Harsamaya
हर समय
हर समय
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त 
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त  प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
पूर्णरुपले अवरुद्ध राजमार्गहरु सुचारु गर्न सांसद गैरेको माग (भिडियोसहित)
पूर्णरुपले अवरुद्ध राजमार्गहरु सुचारु गर्न सांसद गैरेको माग (भिडियोसहित) ‘पश्चिम पाल्पाको जुठापौवा, बलङगढीखण्डमा बाटो भासिएर स्थानीय जनजीवन कष्ठकर भैरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतका आरुभञ्ज्याङ राम्दीखण्ड त्यहाँका सम्पूर्ण ग्रामीण क्षेत्रका सडकहरु समेत पहिरोले बन्द भएको छ । नागरिकहरुको यात्रा अवरुद्ध हुँदा त्यसलाई सुचारु गर्न सरकारको प्रयत्नलाई सार्थक रुपमा रुपान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ’उनले भने । 
सभामुख घिमिरेलाई बुझाइयो ‘कुलिङ पिरियड’ छानबिन समितिको प्रतिवेदन पेस
सभामुख घिमिरेलाई बुझाइयो ‘कुलिङ पिरियड’ छानबिन समितिको प्रतिवेदन पेस मंगलबार समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका हुन् । २९ दिन लामो सरोकारवालासँगको छलफलपश्चात समितिले प्रतिवेदन तयार गरेको हो । यो बीचमा समितिको ३७ वटा बैठक बसेको थियो ।
अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लीन छ : सांसद श्रेष्ठ (भिडियोसहित)
अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लीन छ : सांसद श्रेष्ठ (भिडियोसहित)  भिजिट भिसा प्रकरणको नाममा भएको सांगठिक भ्रष्टाचार व्यक्तिगत भुल वा प्रशासनिक त्रुटि नभई साज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको र्कतुत रहेको उनले बताए । 
धाँजा फाटेको धान खेतमा आकाशे वर्षाको पानी जम्यो 
धाँजा फाटेको धान खेतमा आकाशे वर्षाको पानी जम्यो  भारतीय पक्षले दिएको साढे ६ सय क्युसेक पानी गण्डक नहरमा ब्लक नम्बर १२ सम्म पानी पुगेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर सुरेशप्रसाद साहले बताए ।
जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित 
जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित  श्रावन १४ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उदघाटन गरेसँगै सुरु भएको जिल्ला अधिवेशनले निर्वाचन प्रक्रियाबाट मंगलबार बिहान जिल्ला पदाधिकारीको टुंगो लगाएको छ । 
गृहमन्त्रीले भने - बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने (भिडियोसहित)
गृहमन्त्रीले भने - बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने (भिडियोसहित) त्यस्तै उनले बैठकमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी कानून सम्बन्धी पाँचवटा विधेयकमा संशोधन प्रस्ताव भएको पनि जानकारी दिए । 
३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा १० बैंकले ७० अर्ब लगानी गर्ने
३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा १० बैंकले ७० अर्ब लगानी गर्ने गोरखाको चुम नुब्री र धार्चे गाउँपालिकामा निर्माण हुने आयोजना पिकिङ रन अफ दि रिभर (पी–आरओआर) प्रकारको हुनेछ, जहाँ दैनिक ५ घन्टा विद्युत् उत्पादन हुने गरी जलाशय बनाइनेछ । 
विद्युत आपूर्तिको माग बढेको छ तर व्यवस्थापनमा चुनौती छ : मन्त्री खड्का (भिडियोसहित)
विद्युत आपूर्तिको माग बढेको छ तर व्यवस्थापनमा चुनौती छ : मन्त्री खड्का (भिडियोसहित) मंगलबार काठमाडौंमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले विद्युतको आवश्यकता बढिरहेको अवस्थामा चुनौतीहरु पनि थपिँदै गइरहेको बताउँदै विद्युत आपूर्तिको मागको व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो त्यो हुन नसकेको बताए । 
मोरङका धान खेतमा पुरुषको शव फेला, अनुसन्धान जारी
मोरङका धान खेतमा पुरुषको शव फेला, अनुसन्धान जारी इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, उनको शव खेतमा घोप्टो परेको, नाकबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा फेला परेको हो ।
पाँचदिनदेखि हराएका दाजु–बहिनी खोलामा मृत भेटिए 
पाँचदिनदेखि हराएका दाजु–बहिनी खोलामा मृत भेटिए  जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरिक्षक कौशल कुमार बुढाथोकीले दिएको जानकारी अनुसार अहिलेसम्मको अनुसन्धानमा खोलाले बगाएको प्रकृति देखिएको छ । यद्यपि थप अनुसन्धान भइरहेको उनले बताए । 
सुनको मूल्य तोलामा १९०० ले बढ्यो
सुनको मूल्य तोलामा १९०० ले बढ्यो सोमबार तोलामा सुनको मूल्य १ लाख ९६ हजार ६००  रुपैयाँमा कारोबार भएको छ । छापावाल सुन बढेर १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
Weather Update