लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज घट्यो
बुधबार, चैत २०, २०८१
चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घटेको छ ।
वाणिज्य विभाग द्वारा उद्योग तथा फर्महरूको निरन्तर अनुगमन तथा कारबाही
मंगलबार, चैत १९, २०८१
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलवार विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरेको छ ।
कुखुराको मासुमा मूल्य अभिवृद्धि कर हटाएर अन्त शुल्क मात्र लगाउन माग
मंगलबार, चैत १९, २०८१
नेपाल पोल्ट्री महासंघले कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत मुल्य अभिवृद्धि कर हटाएर आयातमा ५ प्रतिशत अन्त शुल्क मात्र लगाउन माग गरेका छन् ।
घटयो सेयर बजार
मंगलबार, चैत १९, २०८१
तर, आज झन्डै पौने ६ अर्बको सेयर किनबेच भने भएको छ। जसअनुसार कुल १ करोड ६ लाख कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार भने ५ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको छ ।
सुनको भाउ तोलाको १ लाख ८० हजार नजिक
मंगलबार, चैत १९, २०८१
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ हजार ८ सय रूपैयाँ वृद्धि भएर यस कीर्तिमानी बिन्दुमा पुगेको हो ।
खानेतेलको मूल्य ४० रुपैयाँसम्म बढ्यो
मंगलबार, चैत १९, २०८१
पछिल्लो चार महिनाको बीचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढेको छ ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
मंगलबार, चैत १९, २०८१
आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ३४, आलु रातो (भारतीय) प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५०, गाजर (लोकल) प्रतिकिलो ३५, गाजर (तराई) प्रतिकिलो ३५, बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (तराई) प्रतिकिलो...
मंगलबारको विदेशी मुद्राको विनिमयदर कति ?
मंगलबार, चैत १९, २०८१
युरोपियन युरो एकको खरिददर १४७ रुपियाँ ६३ पैसा र बिक्रीदर १४८ रुपियाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपियाँ ६३ पैसा ,स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ९२ पैसा र बिक्रीदर १५५ रुपियाँ ६० पैसा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ३० पैसा र बिक्रीदर ८५ रुपियाँ ६८...
हवाई इन्धनको मूल्य घट्यो
सोमबार, चैत १८, २०८१
निगमले जारी गरेको विज्ञप्ति अनुसार हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ । पेट्रोल र एलपी ग्याँसको मूल्य भन् यथावत् छ ।
सिमेण्टको भाउ घट्यो
सोमबार, चैत १८, २०८१
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कारबाहीमा उत्रिएपछि उद्योगीहरूले निर्माण सामग्रीको मूल्य घटाउन तयार भएका हुन् । विभागले अनुगमनलाई तीव्रता दिनुका साथै देशभरिका ठूला स्टिल र फलाम उद्योगहरूबाट आफ्नो उत्पादन लागतको विवरण पेस गर्न पत्राचार गरेको छ । यसै समयमा लोडसेडिङ्गको...
पोखरामा १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुदैँ (भिडियोसहित)
सोमबार, चैत १८, २०८१
पोखरामा विष्णु पादुका क्लबको आयोजनामा १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम
सोमबार, चैत १८, २०८१
यसअघि आइतबार सुन तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार हुँदै उच्च रेकर्ड कायम गरेको थियो । सोमबार तोलामा १ हजार १ सय रुपैयाँले बढ्दै रेकर्ड ब्रेक भएको छ ।
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
सोमबार, चैत १८, २०८१
चैत्र १४ देखि १७ गतेसम्म पोखरा–१२ स्थित अमरसिंह खेल मैदानमा सम्पन्न भएको उक्त अटो शो पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनद्वारा आयोजित थियो । यस प्रदर्शनीमा सवारी साधन खरिद–बिक्री तथा नयाँ प्रविधिहरू अवलोकन गर्न व्यवसायी, सम्भावित ग्राहक, तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रह्यो ।
साताको लोकप्रिय
