Harsamaya
हर समय
हर समय
प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित
प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित जसपा नेपालका सांसद रामअशिस यादवले १ महिना २४ दिन अघि सभामुखले नै छानबीन समिति बनाउने निर्णय गरेको स्मरण गराउँदै अहिलेसम्म सभामुखको निर्देशन कार्यान्वयन नभएको भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए । 
विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील छः सभापति देउवा [भिडियो]
विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील छः सभापति देउवा [भिडियो] धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका व्यक्तिहरूले ज्यानै गुमाउनु पर्ने किसिमका विभेदका घटनाहरू भोग्नु परेको देख्दा र सुन्दा अत्यन्तै पीडाबोध हुने उनले सुनाए ।  बुधबार नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तीकरण विभागले बुधबार सानेपामा आयोजना गरेको कार्यक्रममा उनले विभेदका अवशेषहरू अझै रहेको भन्दै त्यसलाई पूर्ण रूपले अन्त्य गर्न कांग्रेस...
चन्द्रागिरीमा ३५ करोड लगानीमा बन्न लागेको एसभीएएन स्कुलको शिलान्यास
चन्द्रागिरीमा ३५ करोड लगानीमा बन्न लागेको एसभीएएन स्कुलको शिलान्यास शान्त, हरियाली र प्रदूषणरहित वातावरणमा निर्माण हुने यस विद्यालयले विद्यार्थीहरूको नैतिक, बौद्धिक र सिर्जनात्मक विकासमा विशेष ध्यान दिने  शाहीले बताए।
तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी
तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी प्रहरीका अनुसार योजनाबद्ध रुपमा गएराती तिन घरमा चोरी भएको देखिएको छ । तीनै जनाको घरबाट बहुमूल्य सामग्री चोरेर लगेको पाइएकाले घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरका निमित्त प्रवक्ता इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए ।
राजावादी भेलामा लिङ्देन नआएपछि होहल्ला 
राजावादी भेलामा लिङ्देन नआएपछि होहल्ला  भेला सुरु भएलगत्तै लिङ्देनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङ्देन अहिले संसदमा छन्  । 
१० वर्षपछि कुमारी माजुलाई बस्त्र, आभूषण तथा गरगहना चढाइयो 
१० वर्षपछि कुमारी माजुलाई बस्त्र, आभूषण तथा गरगहना चढाइयो  यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो । १० वर्षपछि मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा पुनःस्थापना भएकोमा स्थानीयहरू खुसी देखिएका छन् ।
यु -१६ राष्ट्रिय क्रिकेटमा मधेशको लगातार दोश्रो जीत
यु -१६ राष्ट्रिय क्रिकेटमा मधेशको लगातार दोश्रो जीत अभयले ३८ डट बल फाल्दै विपक्षीका ७ विकेट ढाल्ने क्रममा शुरुवातीमै तीन जनालाई ब्याटरमध्ये  बिनय कार्कीलाई १४, सुप्रिम सुनारलाई ११ र समिर न्यौपानलाई शून्यकै अवस्थामा आप्नो शिकार बनाए ।
सरकारले यसवर्ष गहुँ किन्न सकेन
सरकारले यसवर्ष गहुँ किन्न सकेन उनका अनुसार किसानले स्थानिय व्यापारीहरुसँग सरकारको तोकेको मूल्यभन्दा ४/५ सय रुपैयाँ बढी मूल्यमा गहुँ बिक्री गरेका हुन् । खाद्य कम्पनीले गत चैत तेस्रो साता देखिनै तराईका विभिन्न ९ जिल्लाबाट गहुँ खरिद गर्ने योजना बनाए पनि सफल हुन नसकेको उनको भनाई छ ।
रमण कन्स्ट्रक्सन सञ्चालक पवन महतो पक्राउ 
रमण कन्स्ट्रक्सन सञ्चालक पवन महतो पक्राउ  जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले पवन पक्राउ परेको पुष्टि गरे। उनी रमण कन्स्ट्रक्सन प्रालिमा उनी सञ्चालकमध्येका एक हुन्।
ललितपुरमा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एकजनाको मृत्यु
ललितपुरमा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एकजनाको मृत्यु सातदोबाटोबाट गोदावरी जाने बाटो स्थानीयले अवरुद्ध गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । 
यस्ता छन् जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू [भिडियो]
यस्ता छन् जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू [भिडियो] उनले भने, ‘संसद अवरुद्ध छ ।  संसद अवरुद्ध हुनुको कारण चाँही प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागिरहेका छन् । अर्को छानबिन समिति  गठन होस् भन्ने  छ । तर गृहमन्त्रीले राजीनामा दिनु उचित लाग्छ जस्तो लाग्दैन । प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने हो । दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या...
Weather Update