Harsamaya
हर समय
हर समय
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन्  ।
बैंक नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी
बैंक नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी सरकारले बैंक नोट वाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ ।
चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग
चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग काठमाडौंस्थित सिभिल सर्भिस अस्पताललाई चीनले अत्याधुनिक नेत्र उपचार उपकरण सहयोग गरेको छ । जसले नेपाली बिरामीको आँखासम्बन्धी उपचारमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्मृति संग्रहालयमा
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्मृति संग्रहालयमा चीन भ्रमणमा रहेको उनले आइतबार थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका हुन् । 
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।
पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको‘छालबाटो’लाई
पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको‘छालबाटो’लाई प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ । 
रुपन्देही–३ को उम्मेदवार छनोटबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै
रुपन्देही–३ को उम्मेदवार छनोटबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै पार्टी प्रवक्ता मनिष झाका अनुसार पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा बैठक बस्ने भएको हो ।
बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन जसले मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हो ।
नालाबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई कालभैरव अगाडि राखिदैं
नालाबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई कालभैरव अगाडि राखिदैं इन्द्रध्वज केवल काठ र बाँसको संरचना होइन मात्र नभई इन्द्रदेवलाई समर्पित आस्था, वर्षाको कृपा, र समुदायको एकतालाई प्रतिनिधित्व गर्ने सांस्कृतिक प्रतीकको रुपमा लिइन्छ । 
राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटही गर्ने
राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटही गर्ने त्यसैगरी, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा संघ/संस्थालाई सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य 
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य  यस्तै, काउली स्थानीय प्रतिकिलो ८०, काउली (तराई) प्रतिकिलो ६५, रातो मूला प्रतिकेजी ४०, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४५, भन्टा लाम्चो प्रतिकिलो २५, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो ७० र मकै बोडी प्रतिकिलो ७० निर्धारण गरिएको छ । 
सुदूरपश्चिममा आज गौरा पर्व धुमधामका साथ मनाइँदै
सुदूरपश्चिममा आज गौरा पर्व धुमधामका साथ मनाइँदै सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व धुमधामका साथ मनाइँदै छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको आज मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ ।
Weather Update