस्तो छ आज फलफूल तथा तरकारी बजार मूल्य
यस्तो छ आज फलफूल तथा तरकारी बजार मूल्य आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४६, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ९०, मूला रातो...
Weather Update