तीन सयले बढ्यो सुनको मूल्य
बिहीबार, साउन १, २०८२
बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदै, अन्य कुन कुन वस्तुमा लाग्दैछ कर ?
बिहीबार, साउन १, २०८२
सुनचाँदी व्यवसायीले सरकारको यस्तो निर्णयको चर्को विरोध गर्दै आएका छन् भने सरकारले यो अध्ययनका लागि समिति बनाएको छ । उक्त समितिले दिएको सुझावका आधारमा सरकारले करमा केही हेरफेर गर्न सक्ने बताइएको छ ।
आर्थिक ऐ
राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि
बिहीबार, साउन १, २०८२
सरकारले आव २०८१/०८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको भएपनि वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्ब रुपैयाँको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।
अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बिहीबार, साउन १, २०८२
युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ ०० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
नेपालमा लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको छ : मन्त्री भण्डारी [भिडियो]
बुधबार, असार ३२, २०८२
बुधबार काठमाडौंमा आयोजित महत्वपूर्ण व्यवसायिक व्यक्तिको सम्मान एवं सुशोभन समारोहमा उनले पछिल्लो समय लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको भन्दै अब नेपाली वस्तुलाई निर्यात गर्ने र आयातलाई प्रतिस्थापन गर्ने तहमा अगाडि बढ्ने बताए ।
आज सुनचाँदीको मूल्य घट्यो
बुधबार, असार ३२, २०८२
मंगलबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य
बुधबार, असार ३२, २०८२
आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४० निर्धारण गरिएको छ।
यस्तो छ, बुधबारको विदेशी मुद्राको विनिमय दर
बुधबार, असार ३२, २०८२
युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६८ पैसा तोकिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
मंगलबार, असार ३१, २०८२
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो ।
निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भइरहेको छ :अध्यक्ष ढकाल [भिडियो]
मंगलबार, असार ३१, २०८२
उनले भने, ‘खासगरी व्यवसायलाई दर्ता प्रक्रिया अझैपनि जटिल महँगो तथा कर प्रणालीप्रति चेनताको कम भएको देखिन्छ । अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके सबैकुरा सिस्टममा आउन सक्छ । सबै सिस्टममा आए भने प्रतिस्पर्धामा जाने वातावरण हुन्छ ।’
ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ
मंगलबार, असार ३१, २०८२
सोमबारको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी
मंगलबार, असार ३१, २०८२
सडक र नाका पूर्ण सञ्चालन नहुँदा तथा निषेधित क्षेत्रको कार्यान्वयनका कारण माथिल्लो मुस्ताङका होटेल तथा स्थानीय व्यवसायी घाटामा रहन बाध्य भएको जनप्रतिनिधिको गुनासो थियो ।
के छ आज सुनचाँदीको भाउ ?
मंगलबार, असार ३१, २०८२
सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको लोकप्रिय

