Harsamaya
हर समय
हर समय
संघीयताबाट पछाडी फर्कने विषयले मुलुकलाई अन्धकार तर्फ लैजान्छ : गृहमन्त्री [भिडियो]
संघीयताबाट पछाडी फर्कने विषयले मुलुकलाई अन्धकार तर्फ लैजान्छ : गृहमन्त्री [भिडियो] गणतन्त्र, संघीयता र समावेशिताबाट पछाडी फर्कने विषयले मुलुकलाई फेरि अन्धकार तिर लैजाने बताउँदै मन्त्री लेखकले केही राजावादी संस्थाहरूले गरिरहेको कुराको पछाडी नलाग्न आग्रह गरेका छन् । 
संघीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको छ : अध्यक्ष भवानी  (भिडियोसहित)
संघीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको छ : अध्यक्ष भवानी  (भिडियोसहित) यसैगरी मन्त्रालय अगाडि धर्नामा बसेका नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ वलीले संघीय निजामती सेवा ऐन चाँडै जारी गरी सबै खाले कर्मचारीका विषय समेटिनुपर्ने बताए । 
बेलायतले रूसविरूद्ध लड्न युक्रेनलाई १ लाख ड्रोन दिने
बेलायतले रूसविरूद्ध लड्न युक्रेनलाई १ लाख ड्रोन दिने बेलायतले बुधबार युक्रेनलाई चालू आर्थिक वर्षको अप्रिल २०२६ सम्ममा १ लाख ड्रोनहरू उपलब्ध गराउने वाचा गरेको छ । यो धेरै ठूलो संख्या हो। यसले देखाउँछ कि मानवरहित हवाई सवारीले युद्ध लड्ने तरिका परिवर्तन कसरी गरिरहेको छ भन्ने कुरा।
ट्रक र विद्युतीय गाडी ठोक्किदा २ को मृत्यु
ट्रक र विद्युतीय गाडी ठोक्किदा २ को मृत्यु सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा साइडपट्टी ठक्कर खाइ दुर्घटना भएको हो ।
महाभारा: युद्धको कथा
महाभारा: युद्धको कथा वसन्त बस्नेतको पहिलो उपन्यास महाभारा मूलतः डुक्पाको कहानी हो । सायद होइन कि । महाभारा युद्धको कहानी हो । धर्मको कहानी हो । अँ , महाभारा युद्धकालिन समयमा बाँचेको डुक्पाको कहानी  होला । 
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य समितिका अनुसार आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठुलो (भारतीय) ६५ रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ३९ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो ३८ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३९ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ४० रुपैयाँ...
नेपाल पर्यटन विकासमा विनम्र र बुलन्द आवाजका साथ अघि बढ्छ : मन्त्री पाण्डे (भिडियोसहित)
नेपाल पर्यटन विकासमा विनम्र र बुलन्द आवाजका साथ अघि बढ्छ : मन्त्री पाण्डे (भिडियोसहित) नेपाल पर्यटन बोर्डले पाटा नेपाल, नेपाल एयरलाइन्सलगायत अन्य निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरेको अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को मंगलबार उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालको कसैसँग दुस्मनी र नेपालमा कुनै आन्तरिक समस्या नरहेकाले अगाडी बढ्ने बताएका हुन् । 
प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल
प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल छलफलका क्रममा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई पीडितलाई केन्द्रमा राखेर निष्कर्षमा लाने विषयमा सरकारको आवश्यक सहयोग हुने विश्वास दिलाउँदै अन्य काममा कुनै सरकारको दबाब र हस्तक्षेप नहुने स्पष्ट पारे । 
मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेताहरू थाइल्यान्ड जाँदै
मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेताहरू थाइल्यान्ड जाँदै मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलको आयोजक संस्था ट्वान्टी फो फ्रेमका सिईओ त्रिलोक बिक्रम थापाले यो प्रतियोगीता एक पेजेन्ट मात्र नभएर बालबालिकाहरूका लागी सिकाईको ठुलो माध्यम रहेको बताए । उनले यस स्टेजबाट धेरै बालबालिकाले धेरै कुरा सिकेर गएको बताए ।
दक्षिण कोरियाको  राष्ट्रपतिमा ली जे–म्युङ विजयी
दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्युङ विजयी यस पटकको राष्ट्रपति चुनावमा ७८.३ प्रतिशत मतदाताले मतदान गरे, जुन सन् १९९७ यताकै सबैभन्दा उच्च हो । सन् २०२२ को राष्ट्रपति चुनावमा यो दर ७७.१ प्रतिशत थियो। दक्षिण कोरियामा सबैभन्दा धेरै मतदान सन् १९८७ को चुनावमा भएको थियो, जुन ८९.२ प्रतिशत थियो । यसपटक चुनावमा ६जना उम्मेदवार मैदानमा भएपनि मुख्य...
जो बुबाका असली सारथी भए !
जो बुबाका असली सारथी भए ! विष्णु प्रसाद शर्मा त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्रोफेसर हुन् । उनी हाल अवकाश जीवन बिताइरहेका छन् । उनको बुबा (हरिप्रसाद शर्मा)को चित्रकलालाई समय दिन उनलेे अवकास लिएका हुन् ।
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध : राष्ट्रपति  पौडेल
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध : राष्ट्रपति पौडेल उनले  सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबिच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउनुपर्नेमा जोड दिए । 
Weather Update