Harsamaya
हर समय
हर समय
मृत्युदर्ता बनाएपनि बेपत्ताको छानबिनमा हुन्छ : आयोग अध्यक्ष गड्तौला
मृत्युदर्ता बनाएपनि बेपत्ताको छानबिनमा हुन्छ : आयोग अध्यक्ष गड्तौला  बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगकी अध्यक्ष लिलादेवी गड्तौलाले शशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको परिवारले मृत्यु दर्ता गराएपनि आयोगको छानविनमा कुनै असर नपर्ने बताएकी छन् ।
आज कसको जीवनमा प्रेम, कसको कर्ममा सफलता ?
आज कसको जीवनमा प्रेम, कसको कर्ममा सफलता ? आज २०८२ भदौ १५ गते आइतबार। जीवनको यात्रामा भाग्य, प्रयास र परिस्थितिको मिलनसँगै आउने सुख-दुखले मानिसलाई अनेकौं अनुभव दिन्छ। आजको दिन कसैका लागि प्रेममा नयाँ सफलता ल्याउनेछ भने कसैलाई आर्थिक अवसर र नयाँ उचाइमा पुर्‍याउनेछ।
आजको विदेशी मुद्रा विनिमय दर : डलर १४१, युरो १६५ नजिक
आजको विदेशी मुद्रा विनिमय दर : डलर १४१, युरो १६५ नजिक नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर १४१ रुपैयाँ नजिक पुगेको छ भने युरोपियन युरो १६५ रुपैयाँ हाराहारीमा कारोबार हुने भएको छ ।
‘मिस नेपाल २०२५’ को उपाधि लुनालाई
‘मिस नेपाल २०२५’ को उपाधि लुनालाई ‘द हिडन ट्रेजर’ले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा नेपालभर विभिन्न सहरमा आयोजना गरिएका  ‘अडिसन’मार्फत २६ जना प्रतिस्पर्धी चयन भएको जनाइएको छ । 
०८४ को निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छः लिङ्देन   
०८४ को निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छः लिङ्देन    पार्टीको ११औँ जिल्ला अधिवेशनलाई आज विर्तामोडमा सम्बोधन गर्दै उनले राप्रपा २०८४ को निर्वाचनमा मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै जनताले पार्टीप्रति आशा गरेका बताए । 
धनुषामा हिन्दु र मुस्लिम समुदायबीच ढुंगा हानाहान
धनुषामा हिन्दु र मुस्लिम समुदायबीच ढुंगा हानाहान ढुंगा हानाहान भएपछि भएको भागदौडको क्रममा दुई जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाईतहरुको नाम खुल्न बाँकी रहेको छ ।
पूर्व राष्ट्रपतिप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्थाप्रतिको निष्ठा : महासचिव पोखरेल [भिडियोसहित]
पूर्व राष्ट्रपतिप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्थाप्रतिको निष्ठा : महासचिव पोखरेल [भिडियोसहित] उनले राष्ट्रपति र उपराष्ट्रपति सेवाबाट हटेपछि राजनीतिमा आउनुहुँदैन भन्ने पार्टी निर्णय कायम रहुन्जेलसम्म सदस्यको विषय सान्र्दभिक नहुने बताए । 
सबै सामाजिक सञ्जालहरु सरकारमा दर्ता हुनुपर्छ : मन्त्री गुरुङ [भिडियोसहित]
सबै सामाजिक सञ्जालहरु सरकारमा दर्ता हुनुपर्छ : मन्त्री गुरुङ [भिडियोसहित] बागमती प्रदेश सम्पर्क कमिटी समृद्ध बागमतीको लागि युवा सहभागिता विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै उनले सर्वौच्च अदालतको निर्देशनात्मक फैसला अनुसार नै सरकारले सामाजिक सञ्जालहरु दर्ता गर्न लागेको बताएका हुन् ।
आफ्नौ हकका लागि रोएर बस्ने होइन लडेर लिनुपर्छ : उपेन्द्र यादव [भिडियोसहित]
आफ्नौ हकका लागि रोएर बस्ने होइन लडेर लिनुपर्छ : उपेन्द्र यादव [भिडियोसहित] नेपालमा सबै भन्दा बढी जनसंख्या दलित समुदायको भएपनि अधिकारमा भने सबै भन्दा पिछिडिएको दलित समुदाय नै रहेको उनले बताए ।
निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राख्नेमा सहमति जुट्यो
निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राख्नेमा सहमति जुट्यो यो व्यवस्थामा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन’ भन्ने प्रावधान राखिएको छ ।
विभिन्न जातजाति र समुदायप्रति जनयुद्धको बेला जस्तो सम्बन्ध प्रगाढ छैन : प्रचण्ड [भिडियोसहित]
विभिन्न जातजाति र समुदायप्रति जनयुद्धको बेला जस्तो सम्बन्ध प्रगाढ छैन : प्रचण्ड [भिडियोसहित] उनले जनवर्गीय समुदायसँगको सम्बन्धका बारेमा आत्मसमीक्षा गर्ने पार्टी माओवादी मात्र रहेको भन्दै वर्गप्रति इमान्दार भएको पार्टीले मात्र खुलेआम आत्मआलोचना गर्ने बताए। 
सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल असम्भव : भण्डारी [भिडियोसहित]
सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल असम्भव : भण्डारी [भिडियोसहित] उनले मुलुकमा बढ्दै गएको परनिर्भरतालाई कम गर्न स्थानीय उत्पादनमा जोड दिनुका साथै स्वदेशी उत्पादनको उपभोगमा सबैले जोड दिनुपर्ने बताइन् । साथै उद्यमशील महिलालाई सरकारले प्रोत्साहित गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो । 
Weather Update