उद्यमीमाझ प्रधानमन्त्रीले भने, ‘नेपाल बन्छ भन्ने तपाईँ–हामीले गरेर देखाउनुपर्नेछ’
बिहीबार, साउन १५, २०८२
‘हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नती हुँदैछौँ । त्यसपछि विकासित मुलुकमा पुग्नेछौँ । हाम्रो देश अरुले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौँ,’प्रधानमन्त्री ओलीले भने, ‘हामी सबै लागेमा वि क्यान डु...नेपाल बन्छ ।’
सुनचाँदीको मूल्य घट्यो
बिहीबार, साउन १५, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्य बढ्यो
बुधबार, साउन १४, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो ।
सबै दोष सरकार र नेताहरुको टाउकोमा थुपार्न पाइँदैन : सभापति देउवा [भिडियो]
मंगलबार, साउन १३, २०८२
मंगलबार सानेपामा आयोजित देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापरी र उद्योगपतिले आफूले केही नगर्ने अनि दोष जति सरकारलाई दिने गरेको भन्दै आक्रोसित भए ।
नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी [भिडियो]
मंगलबार, साउन १३, २०८२
छिमेकी मुलुकहरुसँग कुटनीतिक पहल कदमीमा सफलता लिनुपर्ने भन्दै त्यसको लागि विभिन्न समयमा भएका सन्धिहरुलाई समयसापेक्षित रुपमा संशोधन, पुनरावलोकन गर्नुपर्ने उनको भनाई छ ।
खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न बिक्री
मंगलबार, साउन १३, २०८२
गत वर्ष भन्दा पछिल्ला वर्षहरुमा संस्थानको खाद्यान्न बढी विक्री भएको वार्षिक अभिलेखमा देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका प्रमुख केशव गिरीले बताएका छन ।
राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा
मंगलबार, साउन १३, २०८२
गत असार १ देखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागिएको हो ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
मंगलबार, साउन १३, २०८२
ब्रोकाउली प्रतिकिलो १६० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो २०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना २०० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ नयाँ सवारी साधन लन्च हुने [भिडियो]
सोमबार, साउन १२, २०८२
प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई दश हजार नगद पुरस्कार प्रदान गरिने छ ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सोमबार, साउन १२, २०८२
त्यस्तै, आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । चाँदी आज दुई हजार दुई सय ९५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै
सोमबार, साउन १२, २०८२
कम्पनीले आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटेल हिमालयमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
सोमबार, साउन १२, २०८२
ब्रोकाउली प्रतिकिलो १७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १९० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ
सोमबार, साउन १२, २०८२
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
साताको लोकप्रिय

