दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना
बुधबार, पुस २३, २०८२
स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी समेतको सहभागितामा विभागले निरन्तर रुपमा अनुमगन तथा निरीक्षण गरिरहेको छ ।
सुनचाँदीको मूल्य बढ्यो
मंगलबार, पुस २२, २०८२
यसैगरी चाँदीको मूल्य पनि १९५ रुपैयाँले बढेको छ । सोमबार ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज बढेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
कोशी प्रदेशमा स्टार्टअप उद्यममा दुई अर्ब ५६ लगानी
मंगलबार, पुस २२, २०८२
अध्ययनमा सहभागी १६० उद्यममा कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरी पाँच व्यावसायिक क्षेत्र समावेश छन् । त्यसमा कृषि तथा वनजन्य ४१ दशमलव तीन प्रतिशत, उत्पादनमूलक १८ दशमलव एक प्रतिशत, सेवामूलक १७ दशमलव पाँच प्रतिशत, पर्यटन १३ दशमलव आठ प्रतिशत र सूचना प्रविधि क्षेत्रमा नौ दशमलव चार...
आज सुनचाँदीको मूल्य बढ्यो
सोमबार, पुस २१, २०८२
यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
उपभोक्ता हितमा कडाइ बढ्यो : काठमाडौँ-ललितपुरका १७ फर्ममा अनुगमन
सोमबार, पुस २१, २०८२
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता अधिकार संरक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले काठमाडौँ र ललितपुरका विभिन्न व्यापारिक प्रतिष्ठानमा निरन्तर बजार अनुगमन तथा निरीक्षण गरेको छ ।
रसुवागढी नाकाबाट सरसामान तथा सवारीसाधन आयात
आइतबार, पुस २०, २०८२
उनले बिग्रने वस्तुम पर्ने स्याउ तथा ओखरजस्ता वस्तु भने शीघ्र जाँचपास हुने गरेको र नाका खुलेपश्चात दुई दिनको दौरानमा ९० लाख ८७ लाख राजस्व दाखिला भएको बताए ।
सुनचाँदीको मूल्य घट्यो
आइतबार, पुस २०, २०८२
शुक्रबार सुनको मूल्य २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको थियो ।
सुनचाँदीको मूल्यमा बढ्यो
शुक्रबार, पुस १८, २०८२
आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल रु चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?
बिहीबार, पुस १७, २०८२
सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । बुधबार ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
निजी क्षेत्रको मनोबल कमजोर भएको वर्ष २०२५
बिहीबार, पुस १७, २०८२
निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनसम्बन्धी विषय मन्त्रीपरिषद्बाट कार्यान्वयनको चरणमा पुगे पनि लगानीमैत्री वातावरण अझै सुनिश्चित हुन नसकेको उनको भनाइ छ ।
आज सुनचाँदीको मूल्य घट्यो
बुधबार, पुस १६, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।
आज ७ हजार ९ सयले सुनको मूल्य घट्यो
मंगलबार, पुस १५, २०८२
सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सोमबार, पुस १४, २०८२
सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । हिजो ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
साताको लोकप्रिय

