Harsamaya
हर समय
हर समय
केन्द्रले प्रदेशलाई हेर्ने दृष्टिकोण नै हेपाहा प्रवृत्तिको छ :उपाध्यक्ष देवकोटा (भिडियोसहित)
केन्द्रले प्रदेशलाई हेर्ने दृष्टिकोण नै हेपाहा प्रवृत्तिको छ :उपाध्यक्ष देवकोटा (भिडियोसहित) डा.कृष्णचन्द्र देवकोटा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष हुन् । गोरखामा जन्मिएर काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट बिएस्सी उत्तीर्ण गरी दक्षिण कोरियाबाट स्नानकोत्तर उपाधि हासिल गरेका डा.देवकोटा विपद् र विकाससँगै अनुसन्धानको क्षेत्रका क्रियाशील छन् । 
हरि प्रसाद शर्माको कला प्रदर्शनी अब जेठ २४ गतेसम्म
हरि प्रसाद शर्माको कला प्रदर्शनी अब जेठ २४ गतेसम्म सार्वजनिक यातायात नचल्दा दर्शकहरूले भोगेको असुविधालाई मध्यनजर गर्दै तथा दर्शकहरूको निरन्तर आग्रहलाई सम्मान दिँदै, प्रदर्शनीको अवधि जेठ २४ सम्म बढाइएको हरि प्रसाद शर्माको फेसबुकमार्फत जानकारी दिइएको छ।
आज विश्व वतावरण दिवस मनाइँदै
आज विश्व वतावरण दिवस मनाइँदै विश्व वतावरण दिवस।
जित उत्सव मनाउँदा कोहलीको फ्यानको अत्याधिक खुसीले मृत्यु
जित उत्सव मनाउँदा कोहलीको फ्यानको अत्याधिक खुसीले मृत्यु आईपीएलको इतिहासमा अन्ततः त्यो क्षण आइपुगेको छ, जसको लागि करोडौं मानिसहरू १८ वर्षदेखि पर्खिरहेका थिए। 
आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्ताे छ आजको विदेशी  मुद्राको विनिमय दर
यस्ताे छ आजको विदेशी  मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८६ रुपैयाँ...
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । सामान्य देखिनुका बाबजुद, ठुलो खाँचो पूरा हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । स्वास्थ्य पूर्ण ठिक रहनेछ। अचानक धनको लाभ हुने छ।
उद्यमशीलता र रोजगारी सृजना सरकारको उच्च प्राथमिकतामा रहेको छ : प्रधानमन्त्री (भिडियोसहित)
उद्यमशीलता र रोजगारी सृजना सरकारको उच्च प्राथमिकतामा रहेको छ : प्रधानमन्त्री (भिडियोसहित) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकासबिना रोजगारीको अवसर सिर्जना नहुने बताएका छन् ।
नीतिमा उल्लेख भएपनि बजेटको अभावले कार्यान्वयनमा समस्या छ : मन्त्री गुरुङ (भिडियोसहित)
नीतिमा उल्लेख भएपनि बजेटको अभावले कार्यान्वयनमा समस्या छ : मन्त्री गुरुङ (भिडियोसहित) सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नीतिमा धेरै कुरा उल्लेख गर्ने तर बजेट नहाल्दिने भएपछि कार्यान्वयनमा समस्या आउने बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् बैठक उद्घाटन
नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् बैठक उद्घाटन पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वित्त नीति र मौद्रिक नीति एक अर्कामा परिपुरक रहने बताएका छन् । 
सरकारले जैविक ऊर्जाको क्षेत्रमा कर थपेको उद्यमीहरूको गुनासो
सरकारले जैविक ऊर्जाको क्षेत्रमा कर थपेको उद्यमीहरूको गुनासो सरकारले जैविक ऊर्जाअन्तर्गतको बायोमास क्षेत्रमा एकपछि अर्के कर थपेर हतोत्साही बनाएको जैविक ऊर्जा उद्यमीहरूको गुनासो छ। आयकर र मूल्यअभिवृद्धि करमा सहुलियत खोज्दै आएका बेला आगामी आर्थिक वर्षको बजेटमा थप ५ प्रतिशत अन्तःशुल्क लगाएपछि व्यवसायीहरूको गुनासो आएको हो।
यातायात क्षेत्रमा हड्ताल नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश 
यातायात क्षेत्रमा हड्ताल नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश  सार्वजनिक यातायात अत्यावश्यक सेवा क्षेत्र भएकाले त्यसमा हड्ताल गर्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै सेवा बन्द गर्नु संविधान विपरीत रहेको दाबीसहित रिटमा तत्काल सार्वजनिक यातायात सुचारु गर्न अन्तरिम आदेशको माग गरिएको छ । 
Weather Update