Harsamaya
हर समय
हर समय
भदौ ३० : दिनभर के के भए ?
भदौ ३० : दिनभर के के भए ? अन्तरिम सरकार बनेसँगै मन्त्रिपरिषद् चार सदस्यीय भएको छ । प्रधानमन्त्री सुशिला कार्कीले आइतबार थप तीन मन्त्री नियुक्त गरेकी थिइन् ।
जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरुको शव यात्राको तयारी (भिडियोसहित)
जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरुको शव यात्राको तयारी (भिडियोसहित) जेनजी आन्दोलनका क्रममा मृत्यु भएका सहिदहरुको भोली (मंगलबार) बिहान ७ बजे शव यात्रा गर्ने तयारी गरिएको छ ।
जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि (भिडियोसहित)
जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि (भिडियोसहित) भदौ २३ गतेको जेनजी आन्दोलनमा मृत्यु भएको सीरन किशोर श्रेष्ठको शव आज अन्त्यष्टि गरिएको छ ।
बाजुरामा चाडपर्वको चहलपहल : सुपथ मूल्य पसल सञ्चालनमा
बाजुरामा चाडपर्वको चहलपहल : सुपथ मूल्य पसल सञ्चालनमा बाजुरामा पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । एक औपचारिक कार्यक्रम गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो ।
रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द
रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको छ ।
 वनस्थलीमा टिपरको ठक्करबाट चालकको मृत्यु
 वनस्थलीमा टिपरको ठक्करबाट चालकको मृत्यु काठमाडौंको वनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
डा रुइतले भने - मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न
डा रुइतले भने - मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न उनले आज एक विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्लामात्र भएको बताएका हुन् । 
जेनजी आन्दोलन : ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण 
जेनजी आन्दोलन : ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण  सो क्रममा डा. पौडेलले अनुभवी अर्थमन्त्री आनुभएकाले काम गर्न सहज हुने पनि बताए । 
जेनजी आन्दोलन:  २८ जनाको पोस्टमार्टम, २३ जनाको शव आफन्तले बुझे
जेनजी आन्दोलन:  २८ जनाको पोस्टमार्टम, २३ जनाको शव आफन्तले बुझे डा चौधरीले भने, ‘शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन् । पोस्टमार्टमका लागि पत्र आएकाको शव परीक्षण गरिरहेका छौँ ।’ 
रामेश्वरलाई कठिन समयमा अर्थ मन्त्रालयको बागडोर, लोभलाग्दो विगत
रामेश्वरलाई कठिन समयमा अर्थ मन्त्रालयको बागडोर, लोभलाग्दो विगत अन्तरिम सरकारको अर्थमन्त्रीका रूपमा अर्थतन्त्र सुधारको जिम्मेवारी पाएका उनीसामू छोटो समयमै आफ्नै प्रतिवेदन कार्यान्वयन गर्दै देशको आर्थिक इतिहासमा नयाँ भूमिका निर्वाह गर्ने चुनौती र अवसर रहेको छ ।
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो जेन–जी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरू आन्दोलनकारीहरुको निसानामा परेको थियो ।
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो : मन्त्री अर्याल
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो : मन्त्री अर्याल सार्वजनिक सम्पत्तिमा क्षती पुर्याएको सम्बन्धमा अध्ययन अनुसन्धानहरु हुनुपर्ने आन्दोलनकारीहरु कै माग रहेको हुनाले छानबिन हुने पनि उनको भनाई छ । 
Weather Update