Harsamaya
अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट
अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा सुधार गरेको बताए ।  
आज पनि बढ्यो सुनको मूल्य
आज पनि बढ्यो सुनको मूल्य त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ । नयाँ बिक्री मूल्यअनुसार डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपैयाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपैयाँ तोकिएको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।
नेपाल ग्रे लिस्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री
नेपाल ग्रे लिस्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री नेपाल सन् २०२२/२३ मा भएको एफएटीएफको तेस्रो पारस्परिक मूल्याङ्कनमा नियमन, सुपरिवेक्षण, अनुसन्धान, अभियोजन तथा गैर कानुनी सम्पत्ति जफतजस्ता कार्यहरू पर्याप्त नभएको ठहर भएपछि ग्रे लिस्टमा परेको हो । त्यसमाथि आवश्यक कानुनी संरचनाहरू संसदमा लामो समय अड्किएकाले पनि नेपाल सो सूचीमा पर्न पुगेको अर्थमन्त्रीको भनाइ छ ।
सुन तोलाको दुई लाख बढी
सुन तोलाको दुई लाख बढी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ६०० निर्धारण भएको छ । हिजो बिहीबार सुन तोलाको एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो । 
विश्वव्यापी विस्तारका लागि एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफीमा लगानी गर्ने (भिडियोसहित)
विश्वव्यापी विस्तारका लागि एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफीमा लगानी गर्ने (भिडियोसहित) एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफी प्रा. लिमा लगानीको गर्ने भएको छ ।
‘नाडा अटो शो’ मा चर्चित बनेको ‘फ्लाइङ ट्याक्सी’ नउडाइ किन फिर्ता पठाइयो ? [भिडियोसहित]
‘नाडा अटो शो’ मा चर्चित बनेको ‘फ्लाइङ ट्याक्सी’ नउडाइ किन फिर्ता पठाइयो ? [भिडियोसहित] ‘हेलिप्याडको जस्तै भर्टिपोर्ट आवश्यक हुन्छ । अर्को भनेको अनम्यान ट्राफिक म्यानेजमेन्टको पनि आवश्यक हुन्छ । अहिले म्यान ट्राफिक म्यानेज गरिरहेको छ । त्यसरी नै अन म्यान ट्राफिक म्यानेजमेन्ट गर्न सक्नुपर्छ,’उनले भने ।
लगानीका लागि नेपालको बजार सानो छैन : मन्त्री भण्डारी [भिडियोसहित]
लगानीका लागि नेपालको बजार सानो छैन : मन्त्री भण्डारी [भिडियोसहित] मन्त्री भण्डारीले नेपाली बजार सुरक्षित गर्न सके देशको जिडिपी बढ्ने पनि बताए। उनले लगानीका लागि नीतिगत रुपमा नै रहेका जटिलताहरु, प्रक्रियागत जटिलताहरु रहेको बताए । 
सुनको तोलाको दुई लाख नजिक 
सुनको तोलाको दुई लाख नजिक  अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो । 
इकोमा पहिरो गएसँगै तातोपानी नाका बन्द, व्यवसायी भन्छन्,‘व्यवसायी मरेको मरेइ सरकार हेरेको हेरेइ’ [भिडियो]
इकोमा पहिरो गएसँगै तातोपानी नाका बन्द, व्यवसायी भन्छन्,‘व्यवसायी मरेको मरेइ सरकार हेरेको हेरेइ’ [भिडियो] ल्हासादेखि तातोपानी नाकासम्म १५ सय गाडी नेपाल प्रवेशका लागि लाममा बसेको उपाध्यक्ष बस्नेत जानकारी दिए । `ल्हासा देखि तातोपानी बोर्डरसम्म १५ सय गाडी लाममा छ´, उनले भने, `केरुङमा ६०० कन्टेनर बाटो खुल्ने प्रतिक्षामा छन् ।’
Weather Update