Harsamaya
हर समय
हर समय
स्रोत नखुलेको नगदसहित सिन्धुपाल्चोकका कोराजनसहित ऋषिकेश पक्राउ
स्रोत नखुलेको नगदसहित सिन्धुपाल्चोकका कोराजनसहित ऋषिकेश पक्राउ चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट स्रोत नखुलेको नगद ५ लाख सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
 कैलाली कारागार घटना सरकारको गैरजिम्मेवारपनको परिणाम- शक्ति बस्नेत
 कैलाली कारागार घटना सरकारको गैरजिम्मेवारपनको परिणाम- शक्ति बस्नेत उनले भारतको उत्तराखण्डमा आएको बाढीमा बेपत्ता नेपालीहरुको खोजि कार्यका लागि सरकारले कुनै पहल गर्न नसकेको जिकिर गरे । 
प्रधानमन्त्रीको निर्देशन: सुशासनका लागि विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस् 
प्रधानमन्त्रीको निर्देशन: सुशासनका लागि विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस्  राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताए  । 
सभापति रामहरि खतिवडाले दिए राजीनामा
सभापति रामहरि खतिवडाले दिए राजीनामा निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको कारण जिम्मेवारी बोध गर्दै राजीनामाको घोषणा गरे । 
कैदीको उपचारका क्रममा मृत्यु, वीरगञ्जमा प्रदर्शन
कैदीको उपचारका क्रममा मृत्यु, वीरगञ्जमा प्रदर्शन पर्साको वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।
नेप्सेमा २६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
नेप्सेमा २६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो आज सेन्सेटिभ इन्डेक्स ४.०३ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.८४ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.३३ अंकले घटेको छ ।
भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहे मुलुक र लोकतन्त्रलाई दुर्घटनामा लैजाने - सांसद शिशिर खनाल
भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहे मुलुक र लोकतन्त्रलाई दुर्घटनामा लैजाने - सांसद शिशिर खनाल लोकतान्त्रिक प्रक्रिया र नियमहरूलाई नमान्ने, संविधानलाई कमजोर पार्ने, संविधानका प्रावधानहरूलाई बेवास्ता गर्ने वा त्यसको मर्यादा घटाउने काम भइरहेको उनले बताए । 
जनकपुरधाममा वकिल र पत्रकारबीच झडप
जनकपुरधाममा वकिल र पत्रकारबीच झडप जनकपुरधाममा निर्माण हुन लागेको पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बार एशोसिएसन जनकपुरले अवरोध गरेको छ ।
नेपालका कुन कुन विद्युत आयोजनामार्फत दुई सय मेगावाट बिजुली किन्दै छ भारत ?
नेपालका कुन कुन विद्युत आयोजनामार्फत दुई सय मेगावाट बिजुली किन्दै छ भारत ? नेपालले लिखु–२ बाट ५०.८९ मेगावाट, लिखु खोला ‘ए’ बाट २८.२० मेगावाट, तल्लो सोलुबाट ८० मेगावाट, ठूलो खोला जलविद्युत आयाोजनाबाट २०.७० मेगावाट, सुपर काबेली खोला ‘ए’ बाट १३.१० मेगावाट र सुपर काबेली खोला जलविद्युत आयोजनाबाट ६.८१ मेगावाट बिजुली भारत निर्यात गर्ने छ ।
गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको संभावना छ : मुख्यमन्त्री
गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको संभावना छ : मुख्यमन्त्री मधेश प्रदेश सरकार औद्योगिक क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको र उद्योगपतिहरूलाई यस क्षेत्रमा लगानी गर्न निरन्तर आग्रह गरिरहेको मुख्यमन्त्री सिंहले स्पष्ट पारे ।
हवाई आक्रमणमा मारिएका अल–जजीराका पत्रकारको अन्त्येष्टि
हवाई आक्रमणमा मारिएका अल–जजीराका पत्रकारको अन्त्येष्टि अल जजीराका अनुसार संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर र मोआमेन अलिवा र सहयोगी मोहम्मद नौफल र स्वतन्त्र पत्रकार मोहम्मद अल खलिद मारिएका हुन् ।
आजदेखि  अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
आजदेखि  अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षीत गर्दै काठमाडौंको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीले फेयरको आयोजना गरेको हो । 
Weather Update