मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप
शनिबार, असार २८, २०८२
अन्य क्षेत्रहरू–जस्तै रियल स्टेट, शेयर बजार, र अन्य उद्योगहरूका लागि नीति स्पष्ट रूपमा समावेश गरिए पनि अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरिएको भन्दै मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको पनि नाइमाको आरोप छ ।
काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने [भिडियो]
शुक्रबार, असार २७, २०८२
उनले भने,‘एजेण्डामा २४ वटा गएको भएतापनि आज एउटा मात्र एजेण्डा राख्ने कुरा भएको छ । काठमाडौं महानगरपालिकाको १७औं नगर सभा यही असार २९ गते दिउँसो २ बजे र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने प्रस्ताव पेस गर्न चाहन्छु ।’
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब
शुक्रबार, असार २७, २०८२
नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने छिन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
शुक्रबार, असार २७, २०८२
समितिका अनुसार आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ,गोलभेँडा सानो (लोकल) प्रतिकिलो २६रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४रुपैयाँ, आलु रातो प्रतिकिलो ४४ रुपैयाँ कायम भएको छ ।
यस्तो छ, शुक्रबारको विदेशी मुद्राको विनिमय दर
शुक्रबार, असार २७, २०८२
आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २२ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा, स्विस...
सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति, सबै आन्दोलनका कार्यक्रम स्थगित
बिहीबार, असार २६, २०८२
कार्यदलको सचिवालय अर्थ मन्त्रालयकै राजस्व व्यवस्थापन महाशाखामा रहनेछ । कार्यदलले कानुनी तथा नीतिगत सुधार, छिमेकी मुलुकसँग कर संरचनामा सामञ्जस्य कायम गर्नेलगायत विषयमा सिफारिस गर्नेछ ।
नयाँ–पूराना गाडी किनबेचदेखि क्याफसहितको सुविधा भएको ‘सि–कार’ सञ्चालनमा (भिडियोसहित)
बिहीबार, असार २६, २०८२
सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ । विहीबार काठमाडौंमा नेपालकै पहिलो यस प्रकारको स्वरुप सञ्चालनमा आएको हो ।
इन्द्रावती गाउँपालिकाको ८४ करोडको बजेटमध्ये ७८ प्रतिशत खर्च
बिहीबार, असार २६, २०८२
इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा स्वीकृत कुल ८४ करोड ६५ लाख रुपैयाँ बजेटमध्ये ७८ दशमलव ३४ प्रतिशत मात्र खर्च गरेको छ।
निफ्राको हरित ऊर्जा ऋणपत्र आज देखि कारोबारमा
बिहीबार, असार २६, २०८२
निफ्राले नेपालमै पहिलो पटक हरित ऊर्जा ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । यो ऋणपत्र गत जेठ १८ देखि २५ गतेसम्म निष्कासन गरी जेठ २९ गते बाँडफाँट गरिएको थियो ।
खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
बिहीबार, असार २६, २०८२
नेपाल धितो पत्र बोर्डबाट असार १० गते हकप्रदका लागि स्वीकृति प्राप्त गरेको थियो । कम्पनीले १ः१ अनुपातमा प्रति शेयर १०० रुपैयाँ दरका ४६ करोड ५७ लाख १४ हजार कित्ता साधारण शेयर हकप्रद निष्कासन गर्नेछ ।
घट्यो अमेरिकी डलर र युरोको भाउ, कति छ आज विदेशी मुद्राको विनिमय दर
बिहीबार, असार २६, २०८२
आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ०८ पैसा र बिक्रीदर १६० रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क...
२२.०४ अंकले बढेर २७ सय बिन्दु नाघ्यो नेप्से
बुधबार, असार २५, २०८२
पञ्चकन्यामाइ हाइड्रको शेयर मूल्य प्रतिकित्ता १६.६७ रुपैयाँले बढेर ४०६.१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसै गरी, एनआइसी एशिया बैंकको शेयर मूल्य पनि १३.६३ रुपैयाँले बढेर ३६०.४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस दिन राधि जलविद्युत कम्पनी, बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्टक्चर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सर्वाधिक...
दोलखा समाज जापानले १ करोडको कल्याणकारी अक्षय कोष स्थापना गर्ने
बुधबार, असार २५, २०८२
जापानमा रहेका दोलखा जिल्लाका नेपालीहरूको साझा संस्था दोलखा समाज जापानले आफ्नो सामाजिक दायित्व अझ मजबुत पार्ने उद्देश्यले १ करोड रकम बराबरको कल्याणकारी अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।
साताको लोकप्रिय

