Harsamaya
सुनको मूल्य घट्दा चाँदी बढ्यो
सुनको मूल्य घट्दा चाँदी बढ्यो शुक्रबार तोलामा ४ हजार ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १०० रुपैयाँले बढेर ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ ।
कोशीका सहकारी रजिष्ट्रार भन्छन्, ‘एलिट वर्ग’ हाबी हुँदा सहकारीमा समस्या आयो - रजिष्ट्रार भुपेन्द्र खनाल
कोशीका सहकारी रजिष्ट्रार भन्छन्, ‘एलिट वर्ग’ हाबी हुँदा सहकारीमा समस्या आयो - रजिष्ट्रार भुपेन्द्र खनाल प्रमुखरुपमा स्वनियमनको अभावका कारण नै सहकारीमा समस्या देखा पर्ने सहकारी क्षेत्रका जानकारहरूको मत छ । सहकारीको बुझाइमा भएको कमजोरीका साथै सिद्धान्तबाहिर गएर काम गर्दैगर्दा समस्या देखिने गरेको सरोकारवालाहरुको बुझाइ छ ।
भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु
भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका विज्ञहरूद्वारा नवीनतम प्रविधि, इन्टेरियर डिजाइन, फर्निचरलगायत विविध विषयमा आधारित दुई दिने सेमिनार तथा गोष्ठी कार्यक्रमसमेत आयोजना गरिनेछ ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो बिहीबार तोलामा चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७५ रूपैयाँले घटेर चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्य आकाशियो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य आकाशियो, तोलाको कति पुग्यो ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६० हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मोल ४ हजार ८० निर्धारण भएको छ ।
रुग्ण ठेक्काको नाममा व्यवसायीलाई मात्र एकतर्फी कारबाही, निर्माण उद्योग धरापमा - रवि सिंह [भिडियोसहित]
रुग्ण ठेक्काको नाममा व्यवसायीलाई मात्र एकतर्फी कारबाही, निर्माण उद्योग धरापमा - रवि सिंह [भिडियोसहित] यसका साथै छाता ऐन ल्याएर सार्वजनिक खरिद, जग्गा प्राप्ति, स्थानीय कानुन लगायत सबै ऐनलाई एउटै ढाँचामा ल्याउनुपर्ने, कर्मचारीलाई जिम्मेवार र अधिकार सम्पन्न बनाउनुपर्ने र लाइसेन्स वितरण प्रणाली कडा बनाउनुपर्ने सुझाव पनि उनले दिएका छन् ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो मङ्गलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८८५ मा कारोबार भएको थियो ।
आइटी र स्टार्टअपमा भारत र नेपालले एक आपससँग समन्वय गरेर अगाडी बढ्नुपर्छ : महावाणिज्यदूत देवी सहाय मीना
आइटी र स्टार्टअपमा भारत र नेपालले एक आपससँग समन्वय गरेर अगाडी बढ्नुपर्छ : महावाणिज्यदूत देवी सहाय मीना नेबर फस्ट नीति अन्तर्गत भारतले नेपालसङ प्रविधिको विकास र नयाँ रोजगार सृजनाका लागि स्टार्टअपहरूमा लगानी गर्न सहयोग गर्ने जानकारी दिए । उनले भारत विश्वमै स्टार्टअपका लागि तेस्रो नम्बरमा रहेको जानकारी दिए । उनले नयाँ कम्पनीको सुरुवात मात्र नभएर दुवै देशको साझेदारीले लाखौँ मानिसले रोजगारी पाउने बताए ।
आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो त्यस्तै चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ । आज प्रतितोला तीन हजार तीन सय ३१ रुपैयाँमा कारोबार भईरहेको छ ।
सोल्टी होटलको कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट नियुक्त
सोल्टी होटलको कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट नियुक्त साधारण सभाबाट ९ सदस्यीय सञ्चालक समिति गठन भएको छ । संस्थागत शेयरधनीहरूतर्फबाट पाँच जना, सर्वसाधारण शेयरधनीहरूतर्फबाट तीन जना र एक जना स्वतन्त्र सञ्चालक चयन भएका छन् ।
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा बायो प्लास्टिक भएका कारण बजारमा पाइने प्लास्टिकको झोलाको तुलनामा केही पैसा मुल्य बढी भएपनि वातावरणमा असर नपर्ने हुनाले सबैलाई बायो प्लास्टिकको झोला प्रयोग गर्न जनकपुरधामका मेयर मनोज कुमार साहले आग्रह गरे ।
सुन तोलाको १९ सय रुपैयाँले बढ्यो
सुन तोलाको १९ सय रुपैयाँले बढ्यो अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८७० रुपैयाँ पुगेको छ ।
Weather Update